सेतीकर्णाली खबर १३ फागुन, काठमाडौं ।योगदान राष्ट्रको लागि संस्थाले पालिकास्तरमा समिति गठन गर्ने क्रममा काठमाडौं महानगरपालिका समिति (काठमाडौं) गठन गरेको छ । मंगलबार चाबहिल गोपीकृष्ण स्थित ओम समाज डेन्टल हस्पिटलको सभाहलमा भएको भेलाबाट शर्मिला थापाको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा अमिता अधिकारी, सचिवमा दिनेश रुवाली, कोषाध्यक्षमा बिजना त्रिताल चयन हुनभएको छ । […]
सेतीकर्णाली खबर १३फागुन बाजुरा- बाजुरामा जिल्ला स्तरीय १५ ओैं राष्ट्रपति रनिङ शिल्ड खेलको उद्घाटन सोमबार सुदूरपश्चिम प्रदेशका पुर्व प्रदेश प्रमुख देवराज जोशीले गरेका छन् । जिल्ला खेलकुद समिति बाजुराको आयोजना र बुढीगंगा नगरपालिकाको सहआयोजनामा उक्त प्रतियोगिता सूरु भएको हो । ३ दिनसम्म संचालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि स्थानीय तहका खेलाडीहरुलाई प्रतिष्पर्धा गराईने […]
बाजुरा / भूमि समस्या समाधान आयोग बाजुराका नियुक्त सदस्यहरुले सपथग्रहण गरेका छन् । आयोगका जिल्ला अध्यक्ष जनक बहादुर रोकायाले आइतबार नवनियुक्त विज्ञ सदस्य सर्पलाल गिरी, महिला सदस्य मनदेवी ओली र खुला सदस्य शिव बोहरालाई सपथ ग्रहण गराउनु भएको हो । नवनियुक्त सदस्यहरुलाई सपथ ग्रहण गराउँदै जिल्ला अध्यक्ष जनक बहादुर रोकायाले जिल्लाको भूमि सम्बन्धी समस्या समाधान […]
सेतीकर्णाली खबर,बाजुराःनेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री ब्रदी प्रशाद पाण्डेकोे कार्य सम्पादन मुल्याङकन पर्फर्मेन्स उत्कृष्ट देखिएको छ । प्रधानमन्त्री कार्यालयले जारी गरेको पुससम्मको कार्यसम्पादन प्रगति विवरणअनुसार सम्पन्न हुनुपर्ने माइलस्टोन र गतिविधिको आधारमा क्याबिनेटका आधाभन्दा बढी सदस्य फेल भएका छन् ।चालू आर्थिक वर्षको पहिलो ६ महिना साउनदेखि पुससम्म मा सम्पन्न हुनुपर्ने माइलस्टोन तथा क्रियाकलापमा मन्त्री […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही माघ २९ मुगु-खत्याड गाउँपालिकाले आइतबार पाँचवटा महत्त्वपूर्ण निर्णय पारित गर्दै १७ औँ गाउँ अधिवेशन सम्पन्न गरेको छ। “मिलेर फालौँ भ्रष्टाचारको जालो,सुशासन प्रबर्द्धनमा गरौँ हातेमालो” भन्ने मुलनाराका साथ खत्याड गाउँपालिकामा गाउँपालिका अध्यक्ष अज बहादुर शाहीको सभाअध्यक्षतामा १७ औँ गाउँ अधिवेशन आइतबार गाउँपालिकाको सभाहलमा बहुमतसाथ पाँच ओटा महत्त्वपूर्ण निर्णय पारित गर्दै सम्पन्न […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही २१ माघ सोरुकोट मुगु-कर्णाली प्रदेशका मुगु जिल्लाकाे साेरूका स्थानियलाई राष्ट्रिय परिचय पत्र बनाउन सास्ती हुने गरेको छ । मुगु जिल्लाकाे साेरू गाउँपालिकामा ईलाका प्रशासन कार्यालय भएता पनि राष्ट्रिय परिचयपत्र बनाउन भने जिल्ला सदरमुकाम गमगढि धाउनु पर्ने बाध्यता रहेकाे स्थानिय विनय शाहीले गुनासाे गरेका छन । सोरुका स्थानियहरुलाई एक दिन भरि […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही १४ माघ बाजुरा – कुन्ना क्षेत्रका चारै स्थानियतहमा २४ सैं घण्टा टेलीफोन र 4जि इन्टरनेट सेवा सुचारु भएको छ। कृषिखाद्य प्रणालीको लागि नवीकरणीय उर्जा ,नर्वे सरकार र यु एन डिपीको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित आयोजना अन्तरर्गत, केन्द्रिय नवीकरणीय उर्जा कोष ग्रामिण जीवीको पार्जनका लागि नवीकरणीय ऊर्जा प्राविधिक र […]
दोहा, कतार – ठकुरी सहयोग संजाल कतारको आयोजनामा ६९ जना नेपालीहरुले रक्तदान गरेका छन। ठकुरी सहयोग संजाल, कतारले नेपाली रक्तदाता संघ, कतार सङ्गको समन्वयमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रम- २०२५ हामद हस्पिटल अन्तर्गतको अलसाद स्थित कतार नेशनल ब्लड डोनेसन सेन्टरमा शुक्रबार सम्पन्न भएको छ । संजालले “३०३औं” पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर […]
सेतीकर्णाली खबर उदय मल्ल ठकुरी ५ माघ दोहा-कतार– ठकुरी सहयोग संजाल कतारले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा अवसरपारी ठकुरी सहयोग संजाल कतारले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। नेपाली रक्तदाता संघ कतारसँगको समन्वयमा जनवरी २४ तारिक शुक्रबारको दिन हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा रक्तदान कार्यक्रमको […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही ५ माघ बाजुरा – मानव संशोधन केन्द्र (HRC) बाजुराको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। शुक्रबार मार्तडी स्थित स्वामिकार्तिक प्लाजाको सभाहलमा मानव संशाधन केन्द्र बाजुराले १७ औँ साधारण सभाको आयोजना गरेको थियो। १७ औँ साधारण सभाको सभाअध्यक्ष मानव संशाधन केन्द्र बाजुराका अध्यक्ष निर बहादुर शाहीले गरेका हुन भने प्रमुख अतिथि […]