June 20, 2025 | शुक्रबार, असार ६, २०८२

दादुरा रुबेला खोप अभियान हिमालीमा फागुन १३ गतेदेखि सञ्चालन गरिने

  • सेती कर्णाली खबर
  • बिहिबार, फाल्गुन १०, २०८० 0८:१३
दादुरा रुबेला खोप अभियान हिमालीमा फागुन १३ गतेदेखि सञ्चालन गरिने

सेतिकर्णाली खबर,बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा फागुन १३ गतेदेखि दादुरा रुबेला खोप अभियान सञ्चालन गरिने भएको छ।

यही फागुन महिनाको १३ गतेदेखि १५ गतेसम्म दादुरा रुवेला खोप अभियान पालिका भित्रका वडा स्वास्थ सेवा केन्द्र सञ्चालन गरिने भएको छ। विशेषगरी ९ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरु लाई खोप सेवा दिइने भएको छ। आफ्नो वडा नजिकैको स्वास्थ सेवा केन्द्रमा खोप अभियान खोप नछुटाउन समेत आग्रह हिमाली गाउँपालिकाले स्वास्थ शाखा प्रमुख प्रेमकला मल्लले बताएका छ्न।

खोप सञ्चालन गर्नका लागि पालिकाले स्वास्थ सेवा केन्द्रमा स्वास्थ कर्मचारी परिचालन गरिसकेको छ। गाउँपालिका १३ वटा स्वास्थ संस्थामा यहाँका स्थानीयहरुले जुन लगाउनुपर्ने खोपलाई मध्यनजर राखेर खोप लगाइदिनका जानकारी दिएको छ। दादुरा खोप बालबालिका नछुटाउ भने अभियानमा जुटेका हिमाली गाउँपालिका स्वास्थ शाखा प्रमुख मल्लले बताए ।

  • सेती कर्णाली खबर
  • बिहिबार, फाल्गुन १०, २०८० 0८:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट