सेतीकर्णाली खबर उमेश जङ्ग शाही ५ चैत्र बाजुरा- स्वामिकार्तिक खापर गाउँपालिका–४ देउरामा बुधबार आयोजित “कृषि जैविक विविधता तथा खाद्य परिकार प्रदर्शनी मेला–२०८२” उत्साहपूर्ण सहभागिताका साथ सम्पन्न भएको छ। स्थानीय बालीको संरक्षण, प्रवर्द्धन र बजारीकरणलाई मुख्य लक्ष्य बनाउँदै आयोजना गरिएको मेलाले क्षेत्रमै नयाँ सन्देश दिएको छ। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुलोचना कुमारी बुढा सभापतिका रूपमा उपस्थित […]
सेतीकर्णाली खबर उमेश शाही फागुन ३० बाजुरा — स्वामिकार्तिक खापर गाउपालिकाको सभाहलमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका तथा वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका व्यक्तिहरूसँग अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण कार्यक्रमको ब्यानर पढेर वडा नम्वर ५ जेराका वडाअध्यक्ष अमर सिहले सोही कार्यक्रमको उद्घाटन गरेका थिय । कार्यक्रममा वैदेशिक […]
बाजुरा: बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।उनले एमालेका लाल बहादुर थापालाई ५४० मतले पराजित गर्दै विजयी भएका हुन्। मुख्य निर्वाचन अधिकृतकाे कार्यालयकाे अन्तिम मत परिणाम अनुसार कांग्रेसका गिरीले १७ हजार १ सय ७३ मत प्राप्त गर्नुभएको हाे। त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थापाले १६ हजार ६ सय ३३ मत प्राप्त गरेका […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही२९ माघ बाजुरा- उन्नत प्रविधि, प्राथमिक प्रशोधन, पोष्ट हार्भेष्ट व्यवस्थापन तथा कृषि यान्त्रिकरण सम्बन्धी जिल्ला स्तरीय कृषक तालिम बाजुराको जगन्नाथ गाउँपालिका–१ पिलुचौरमा सम्पन्न भएको छ। तालिम २०८२ साल माघ २७ गते एकदिने रूपमा सञ्चालन गरिएको हो। स्याउ तथा ओखर बालीको उत्पादन वृद्धि, क्षतिन्यूनीकरण र व्यवसायिकरणलाई लक्षित गर्दै तालिम आयोजना गरिएको आयोजक […]
सेतीकर्णाली खबर २७ माघ बाजुरा । उन्नत प्रविधि, प्राथमिक प्रशोधन, पोष्ट हार्भेष्ट व्यवस्थापन तथा कृषि यान्त्रिकरण सम्बन्धी जिल्ला स्तरीय कृषक तालिम बाजुराको जगन्नाथ गाउँपालिका–१ पिलुचौरमा आज देखि सञ्चालन भएको छ। तालिम २०८२ साल माघ २७ गते देखि २९ गते सम्म सञ्चालन हुनेछ। स्याउ तथा ओखर बालीको उत्पादन वृद्धि, क्षतिन्यूनीकरण र व्यवसायिकरणलाई लक्षित गर्दै तालिम आयोजना […]
माघ २३ बैतडी बाट बझाङ आउदैगरेकाे जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ आइरहेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडी–७ बडगाउँ मोडमा बिहीबार दुर्घटनामा परेको थियो । बैतडीका प्रहरी […]
सेतीकर्णाली खबर महेश कार्की कोल्टी माघ २० बाजुरा — हिमाली जिल्ला बाजुराको बुढिनन्दा नगरपालिका–स्थित कोल्टी आधारभूत अस्पतालमा सिजेरियन सेक्शन (CS) सफलतापूर्वक सम्पन्न भएको छ। जटिल अवस्थाकी एक गर्भवती महिलाको सुरक्षित शल्यक्रिया गरिएपछि आमा र नवजात शिशु दुवैको अवस्था सुरक्षित रहेको अस्पतालका सुचना अधिकारी प्रेम नेपालिले जानकारी दिएका छ्न । उक्त शल्यक्रिया MDGP डा. रञ्जित शाहको […]
सेतीकर्णाली खबर माघ ९ बाजुरा- आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि यहाँका एक स्वतन्त्र सहित सात दलका उम्मेदवारलाई शुक्रबार निर्वाचन चुनाव चिन्ह प्रदान गरिएको छ । शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनोनय दर्ता गराएका कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएपछि आज नै निर्वाचन चुनाव चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृत संजीव […]
सेतीकर्णाली खबर ८ माघ बाजुरा- बाजुरामा प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिस्पर्धामा रहेका ८ जना उम्मेदवारहरूले जिल्लामा शान्तिपूर्ण निर्वाचन र स्वतन्त्र मतदानको वातावरण सुनिश्चित गर्ने सामूहिक प्रतिबद्धता गरेकाछन। बिहीबार सदरमुकाम मार्तडीमा आयोजित पत्रकार सम्मेलन मार्फत एक स्वतन्त्र सहित ७ राजनीतिक दलका उम्मेदवारहरूले संयुक्त प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा […]
सेतीकर्णाली खबर माघ ६ बाजुरा आसन्न फाुगन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि बाजुराबाट एक स्वतन्त्र सहित सात दलले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । मंगलबार (आज) भएको मनोनयन दर्तामा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, प्रगतिशिल लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट […]