June 17, 2026 | बुधबार, असार ३, २०८३

पर्यटन

बाजुराको  पिलु-पादुका देउरा तिर्थस्थल कर्णालीमा जलपर्यटन प्रबर्द्धनका लागि  पावरबोर्ड सम्भाव्यता अध्यायन

बाजुराको पिलु-पादुका देउरा तिर्थस्थल कर्णालीमा जलपर्यटन प्रबर्द्धनका लागि पावरबोर्ड सम्भाव्यता अध्यायन

सेतीकर्णाली खबर शारदा शाही १९ फागुन  ।  बाजुरा जिल्लाको प्रदेश (क) स्थित  कुन्ना क्षेत्रमा कर्णाली नदिमा  जल पर्यटन प्रबर्द्धनका लागि पावरवोर्ड  सम्भाव्यता अध्ययन कार्यक्रम उद्घाटन आइतबार  भएको छ । पिलुपादुका देउरा कैलाशद्वार त्रिवेणी धाम कु्न्ना क्षेत्र सुदूरपश्चिमकै एक धार्मिक स्थल हो। यहाँ कर्णाली नदिको उत्तरपुर्वमा भगवान शिम्भुनाथ, स्वामिकार्तिक , भैरवनाथ , सुनन्दा देवी,   शाहीमाण्डौँ तिर्थस्थल, […]

  • १ year अगाडि
ठकुरी सहयोग सञ्जालको वनभोज तथा भेटघाट  कार्यक्रम आज काठमाडौ गोकणेश्वरमा हुँदै

ठकुरी सहयोग सञ्जालको वनभोज तथा भेटघाट कार्यक्रम आज काठमाडौ गोकणेश्वरमा हुँदै

सेतीकर्णाली खबर उमेश जङग शाही फागुन १७ काठमाडौ ठकुरी सहयोग सञ्जालको आज वनभोज तथा भेटघाट कार्यक्रम आज काठमाडौं गोकर्णश्वर नगरपालिकामा हुँदैछ। अनेकतामा एकता,एकतामा हार्दिकता, राष्ट्रिय एकताको लागी हाम्रो प्रतिबद्धता भन्ने मुल नारालाई आत्मसाथ गरी २०७० सालमा स्थापना भएको यस ठकुरी सहयोग सञ्जालको बनभोज एंवम भेटघाट कार्यक्रम मिती २०८१/११/१७ गते चाँगुनारायण मन्दिर नजिकैको बनभोज स्थलमा आयोजना […]

  • १ year अगाडि
धनगढीबाट गणतन्त्रविरुद्धको बिगुल, चैतमा काठमाडौंमा निर्णायक आन्दोलन’

धनगढीबाट गणतन्त्रविरुद्धको बिगुल, चैतमा काठमाडौंमा निर्णायक आन्दोलन’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शम्शेर राणाले सुदूरपश्चिमका जनताले गणतन्त्रको विरोधमा धनगढीबाट बिगुल फुकेको बताएका छन्। उनले यसको अन्तिम नतिजा चैत महिनामा काठमाडौंमा देखिने दाबी गरेका छन्।मंगलबार धनगढीमा राप्रपाले आयोजना गरेको बृहत मोटरसाइकल र्‍यालीलाई सम्बोधन गर्दै महामन्त्री राणाले भने, ‘धनगढीबाट जनताले गणतन्त्रको विरुद्धमा आवाज उठाएका छन्। यसको […]

  • १ year अगाडि
बाजुरामा जिल्ला स्तरीय १५ ओैं राष्ट्रपति रनिङ शिल्ड पुर्वप्रदेश प्रमुख जोशीद्वारा उद्घाटन

बाजुरामा जिल्ला स्तरीय १५ ओैं राष्ट्रपति रनिङ शिल्ड पुर्वप्रदेश प्रमुख जोशीद्वारा उद्घाटन

  सेतीकर्णाली खबर १३फागुन बाजुरा-  बाजुरामा जिल्ला स्तरीय १५ ओैं राष्ट्रपति रनिङ  शिल्ड खेलको उद्घाटन सोमबार सुदूरपश्चिम प्रदेशका पुर्व प्रदेश प्रमुख देवराज जोशीले  गरेका छन् । जिल्ला खेलकुद समिति बाजुराको आयोजना र बुढीगंगा नगरपालिकाको सहआयोजनामा उक्त प्रतियोगिता सूरु भएको हो । ३ दिनसम्म संचालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि स्थानीय तहका खेलाडीहरुलाई प्रतिष्पर्धा गराईने […]

  • १ year अगाडि
बाजुरा भुमि आयोगका नियुक्त सदस्यहरूको सपथ ग्रहण

बाजुरा भुमि आयोगका नियुक्त सदस्यहरूको सपथ ग्रहण

बाजुरा / भूमि समस्या समाधान आयोग बाजुराका नियुक्त सदस्यहरुले सपथग्रहण गरेका छन् । आयोगका जिल्ला अध्यक्ष जनक बहादुर रोकायाले आइतबार नवनियुक्त विज्ञ सदस्य सर्पलाल गिरी, महिला सदस्य मनदेवी ओली र खुला सदस्य शिव बोहरालाई सपथ ग्रहण गराउनु भएको हो । नवनियुक्त सदस्यहरुलाई सपथ ग्रहण गराउँदै जिल्ला अध्यक्ष जनक बहादुर रोकायाले जिल्लाको भूमि सम्बन्धी समस्या समाधान […]

  • १ year अगाडि
कार्य सम्पादन मुल्याङकनमा मन्त्री पाण्डेको पर्फर्मेन्स उत्कृष्ट,८०.५५%

कार्य सम्पादन मुल्याङकनमा मन्त्री पाण्डेको पर्फर्मेन्स उत्कृष्ट,८०.५५%

 सेतीकर्णाली खबर,बाजुराःनेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री ब्रदी प्रशाद पाण्डेकोे कार्य सम्पादन मुल्याङकन पर्फर्मेन्स उत्कृष्ट देखिएको छ । प्रधानमन्त्री कार्यालयले जारी गरेको पुससम्मको कार्यसम्पादन प्रगति विवरणअनुसार सम्पन्न हुनुपर्ने माइलस्टोन र गतिविधिको आधारमा क्याबिनेटका आधाभन्दा बढी सदस्य फेल भएका छन् ।चालू आर्थिक वर्षको पहिलो ६ महिना साउनदेखि पुससम्म मा सम्पन्न हुनुपर्ने माइलस्टोन तथा क्रियाकलापमा मन्त्री […]

  • १ year अगाडि
बाजुरामा एक बालिका माथि सामुहिक  बलत्कार, तिन जना आरोपित  फरार

बाजुरामा एक बालिका माथि सामुहिक बलत्कार, तिन जना आरोपित फरार

बाजुरा—बाजुरामा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । बुढीगंगा नगरपालिका वडा नम्बर ६ की अन्दाजी १६ बर्षीय बालिकामाथि तीन जनाले सामूहिक बलात्कार गरेका हुन् । माघ २१ गते साँझ घरनजिकै सडकमा हिड्दैँ गरेकी बालिकालाई जवरजस्ती गरेर तीन जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । पिडित पक्षले घटना भएको ४ दिनपछि माघ २५ गते सोही […]

  • १ year अगाडि
मुगुको खत्याडमा१७औँ गाउअधिवेशन सम्पन्न,५वटा महत्त्वपूर्ण निर्णय पारित

मुगुको खत्याडमा१७औँ गाउअधिवेशन सम्पन्न,५वटा महत्त्वपूर्ण निर्णय पारित

सेतीकर्णाली खबर उमेश जङ्ग शाही माघ २९ मुगु-खत्याड गाउँपालिकाले आइतबार पाँचवटा महत्त्वपूर्ण निर्णय पारित गर्दै १७ औँ गाउँ अधिवेशन सम्पन्न गरेको छ। “मिलेर फालौँ भ्रष्टाचारको जालो,सुशासन प्रबर्द्धनमा गरौँ हातेमालो” भन्ने मुलनाराका साथ खत्याड गाउँपालिकामा गाउँपालिका अध्यक्ष अज बहादुर शाहीको सभाअध्यक्षतामा १७ औँ गाउँ अधिवेशन आइतबार गाउँपालिकाको सभाहलमा बहुमतसाथ पाँच ओटा महत्त्वपूर्ण निर्णय पारित गर्दै सम्पन्न […]

  • १ year अगाडि
स्वामिकार्तिक जुकोटका रनिङशिल्ड बिजेतालाई ४६ हजार बढि नगद पुरस्कार

स्वामिकार्तिक जुकोटका रनिङशिल्ड बिजेतालाई ४६ हजार बढि नगद पुरस्कार

सेतीकर्णाली खबर उमेश जङ्ग शाही ४ माघ बाजुरा-  स्वामिकार्तिक जुकोटका राष्ट्रपति रनिङ  शिल्ड विजेतालाई  ४६ हजार वढि पुरस्कार  स्थानियहरुले प्रदान गरेका छन । स्वामिकार्तिक   खापर गाउपालिका वडा नं.३ जुकोट स्थित शम्भु सुनन्दा माध्यमिक विद्धालयले गाउपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा शिल्ड विजेता खेलाडी विद्यार्थीहरुलाई सम्मान तथा विजयोत्सवको बुधवार आयोजना गरेको थियो । विजयोत्सव समारोहका […]

  • १ year अगाडि
भीरबाट लडेर घाईते भएकी बालिकाको उपचारका क्रममा मृत्यु

भीरबाट लडेर घाईते भएकी बालिकाको उपचारका क्रममा मृत्यु

बाजुरा : भीरबाट लडेर घाईते भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । बाजुराको गौमुल गाउँपालिका ५ कोटकी १६ वर्षीया विष्णुमाया रोकायाको उपचारका क्रममा घट्मुना आधारभूत अस्पतालमा मृत्यु भएको हो । शनिवार विहान कैलाश आधारभूत विद्यालय नजिकै भिरबाट लडेर गम्भीर घाईते भएकी थिइन् । घाइते उनलाई सोही दिन उपचारका लागि आफन्तले घट्मुना आधारभूत अस्पतालमा ल्याएका […]

  • १ year अगाडि