August 1, 2025 | शुक्रबार, साउन १७, २०८२

यो हप्ता

भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य

भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य

काठमाडौं– चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ । हान्झाउस्थित जेजिएङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको हो । भारतका लागि ओपनर यशस्वी जैसवालले शतक प्रहार गरे । सर्वाधिक रन बनाएका […]

  • २ years अगाडि
सोह्रश्राद्ध सुरु, प्रतिपदा र द्वितीया तिथि श्राद्ध आजै

सोह्रश्राद्ध सुरु, प्रतिपदा र द्वितीया तिथि श्राद्ध आजै

आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड […]

  • २ years अगाडि
एक दिनकाेलागी  झुलाघाट नाका बन्द

एक दिनकाेलागी झुलाघाट नाका बन्द

– भारतसँग सीमा जोडिएको झुलाघाटमा रहेको झोलुङ्गे पूल मर्मत गर्न थालिएको छ । महाकाली नदीमाथिको उक्त पुलको भारतीय सीमानातर्फ बेस (काठ) लक भाँच्चिएपछि मर्मत थालिएको हो । भारतीय पक्षले पुल मर्मतको काम गरिरहेकाले आज सीमानामा आवतजावत गर्ने काम बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। भारतको पीडब्लुडी कार्यालयले पुल मर्मतको काम गरिरहेकाले एक […]

  • २ years अगाडि
२८ बर्षीया युवतीलाई बलात्कार गरेकाे आराेपमा १३ वर्षीय बालक पक्राउ

२८ बर्षीया युवतीलाई बलात्कार गरेकाे आराेपमा १३ वर्षीय बालक पक्राउ

बझाङ–  २८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । छबिसपाथिभेरा गाउँपालिका बस्ने एक युवतीलाई आइतबार दिउँसो जबरजस्ती करणी गरी फरार भएका सोही ठाउँका एक बालकलाई पक्राउ गरिएको हो । जबरजस्ती करणी गरी फरार भएका उनलाई प्रहरी पोष्ट बगडगाँउबाट प्रहरी हवल्दार वीरबहादुर नाथको कमाण्डमा खटिएको टोलीले बालुवाटार नजिक पुरानो घरमा […]

  • २ years अगाडि
प्रेसचाैतारी अध्यक्ष ओली प्रेस काउन्सिल युवा पत्रकार पुरस्कारबाट सम्मानीत

प्रेसचाैतारी अध्यक्ष ओली प्रेस काउन्सिल युवा पत्रकार पुरस्कारबाट सम्मानीत

असाेज ७ बाजुरा– प्रेस चौतारी नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्ष तथा रेडियो बाजुराका प्रबन्धक कृष्ण ओली पुरस्कृत भएका छन् । प्रेस काउन्सिल नेपालले पत्रकार ओलीलाई   युवा पत्रकार पुरस्कारबाट पुरस्कृत गरेर सम्मानीत  गरेको हो । हिजो सनिबार का दिन आयोजित एक कार्यक्रममा विच ओली सहित १९ जना पत्रकार युवा पत्रकार पुरस्कारबाट पुरस्कृत भएका हुन । प्रेस काउन्सिल नेपालको […]

  • २ years अगाडि
विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न मानवअधिकार आयोग

विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न मानवअधिकार आयोग

काठमाडौं— राष्ट्रिय मानवअधिकार आयोगले विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न सम्वद्ध पक्षलाई आग्रहगरेको छ । आफ्ना मागहरु सम्बोधन गराउन विद्यालय नै अनिश्चितकालीन रुपमा बन्द गरी पठनपाठनमा अवरुद्ध गर्नुले बालबालिकाको शान्तिपूर्ण वातावरणमा शिक्षा प्राप्त गर्ने अधिकारको उल्लंघन भएको आयोगले बताएको छ । आयोगले आज बिहीबार विज्ञप्ति निकलेर यस्तो खालको आन्दोलनबाट विद्यालय शान्ति क्षेत्र घोषणालाई समेत प्रत्यक्षअसर पर्न […]

