बाजुरा ,१ असोज: बाजुरामा भर्खैरै आउनु भएका नयाँ प्रमुुख जिल्ला अधिकारी (सिडियो) भिमकान्त पौडेललाई बडीमालिका नगरपालिका द्धारा स्वागत गरेको छ । आज (सोमबार) एक औपचारिक कार्यक्रमका साथ बडीमािलका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्का लगायत नगरपरिवारको तर्फबाट सिडियो पौडेललाई नगरपालिकाको कार्यालय मै स्वागत गरिएको हो । बाजुरा जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडियो) काे जिम्मेवारी पाएर आउनु भएका भिमकान्त […]
उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका भित्रका व्यवसाय दर्ता तथा नविकरण असोज मसान्तसम्म नगर्ने व्यवसायीहरुलाई नियम अनुसार जरिवाना गरिने भएको छ। हिमाली गाउँपालिका वडा नम्बर १ देखि वडा नम्बर ७ सम्म संचालनमा रहेका सम्पूर्ण उद्योग, व्यवसाय, फर्म, सहकारी संस्था, औषधी पसल, होटल, पसल र [घ] वर्गका निर्माण व्यवसायीहरुले व्यवसाय दर्ता तथा नविकरण अनिवार्य गर्नका लागि पालिकाले आग्रह […]
बाजुरा: गृह मन्त्रालय देशै भरि प्रमुख १०प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का पनित्यसै अन्तरगत परेर सरुवा भएकाे छ । पर्सा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेल बाजुराकाे सिडियाे भयर आउने भयका छन । गृहमन्त्रालयले सुदूरपश्चिमका २ जिल्लामा नयाँ सिडिओको सरुवा गरेको छ। […]
बाजुरा – धार्मिक तथा पर्यटकीय प्रसिद्ध तिर्थस्थल बडीमालिकाको दर्शनका लागि गएका एक जना पुरुष लडेर बेहोस भएको अवस्थामा फेला पर्दा नेपाली सेनाले संचालन गरेको स्वास्थ्य शिविरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाइते हुनेमा कर्णाली प्रदेशको कालिकोट जिल्ला कलापा गाउँपालिका–१बस्ने ३९ वर्षीय धनबहादुर न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिं […]
पोखरा ,श्रावण २८, पोखरामा यतिवेला राष्ट्र निर्माता पृथ्वी नारयाण शाह र नेपालका प्रथम सहिद लखन थापाको सालिकलाइ लिएर विवाद वढेको छ । एउटा समय थियो सडकका चोक चोकमा राजा महाराजाका तथा बिभिन्न काल खण्डमा शहिद भएका नेताहरुका सालिक राख्ने । तिनै नेताहरुका तथा राजा महाराजाको नामवाट ती चोकहरुको नामाकरण गर्ने । यो क्रम केही अगाडि […]
बाजुरा – साउन।बाजुरको बडीमालिका नगरपालिका वडा नम्वर ९ ले वडाका १६ वटा टोल विकास संस्थालाई स्टेशनरी र सरसफाई सामाग्री वितरण गरेको छ । आज वडा कार्यालयमा एक कार्यक्रमका विच आफ्ना ेक्षेत्र भित्र रहेका १६ वटा टोल विकास संस्थाका पदाधिकारीहरुलाई उक्त सामाग्रीहरु वितरण गरिएको वडा अध्यक्ष सुर्यकिरण विकले बताएका छन् । साथै वडा कार्यालयले वडा भित्र […]
देबराज पाध्याय श्राबण २४बाजुरा बाजुरामा दैनिक उपभोग्य वस्तुमा कालोबजारी माैलायकाे भन्दै यसलाई नियन्त्रण गर्न अनेरास्ववियु बाजुराले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र मार्फत माग गरेको छ । अनेरास्ववियुका जिल्ला अध्यक्ष दिल थापा भोटेको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्कालाई बजारमा कालोबजारी नियन्त्रणमा ध्यान जावस् भनी ज्ञापन पत्र बुझायका छन् । अनेरास्ववियु बाजुराले […]
कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज)लाई सुर्खेतमा सारिने भएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका–८ दुलालथाईमा सार्न लागिएको हो। प्रहरी तालिम केन्द्रलाई सुर्खेतस्थित पञ्चपुरी नगरपालिका–८ दुलालथाईमा रहेको २३ बिघाहा जग्गा उपलब्ध गराउन सबै प्रकृया पुरा गरी गृह मन्त्रालयसम्म फाईल पेश गरिसकिएकाे हाे । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७९/०८० काे वार्षिक […]
सेतीकर्णाली खबर २१ साउन नेपालगञ्ज – बाजुरा देखि लुम्बिनी प्रदेशको नेपालगञ्ज सहरमा अध्ययनको गर्दै आएका बाजुराका यूवाहरुले बाजुरा यूवा सञ्जाल गठन गरेका छन। मानव बिकास सुचाङ्कमा बाजुरा नेपालकै ७७ औँ स्थानमा पर्दछ। बाजुराको पहिचान र भइपरी आउने समस्या समाधान गर्ने हेतुले बाजुरा युवा सञ्चालको २०८०/४ /१३ गते बाघ दिवसको अवसरमा तदर्थ कार्यसमिति गठन गरिएको सचिब […]
बाजुरा — नेपाली सेनाको राष्ट्रिय सेवा दलले एनसीसी तालिम बाजुरामा पनि सञ्चालन गरेको छ । देशका सम्पुर्ण जिल्लामा एनसीसी तालिम सञ्चालन गदै आएको सेवा दलले बाजुराकाे सत्यबादी माध्यामिक बिद्यालय भाैनेरामा पनि तालिम सञ्चालन गरेको छ । एनसीसी तालीम सञ्चालन गराउनका लागि नेपाली सेनाबाट छनौट भएकालाई जिल्लाका विभिन्न विद्यालयका छात्रछात्राहरुलाई तालिम दिइएको सेनाले वताएको छ । […]