बाजुरा : नेकपा (एमाले) का उपमहासचिव एवंम् स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले मुलुकको आवश्यकता र चाहानाले नयाँ राजनीतिक समीकरण बनेको बताएका छन् । शनिबार प्रेस चौतारी नेपाल जिल्ला समिति बाजुराले सदरमुकाम मार्तडीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमको सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । तत्कालीन सरकारका प्रधानमन्त्री तथा माओबादीन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक सहमतिमा इमान […]
बाजुरा:सम्माननिय राष्ट्रपति रामचन्द्र पाैडेल यहि असाेज २१ गते बाजुरा आउनु हुने भएको छ ।बाजुराकाे धार्मिक तथा पर्यटकिय स्थल जगतजननी बडिमालिका माता को दर्शन सहित माता नाटेश्वरी मन्दिर को समुद्घाटन गर्नको लागी राष्ट्रपति पाैडेल बाजुरा आउन लाग्नु भएको हाे। बाजुराकाे धार्मिक स्थल बडिमालिकाकाे दर्शन संगै जिल्लाकाे त्रिबेणि नगरपालिका वडा. नम्बर. ७ मा निर्माण गरिएको नाटेश्वरि मन्दिरकाे […]
बाजुरा –बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढिगंगा नगरपालिका-४ बानेगाउँका ६० वर्षीय खम्ब कटुवाल रहेका छन् । उनको आज बिहान ३ बजेतिर चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।त्यस्तै गाैमुल गाउँपालिकामा पनि चट्याङ लागेर एक महिला घाईते भएकि छन् ।घाईते हुनेमा गाैमुल गाउपालिका वाड न ४काैडाकाेट कि साउनी राेकाया […]
नेपाल खाद्यान्न संस्था बाजुरा शाखा काे मार्तडी र कोल्टीमा आजबाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । खाद्य संस्थानका शाखा कार्यालय रहेकाे सदरमुकाम मार्तडी र पूर्वीउत्तरी भेग कोल्टीशाखामा समेत चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिएको हो । सरकारले असोज ३ गतेदेखि देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएपनि बाजुरामा भने असाेज ६गते बाट […]
कांक्रेविहार (सुर्खेत) – जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका छन् । गएराति २ बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको वडाध्यक्ष डम्बरबहादुर महताराले टेलिफोनमा जानकारी दिएका छन्। पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय प्रहरी जुटेको महताराले […]
बाजुरा १९ भदौ । एसियन लाईफ ईन्सुरेन् बाजुराशाखाले तिज विशेष कार्यक्रम भव्य रुपमा मनाएको छ । एसियन लाईफ ईन्सुरेन्स बाजुरा शाखामा का एजेन्ट र नजिकमा रहेका अभिकर्ता वा यसमा आवद्ध महिलाहरुको सहभागितामा तिज विशेष कार्यक्रम भव्य रुपमा मनाएको हो । नेपाली नारीहरुको महान पर्वका रुपमा रहेको तीज पर्वको अवसर पारेर एसियन लाईफ बाजुराशाखाले बुधबार सदरमुकाम […]
काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदीमा एक भातीय ऋषि पल साह नामगरेकाे ब्यक्तिकाे शव भेटिएको छ । हिजो शुक्रबार सीमलतालमा दुईवटा बस त्रिशूलीमा डुबाउँदा बसमा सवार यात्रुहरू खोज्ने टोली परिचालन भइरहेको अवस्थामा नारायणी नदी बीचमा एक पुरुषको शव भेटिएको हो । चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी बीचमा तैरिरहेको अवस्थामा स्थानीय व्यक्तिले शव […]
बाजुरा – नेपाल बिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्रले आफ्ना कर्मचारी हरु लाई सिफ्टमा परिचालन गरेका छन् । बर्षादकाे समयमा आफ्ना ग्राहक वा सेवाग्राही हरुकाे लागी बिद्युत सेवा सुबिधा हरु चांडाे संञ्चालन हाेस् भन्ने उदेश्यका साथ कर्मचारी हरुलाई सिफ्ट मा परिचालन गरेकाे बाजुरा बितरण केन्द्रका सुपरभाईजर लाेकराज जाेशीले बताएका छन् । बर्षादकाेबेला वाडिपहिराे गएर घरमा जाेखीम […]
काठमाडौं — चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ रनले पराजित भएको हो । नेपालले ९ विकेट गुमाएर १७९ रन मात्रै बनायो । नेपाली ब्याटरले उत्कृष्ट प्रदर्शन गरे पनि जित निकाल्न सकेनन् । नेपालका लागि कुशल मल्ल र सन्दीप […]
काठमाडौं– चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ । हान्झाउस्थित जेजिएङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको हो । भारतका लागि ओपनर यशस्वी जैसवालले शतक प्रहार गरे । सर्वाधिक रन बनाएका […]