June 28, 2026 | आइतवार, असार १४, २०८३

सुदूर पश्चिम विशेष

२२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव जगन्नाथमा सम्पन्न

२२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव जगन्नाथमा सम्पन्न

  उमेश शाही बाजुरा, असार १५ धान खेतीमा समृद्धि, खाद्य सुरक्षामा आत्मनिर्भरता भन्ने नाराका साथ असार १५ गते बाजुराको जगन्नाथ गाउँपालिका–३, जुडडीमा २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ भव्य रूपमा मनाइएको छ। जगन्नाथ गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा आयोजित कार्यक्रममा किसानहरू, कृषि प्राविधिक, सञ्चारकर्मी जगन्नाथ गाउँपालिका उपाध्यक्ष मरूकला विष्ट, वडा ५ का अध्यक्ष […]

  • १२ महिना अगाडि
चैनपुर बजारमा कृषि ज्ञान केन्द्र बझाङको अनुगमन

चैनपुर बजारमा कृषि ज्ञान केन्द्र बझाङको अनुगमन

सेतीकर्णाली खबर   दोरेन्द्र खड्का १३ असार बझाङ / चैनपुर बजारमा कृषि ज्ञान केन्द्र बझाङले अनुगमन गरेको छ । अर्थिक वर्ष ०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि ज्ञान केन्द्र बझाङको संयोजनमा आज चैनपुर बजारमा एग्रोभेट, नर्सरी, बीउ व्यवसायी, मल पसल, डेरी, मासु पसल, फर्म, कम्पनी तथा सहकारीहरूको संयुक्त अनुगमन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी […]

  • १ year अगाडि
लागूऔषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस बाजुरामा मनाइयो ।

लागूऔषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस बाजुरामा मनाइयो ।

सेतीकर्णाली खबर मनिषा शाही १२ असार   बाजुरा/लागूऔषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस बाजुरामा पनि मनाइएको छ । बिहीवार जिल्ला प्रशासन कार्यालय बाजुराको आयोजना उक्त दिवस मनाइएको हो । “स्वस्थ, सभ्य र  सुरक्षित समाजको प्रतिवद्धता, लागूऔषध दुरुपयोग विरुद्ध ऐक्यवद्धता” भन्ने मूल नाराका साथ जिल्ला सदरमुकाम मार्तडीमा र्‍याली सहित दिवस मनाइएको जनाएको छ । लागूऔषध दुरुपयोग एवं […]

  • १ year अगाडि
पूर्वमन्त्री जोशीको पहलमा बझाङमा दुई ठूला खेलमैदान निर्माणका लागि ६ करोड विनियोजन

पूर्वमन्त्री जोशीको पहलमा बझाङमा दुई ठूला खेलमैदान निर्माणका लागि ६ करोड विनियोजन

  सेतीकर्णाली खबर दोरेन्द्र खड्का ३ असार,  बझाङ/जिल्लाको खेलकुद पूर्वाधार सुदृढीकरण र युवामा खेलकुदप्रति अभिरुचिलाई प्रोत्साहन गर्न पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय भानुभक्त जोशीको विशेष पहलमा बझाङ जिल्लाका दुई स्थानमा खेलमैदान निर्माणका लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। जोशीको सिफारिसमा कुचझोता खेलमैदान निर्माणका लागि ३ करोड रुपैयाँ र नाउकुन्टा खेलमैदान (जनपा/मष्टा) निर्माणका लागि […]

  • १ year अगाडि
बाम्काका अग्निपिडितलाई स्वामिकार्तिकले १ लाख सहयोग  गर्ने

बाम्काका अग्निपिडितलाई स्वामिकार्तिकले १ लाख सहयोग गर्ने

बाजुरा- बुढीगंगा नगरपालिका-६ बाम्का बजारका गएको शुक्रबार ग्यास सिलिण्डर पड्किएर आगलागी भएका पिडितलाई स्वामीकार्तिक खापर गाउँपालिकाले एक लाख एक हजार एक सय रुपैया सहयोग गर्ने भएको छ । ग्यास सिलिण्डरबाट आगलागी हुँदा बाम्का बजारका व्यापारीले ठूलो क्षती व्यहोर्नु परेकाले पिडितलाई राहत स्वरुप गाउँपालिकाले उक्त रकम सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् । आइतबार गाउँपालिकाका […]

  • १ year अगाडि
बाम्का बजारका अग्नि पिडितलाई मेयर जनक बोहोराले  गरे आर्थिक  सहयोग

बाम्का बजारका अग्नि पिडितलाई मेयर जनक बोहोराले गरे आर्थिक सहयोग

बाजुरा/ बाम्का बजारमा भएको आगलागीका पीडितलाई बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले एक लाख रुपियाँ सहयोग हस्तान्तरण गरेका छन् । शुक्रबार दिउँसो ३ः३० बजेको समयमा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको थियो । आगालागी पीडितका लागि ढाड्स स्वरुप आफुले एक लाख रुपियाँ तत्काल सहयोग गरेको नगर प्रमुख बोहराले बताएका छन् । बुढीगंगा नगरपालिकाका नगर प्रमुख […]

  • १ year अगाडि
पिलुचौर बजारमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम हुँदैछ

पिलुचौर बजारमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम हुँदैछ

शारदा शाही २५जेठ बाजुरा जगन्नाथ गाउपालिका वडा नं. १ पिलुचौर बजारमा आज करदाता शिक्षा र अन्तरक्रिया कार्यक्रम आज सन्चाल हुने भएको छ। करदाता सेवा कार्यालय साफेवगर अछामको प्रमुख कर अधिकृत सहितको टोलीको आयोजनामा मिति २०८२ जेष्ठ २५ गते आईतबार दिउसो २:०० बजे पिलुचौर बजारमा करदाता शिक्षा र अन्तरक्रिया कार्यत्रम हुँदैछ भन्ने पिलुचौर बजार व्यवस्थापन समिति […]

  • १ year अगाडि
मैले आजसम्म भ्रष्टाचार गरेको छैन : माधव नेपाल

मैले आजसम्म भ्रष्टाचार गरेको छैन : माधव नेपाल

  २२ जेठ, रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले अहिले सम्म भ्रष्टाचार नगरेको बताएका छन् । पार्टी कामको सिलसिलामा रौतहटमा रहेका नेपालले पार्टी कार्यालयमा जिल्ला नेताहरूसँगको भेटमा यस्तो बताएका हुन् । ‘मैले आजसम्म कहिल्यै कुनै भ्रष्टाचार गरेको छैन । तर, मविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको समाचारहरू आएका छन् । त्यसैले […]

  • १ year अगाडि
बाजुरामा एक थुनुवाको  मृत्यु

बाजुरामा एक थुनुवाको मृत्यु

बाजुरा– जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ३ धनाल्तका ४२ बर्षिया जंग बहादुर रावत रहेका छन । अभद्र ब्यबाहारको मुद्धामा रहेका रावत हिरासतमै बिरामी भएर अस्पताल लगिएको र उपचारकै क्रममा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बिरामी भएर अस्पताल लगिएका थुनवा […]

  • १ year अगाडि
गौमुलमा  जनप्रतिनिधी र कर्मचारीलाई आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी अभिमुखीकरण

गौमुलमा जनप्रतिनिधी र कर्मचारीलाई आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी अभिमुखीकरण

बाजुरा–  गौमुल गाउँपालिकाका जनप्रतिनिधी र विषयगत क्षेत्रका कर्मचारीहरुलाई आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी दुई दिने अभिमुखीकरण घटमुनामा सुरु भएको छ । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीको कार्यालय तथा सुदूरपश्चिम प्रदेश आुसन्धान तथा प्रशिक्षण प्रतिष्ठना पुन्ना डोटीको आयोजना र गौमुल गाउँपालिकाको समन्वयमा दुई दिन उक्त अभिमुखीकरण आज देखि सुरु भएको छ। गाउँपालिकामा आन्तरिक रुपमा संचालन हुने ऐन नियम,कानुन  र […]

  • १ year अगाडि

लोकप्रिय