धनगढी : सुदूरपश्चिममा उपनिर्वाचन गराउन पाँच जना निर्वाचन अधिकृतहरु खटिएका छन्। यहाँ ६ पद रिक्त रहेका छन्। रिक्त पदमा उपनिर्वाचन गराउन निर्वाचन आयोगले अधिकृतहरु खटाएको हुन । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ५ जना जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतको पदमा आयोगले नियुक्ति गरेको छ। आगामी मंसिंर १६ गते उपनिर्वाचन हुदैछ। उपनिर्वाचनको लागि […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही २४ कार्तिक बाजुरा / जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर १ स्थित कोल्टी अस्पतालमा खानेपानी र अक्सिजनको अभाव भएको छ। चार, पाँच दिनको फरकमा एक दुइ घन्टा खानेपानी आउने गरेको हुँदा अस्पतालका ट्याङकि नभरिने भएकाले पर्याप्त रुपमा पानी प्रयोग गर्न नपाउने गरेको कोल्टी अस्पतालले जनाएको छ। कोल्टी अस्पतालमा खानेपानी र अक्सिजनको […]
सेतीकर्णाली खबर कार्तिक ७,बाजुराः बाजुरा जिल्लाको (क)प्रदेश बुढिनन्दा नगरपालिका वडा.नम्बर १ कोल्टीमा प्रधानकार्यालय रहेको र कोल्टीबाट अनलाइन प्रकाशन हुँदै आएको उषाकिरण मल्टिमिडिया हाउस प्रालि द्वारा सञ्चालित सेति कर्णाली खबर डटकम ( setikrnalikhabar.com) आजबाट ३बर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ ।। २०७८साल भदौ २५ गतेको दिन देखि प्रकाशन गर्दै आएको भएपनि कम्पनी रजिस्टारको कार्यालयमा कार्तिक […]
काठमाडौँ— नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसकेपछि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सोमबार ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासङ्घलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका हुन् । वर्तमान कार्यसमितिले तोकिएको मितिमा चुनाव गराउन नसकेपछि अब वैकल्पिक माध्यमबाट चुनाव गराएर संस्थालाई निकास दिनुपर्ने माग गरिएको छ । रिटमा अब प्रदेश र जिल्ला अध्यक्षहरू सम्मिलित […]
बाजुरा : गौमुल गाउँपालिकामा उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्थालाई सम्मान गरिएको छ । आज पालिकाको स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य क्षेत्रको मापदण्ड अनुसार स्वास्थ्य संस्थालाई सम्मान गरिएको हो । उत्कृष्ट काममा मानाकोट स्वास्थ्य चौकी प्रथम भएको छ । भने दोस्रो दहकोट स्वास्थ्य चौकी र तेस्रो माझपाली स्वास्थ्य संस्था भएको छ । समुदाय स्तरमा स्वास्थ्य संस्थाहरुले […]
उमेश जङ्ग शाही- सेतीकर्णाली खबर भाद्र १२ बाजुरा स्वामिकार्तिक खापर गाउँपालिका वडा नं. ३ जुकोट स्थित स्वास्थ्य चौकिमा वर्षादको समयमा स्वास्थ्य सेवा दिन समस्या भएको छ। स्वास्थ्य चौकिको भवन चर्किएको र भवनको टिन खिया लागेर पानी चुइने भएको छ । जुकोट स्वास्थ्य चौकिको भवन जिर्ण अवस्थामा रहेको छ। वर्खा ( वर्षादको समयमा ) पानी […]
बाजुरा —सुक्खा पहिरोका कारण बाजुराको साफेँ मार्तडी राजमार्ग अवरुद्ध भएको छ । शनिबार मध्याह्नको समयमा साफेँ मार्तडी सडकखण्डको बुढिगंगा नगरपालिका ३ ताप्रेसेरा भिरमा सुख्खा पहिरोखसेर सडकखण्ड अवरुद्ध भएको छ । सुक्खा पहिरोले सडक अवरुद्ध भएपछि यातायात सेवा प्रभावित भएको स्थानीयहरुले रमेश बहादुर थापाले जानकारी दिएका छन् । यस अघि पनि लगातारको अविरल बर्षाले अवरुद्ध भएपनि […]
उमेश जङ्ग शाही- सेतीकर्णाली खबर २० श्रावण मुगु – खत्याड गाउँपालिकाले नगर प्रहरी ( गाउँपालिका प्रहरी)को आज नतिजा सार्वजनिक गरेको छ। खत्याड गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२को लागि २०८१ जेठ २१ गते खत्याड गाउँपालिकाले नगर प्रहरी ( गाउँपालिका प्रहरी) का लागि दर्खास्त आह्वान गर्दै सुचना प्रकाशन गरेको थियो गाउँपालिका भित्रका स्थानिय ४५ जना महिला र पुरुषहरु […]
बाजुरा १६असार- बाजुराजिल्लाकाे सदरमुकाममा रहेकाे बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडी बजार क्षेत्रलाई रातिको समयमा उज्यालो बनाउने उदेश्यका साथमार्तडी बजारमा ६० वटा सडक बत्ति जडान गरी राखेकाे छ बाजुरा जिल्ला काे बडिमालिका नगरपालिकाको वार्षिक निति तथा कार्यक्रम अनुसार मार्तडी बजारका सडक हरु तथा सार्वजनिक स्थान हरुमा नेपाल विद्युत प्राधिकरण बाजुरा बितरण केन्द्रको बत्ति लाई सडक बत्ति काे […]
नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा हुम्ला, बाजुरा र बझाङको सिमा क्षेत्रमा पर्ने सैपाल हिमालको काखमा अवस्थित रानीसैनमा गत असार ९ देखि टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ । हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ३ मा अवस्थित रानीसैनमा कम्पनीले भीस्याट प्रविधिबाट सेवा सञ्चालन गरेको हो । बाजुरा सदरमुकाम मार्तडी देखि गाडीमा एक […]