  • २ years अगाडि
नेपालगंज धम्बाेजी चाेकमा बिद्यु लाईन  सट भएर पाेलमा आगलागी

नेपालगंज धम्बाेजी चाेकमा बिद्यु लाईन सट भएर पाेलमा आगलागी

जितजंग कटेल असाेज ४ नेपालगंज बांके नेपालगंज काे धम्बाेजी चाेकमा बिद्युत तार सट भएर पाेलमा आगलागी भएकाे छ । सांझ करिपन ६:४२ बजे आगलागी भएकाे हाे।पाेलकाे सर्बिस तार हरु मा लाेड बडि भएर तार सट भएर काे नेपालगंज बितरण केन्द्र प्रशासन प्रमुख भवानी चन्दले बताएका छन् । नेपालगंजकाे गर्मिले गर्दा सबैकाे घरमा बढी लाेड भएकाे […]

  • २ years अगाडि
ट्याक्टर पल्टीदा एक पसलमा क्षति

ट्याक्टर पल्टीदा एक पसलमा क्षति

असाेज २ बाजुरा -बडिाालिका नगरपालिका ८काे मार्तडी बिच बजारमा खाेला बाट  बालुवा  झार्ने बेलामा जमिन भासियर बालुवा सहित ट्याक्टर काे ट्रालीपल्टीएर पसलमा परेर क्षति भएकाे छ। जेबि मिडिया जाने बाटाेमा बालुवा लियर ब्याक लियर ट्याक्टर राेडबाट बालुवा सहित उल्टाे लगेर गएकाेबेला  तलकाे जमिमा लगायकाे बाल भसिएर ट्याक्टर पफ्टीएकाे हाे सु प प्र-०१-००२त ५२००नम्बर ट्याक्टर  मंगलबार […]

  • २ years अगाडि
नगरपालिका द्वारा प्रमुखजिल्ला अधिकारीलाई      स्वागत गर्दै

नगरपालिका द्वारा प्रमुखजिल्ला अधिकारीलाई स्वागत गर्दै

बाजुरा ,१ असोज: बाजुरामा भर्खैरै आउनु भएका नयाँ प्रमुुख जिल्ला अधिकारी (सिडियो) भिमकान्त पौडेललाई बडीमालिका नगरपालिका द्धारा स्वागत गरेको छ । आज (सोमबार) एक औपचारिक कार्यक्रमका साथ बडीमािलका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्का लगायत नगरपरिवारको तर्फबाट सिडियो पौडेललाई नगरपालिकाको कार्यालय मै स्वागत गरिएको हो । बाजुरा जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडियो) काे जिम्मेवारी पाएर आउनु भएका भिमकान्त […]

  • २ years अगाडि
आमा अर्काकाे पाेईल गएपछी बेसाहारा बनेका बालकलाई रावल र खत्रीकाे समन्वयमा ईन्जिनियरले गरे सहयाेग

आमा अर्काकाे पाेईल गएपछी बेसाहारा बनेका बालकलाई रावल र खत्रीकाे समन्वयमा ईन्जिनियरले गरे सहयाेग

बाजुरा  असाेज १ -बाजुरा जिल्ला बडिमालिका नगरपालिका वडा न ८का बर्ष ६का भुपेस बहादुर रावल  कि आमाले छाेडेर गय पछी  बेसाहारा बनेका बालक लाई श्याम शुन्दरनिर्माण ब्यबसाय कम्पनि लि.का ईन्जिनियर बिरेन्ची नारायण बिस्वाल  ले सहयाेग गरेका छन् । कामकाे शिलसिलामा बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीकाे जिल्ला प्रशासन कार्यालयकाे भवन निर्माण मार्यमा भएकाे बेला यसै नगरपालिका वडा […]

  • २ years अगाडि

लोकप्रिय