October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

पाकिस्तानविरुद्ध भारतले६ रनकाे जित,

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ २८, २०८१ १0:२२
पाकिस्तानविरुद्ध भारतले६ रनकाे जित,

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा भएकाे जारी टी-२० विश्वकपको १९औँ खेलमा भारतले पाकिस्तानविरुद्ध ६ रनको रोमाञ्चक जित निकालेको छ। आइतबार राति भएको खेलमा पाकिस्तानलाई ६ रनले हराउँदै भारतले दोस्रो जित निकालेको हो ।

जितका लागि १ सय २० रनको लक्ष्य पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११३ रन मात्र बनाउन सक्यो । भारतको यो लगातार दोस्रो जित हो भने पाकिस्तानको लगातार दोस्रो हार बेहाेरिरहेकाे छ। टी–२० भारतले रक्षा गरेको यो सबैभन्दा कम योगफल पनि हाे ।

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ २८, २०८१ १0:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट