June 28, 2026 | आइतवार, असार १४, २०८३

सुदूर पश्चिम विशेष

बाजुराका गाईगाेरुमा अज्ञात रोगको संक्रमण :दर्जनाैंकाे संख्यामा मृत्यु

बाजुराका गाईगाेरुमा अज्ञात रोगको संक्रमण :दर्जनाैंकाे संख्यामा मृत्यु

युबराज बडुवाल ,बाजुरा / जिल्लाको विभिन्न ठाँउमा गाईगोरुहरुमा अज्ञात रोगको संक्रमण देखिएको छ । गाँउघरतिर कतै गोरुहरु धमाधम बिरामी पर्न थालेका छन् त कतै बिरामी भएका गाईगोरु मृत्यु हुन पुगेका छन्  । जिल्लाको बडिमालिका नगरपालिका वडा।नं ६ जडाङ्गा ,कोर्ध ,पानीनाउलामा  करीब १ सय ५० भन्दा बढी गाईगोरु यस रोगबाट बिरामी भएका छन् । भने वडा […]

  • ३ years अगाडि
गाडी भाडा घट्याे र नयाँ भाडादर कायम, अब बाजुरा बाट धनगडीमा १ हजार १ सय ४१कायम

गाडी भाडा घट्याे र नयाँ भाडादर कायम, अब बाजुरा बाट धनगडीमा १ हजार १ सय ४१कायम

बाजुरा– सुदूरपश्चिम प्रदेश सरकारले सडक यातायातको नयाँ भाडा दर कायम गरेको छ। त्यसैले अब बाजुराकाे मार्तडी देखी धनगडी सम्म काे गाडीकाे भाडा १ हजार १ सय ४१ रुपैया भाडादर कायम गरिएकाे छ । त्यसै गरी मार्तडी देखी महेन्द्र नगर सम्मकाे १ हजार २ सय १८ रुपैया ताेकीएकाे छ । प्रदेश सरकारले सुदूरपश्चिमका विभिन्न सडक रुटको नयाँ […]

  • ३ years अगाडि
आगलागि  भएर घर जले संगै २ परिवाकाे बिचल्ली लाखौंको क्षती

आगलागि भएर घर जले संगै २ परिवाकाे बिचल्ली लाखौंको क्षती

बाजुरा जेठ १७-बाजुरा – जिल्लाको गौमुल गाउँपालिका वडा न ६ टुनीमा एक घरमा आगलागि भएको छ । बुधबार विहान ४ः०० बजे तिर घरमारहेकाे विद्युतको तार सटभएर स्थानीय गोरे वि.क. र उज्वल बि.क.काे घरमा आगलागी हुदा दुई परिवार बिचल्लीमा परेका छन् ।उनकाे सेलेटले छाएकाे तीन तले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । […]

  • ३ years अगाडि
बाजुरामा दादुरा , रुवेला खोप अभियान सञ्चालन  हुने

बाजुरामा दादुरा , रुवेला खोप अभियान सञ्चालन हुने

बाजुरा –  जिल्लाका ९ वटै स्थानीय तहका प्रत्येक वडामा  दादुरा , रुवेला खोप अभियान सूरु हुने भएको छ । रोग रोकथाम तथा निणन्त्रण लागी दादुरा प्रकोप हटाउनका लागी दादुरा रुवेला खोप अभियान संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । दादुरा रुवेला खोप अभियान संचालन गर्नका लागी मंगलबार देखि ३ दिने अभिमुखीकरण तालिम संचालन गरिएको […]

  • ३ years अगाडि
प्रेस युनियन बाजुराले ३२ औं स्थापना दिवसमा विरामीलाई फलफुल वितरण गरि मनायाे

प्रेस युनियन बाजुराले ३२ औं स्थापना दिवसमा विरामीलाई फलफुल वितरण गरि मनायाे

बाजुरा,१३ जेष्ठ : नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले विरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको छ । प्रेस युुनियन बाजुराले जिल्ला अस्पताल बाजुरामा उपचारत ९ जना विरामीहरुलाई फलफुल वितरण गरेर प्रेस युनियनको ३२ औं स्थापना दिवस मनाएको हो । अस्पतालमा उपचाररत बिरामीहरुलाई सिघ्र स्वास्थ्य लाभको कामना सहित बिरामिहरुलाई सान्त्वना होस् भन्ने उदेश्य साथ फलफुल बितरण […]

  • ३ years अगाडि
बैतडीमा १ सुत्केरी महिलाको हवाई उद्धार

बैतडीमा १ सुत्केरी महिलाको हवाई उद्धार

बैतडी– बैतडीमा एक सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमकी २६ बर्षीया दमयन्ती भट्ट जोशीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो। सोमबार राति शल्यक्रियाद्वारा बच्चा जन्माएकी दमयन्तीको अत्यधिक रक्तश्राव भएकाे थियाे उनकाे रक्तश्राबका  कारण जिल्ला अस्बापताल बैतडीमा सम्भब  नभएपछी उलाई हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला अस्पताल बैतडीले जनाएको छ। राष्ट्रपति […]

  • ३ years अगाडि
जगन्नाथ गाउपालिका प्रथम उपाध्यक्ष गिरीको निधन

जगन्नाथ गाउपालिका प्रथम उपाध्यक्ष गिरीको निधन

बाजुरा, ६ जेठ । बाजुराको जगन्नाथ गाउँपालिकाकी प्रथम उपाध्यक्षको निधन भएको छ। २०७४ को स्थानीय निर्वाचिनमा नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित ऐना गिरीको शनिबार निधन भएको हो। नेकपा एमालेकी जिल्ला कमिटी सदस्य समेत रहेकी गिरीको उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो। पहिले देखिनै खुट्टा पेटको स्वास्थ्यमा समस्याबाट पीडित गिरीलाई शुक्रबार राति एक्कासी बेहोस […]

  • ३ years अगाडि
मार्तडी कोल्टी अन्तरगत चुथी देखी ढम्कने सडककाे जिम्मा पाएकाे ठेकेदार कम्पनी सम्पर्क बिहिन

मार्तडी कोल्टी अन्तरगत चुथी देखी ढम्कने सडककाे जिम्मा पाएकाे ठेकेदार कम्पनी सम्पर्क बिहिन

बाजुरा —  मार्तडी कोल्टी सडक खण्ड अन्तरगत बडिमालिका नगरपालिका वडा न ७ को चुथी देखी ढम्कने सम्मको कामको जिम्मा पाएको निर्माण कम्पनीले सडक निर्माण कम्पनी ठेकेदार सम्र्पक बिहिन छन । बाँनिया इश्वशेर जेवि कम्पनीले जिम्मा लिएको सो सडकमा हाल सम्म कुनै पनि काम भएको पाईदैन । सो सडकको काम असारमा सम्मपन्न गर्नु पर्ने भए पनि […]

  • ३ years अगाडि
प्रदेश सरकारको औचित्य पुष्टी हुनेगरी काम गर्छौं प्रदेश अर्थमन्त्री शाही

प्रदेश सरकारको औचित्य पुष्टी हुनेगरी काम गर्छौं प्रदेश अर्थमन्त्री शाही

बैशाख,२९ धनगढी सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले सुदूरपश्मि प्रदेश सरकारले प्रदेश सरकारको औचित्य र भुमिका पुष्टी हुनेगरी काम गर्ने दाविगर्नु भएको छ । आज धनगढीको होटेल डिभुटीमा एभिन्यूज खबर टेलीभिजनले आयोजना गरेको दबाबमा अर्थतन्त्र प्रभावमा बजेट वृहत बजेटबहश कार्यक्रममा बोल्दै मन्त्री शाहीले जनताहरु जनप्रतिनिधि प्रति निकै निराशा भएको भन्दै अब जनतालाई निराशा […]

  • ३ years अगाडि
नेपाल बिद्युत प्राधिकरण काेआधिकारिक  ट्रेडयुनियनकाे मतदान सकियाे मतगणना हुन बांकी

नेपाल बिद्युत प्राधिकरण काेआधिकारिक ट्रेडयुनियनकाे मतदान सकियाे मतगणना हुन बांकी

बैसाख २८ बाजुरा – बाजुरा जिल्लामा रहेकाे नेपाल बिद्युत प्राधिकरण काे बाजुरा बितरण केन्द्र मा रहेकाे नेपाल बिद्युत प्राधिकरण कर्मचारी ट्रेड युनियन काे आज निर्बाचनमा भएकाे छ । यश बाजुरा बितरण केन्द्रमा रहेका २०जना मात्र मतदातारहेका सहायक मतदान अधिकृत लाेकराज जाेशीले बताउनु भएकाे छ ।आजकाे यस मतदानले कर्मचारीकाे हक हितकाे बारेमा वकालत गर्नेछन् । यश […]

  • ३ years अगाडि

लोकप्रिय