बाजुरा– निजामती कर्मचारीहरुका संगठनहरुले तत्काल संघीय निजामती सेवा ऐन जारीको माग गर्दैै सभामुखलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् । सोमवार नेपाल निजामती कर्मचारी युनियन, संगठन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन तथा एकिकृत सरकारी कर्मचारी संगठन बाजुरा समितिले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यामार्फत सभामुखलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमार्फत संघीय निजामती […]
काठमाण्डाै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बेलुका ५ बजे मन्त्रिपरिषद्को बैठक तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा शिक्षकहरूको जारी आन्दोलनका साथै सरकारको दैनिक प्रशासनिक कार्यका सम्बन्धमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।
बाजुरा—बाजुरामा चट्याङ लागेर ९ महिने नाबालिकाको मृत्यु भएको छ भने एक जना घाईते भएकी छन् । बुधवार राति ९ बजेको समयमा बुढीगंगा नगरपालिका वडा नम्बर १ तल्लो कुडीमा चट्याङ लागेर बिरु सार्कीकी ९ महिने ना बालिकाकाे मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनक बहादुर बोहराका अनुसार घरमा चट्याङ […]
पवनराज उपाध्याय बाजुरा चैत्र २५ बाजुरा : नेपाल विद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र बाजुरा शाखाले विद्युत सुरक्षा दिवस २०८१ मनाएको छ । ‘जोखिम न्युनिकरणमा साझेदारी , हामी सबैको जिम्मेवारी ’ भन्ने मूल नाराका साथ विद्युतीय सुरक्षा दिवस भव्यताका साथ मनाएको हो । ‘घरघरमा भरपर्दो विद्युतिय सुरक्षाका उपकरण प्रयोग गयौं , विद्युतीय दुर्घटनाबाट बचौँ’ , विद्युतिय […]
बाजुरा—बाजुराका स्थानीय तहहरुले शिक्षकका मागमा समर्थन गर्दै आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । पालिकाहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई पत्र लेख्दै शिक्षकहरुका माग तत्काल पूरा गर्न अनुरोध गरेका हुन् । जिल्लाको त्रिवेणी, बुढीगंगा नगरपालिका तथा स्वामीकार्तिक खापर र खप्तड छेडेदह गाउँपालिकाले मन्त्री भट्टराईलाई पत्र लेखेर शिक्षक तथा कर्मचारीका मागहरुमा समर्थन सहित यथाशिघ्र सम्बोधन गर्न […]
बाजुरा– नेकपा माओवादी केन्द्र बाजुराकाे इन्चार्ज मनलाल खत्री ( मिलन) लाइ ताेकीएकाे छ । यहि चैत १८ र १९ मा पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। बैठकले केहि जिल्लाको इन्चार्ज पनि तोकेको छ। जसअनुसार तत्कालका लागि सुदूरपश्चिमको सवालमा बाजुरामा मनलाल खत्रीलाई इन्चार्ज तोकिएको जनाएकाे छ। साे बैठकले प्रदेशमा सह इन्चार्जको पद […]
काठमाडौँ – पद्मकन्या क्याम्पस बागबजारमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा प्यानलै जितेका नेविसंघका बागीउम्बेद्ववार का पुरै प्यानलै सहित बिजयी भएर जुलसै निकालेका छन् चैत्र ७ गते भएको स्ववियु चुनावमा पद्मकन्यामा नेपाल विद्यार्थी संघ (नेविसंघ) को बागी उम्मेदवारको प्यानलै विजयी भएको थियो । जितको खुसीमा उनीहरूले सोमबार विजय जुलुस निकालेका हुन् । विजय जुलुस क्याम्पस […]
पवनराज उपाध्याय नेपानगंज चैत्र६ पुराण वाचक, ज्योतिषी कर्म र कर्मकाण्ड गर्ने ब्राह्मणको परीक्षा लिएर लाइसेन्स दिने तयारी सुरु भएपछि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा प्रशिक्षण लिनेको संख्यामा अत्यादिक बृर्दी हुनेभएकाे छन् प्रशिक्षण लिन चाहनेको घुइँचो लागेपछि चैत्रदेखि छ महिने कार्यक्रम सुरु गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिएका छ ज्वतिष र कर्मकाण्ड प्रशिक्षण लिन […]
काठमाडौं : नेपाली कांग्रेसा प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपालमा यौन व्यवसायलाई कानुनीय मान्यता दिनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नले गाँजा खेतीलाई पनि अगाडि बढाउनुपर्ने बताए। उनले मनोरञ्जन क्षेत्रलाई प्राथमिकता दिन सकिए अर्थतन्त्र पनि सहयोग पुग्ने बताए। ‘मदिरा र मनोरञ्जन क्षेत्रको पनि विकास गर्नुपर्छ। मैले बारम्बार भन्ने गरेको छु, यौन व्यवसायलाई पनि […]
बाजुरा– बाजुरा जिल्कोलाकाे बुढीनन्दा नगरपालिकाको वडा न १० काे पाण्डुसैनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनिको डिपो स्थापना गरिएको छ । बुढीनन्दा नगरपालिकाका ले साबिककाे पाण्डुसैन गा बि स लाई लक्षित गरि हालकाे १० नम्वर वडामाकाे पाण्डुसैनमा खाद्यन्न डिपो स्थापना गरिएको नेपाल खाद्यब्यबस्था तथा व्यापार कम्पनि बाजुरा शाखाले जनाएकाे छ । खाद्यन्न डिपोको सोमबार एक औपचारिक […]