April 30, 2026 | बिहिबार, बैशाख १७, २०८३

सुदुर पश्चिम बिशेष

हिमालीमा नि:शुल्क आखा शिविर सम्पन्न ७ सयबढि बिरामीको उपचार, १०३ विरामिको अपरेसन

हिमालीमा नि:शुल्क आखा शिविर सम्पन्न ७ सयबढि बिरामीको उपचार, १०३ विरामिको अपरेसन

सेतीकर्णाली खबर   शारदा शाही १८ फागुन बाजुरा / हिमाली गाउपालिकाको केन्द्र धुलाचौरमा  निशुल्क आँखा शिविर  आइतबार सम्पन्न  भएकोछ।   हिमाली गाउपालिकाको आयोजनामा र हिमाली गाउँपालिकाको आर्थिक लगानी र रोहित फाउन्डेसनको आर्थिक सहयोग गरेको हिमाली गाउँलिकाले जनाएको छ। सुर्खेत रेडक्रस आखा अस्पतालले प्राबिधिक सहयोग गरेको हो । धेरै जसो आखा नदेख्ने भएकालाई आखा देख्ने बनाउने लक्ष्यका […]

  • १ year अगाडि
ग्रेस इन्टरनेशनललाई ‘बेस्ट एजुकेसन फ्रम नेपाल इन ग्लोबल एरिना’ अवार्ड

ग्रेस इन्टरनेशनललाई ‘बेस्ट एजुकेसन फ्रम नेपाल इन ग्लोबल एरिना’ अवार्ड

काठमाडौं । नेपाली शैक्षिक परामर्श सेवामा अग्रणी संस्था ग्रेस इन्टरनेशनल एजुकेसन एण्ड माइग्रेशनले ‘फेयर इन्टरनेशनल एजुकेसन अवार्ड २०२५’ मा ‘बेस्ट एजुकेसन फ्रम नेपाल इन ग्लोबल एरिना’ अवार्ड प्राप्त गरेको छ । फेयर एक्सप्रेस मासिक पत्रिकाले आयोजना गरेको ‘फेयर इन्टरनेशनल एजुकेसन अवार्ड २०२५’ मा ग्रेस इन्टरनेशनल एजुकेसन एण्ड माइग्रेशन ‘बेस्ट एजुकेसन फ्रम नेपाल इन ग्लोबल एरिना’ […]

  • १ year अगाडि
गणतन्त्र असफल भैसक्यो हिन्दुराज्य  घोषणा गरौ: राणा

गणतन्त्र असफल भैसक्यो हिन्दुराज्य घोषणा गरौ: राणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पूर्ण रूपमा असफल भइसकेकाले सनातन हिन्दु राज्यमा मुलुकलाई फकाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद राणाले अहिले आम नागरिकले सनातन हिन्दु राज्य चाहेको बताए । उनले भने– ‘देशमा परिवर्तनको हावा चलिसक्यो । देश पूर्णरुपमा असफल भइसक्यो । देशमा जनताले सनातन हिन्दु राज्य […]

  • १ year अगाडि
बाजुराको स्वामिकार्तिकमा पुन: शाही भए निमित्त प्रमुख  प्रशासकीय अधिकृत

बाजुराको स्वामिकार्तिकमा पुन: शाही भए निमित्त प्रमुख प्रशासकीय अधिकृत

सेतीकर्णाली खबर   शारदा शाही २ फागुन   बाजुरा/ स्वामिकार्तिक खापर गाउँपालिकाले पुनः पारस बहादुर शाहीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ।  २०८१ /११/२६ मा  सामान्य प्रशासन मन्त्रालयको निर्णयको निर्देशनअनुसार सिनियर तथा ज्येष्ठ कर्मचारीलाई नियुक्त गर्नुपर्ने भएकोले  गाउँपालिकाले स्वास्थ्य शाखा प्रमुख शाहीलाई यो जिम्मेवारी सुम्पेको गाउँपालिका सुचना अधिकारी कुमेर शाहीले सेतीकर्णाली खबरलाई जानकारी दिनुभएको छ। । […]

  • १ year अगाडि
माछा मार्न गएका भण्डारीको  भिरबाट खसेर मृत्यु , निरिक्षकको टोली  घटनास्थल पुग्यो

माछा मार्न गएका भण्डारीको भिरबाट खसेर मृत्यु , निरिक्षकको टोली घटनास्थल पुग्यो

  सेतीकर्णाली खबर शारदा शाही  फागुन  २६ बाजुरा / स्वामिकार्तिक खापर गाउँपालिका  स्थित   माछा मार्न गएका भण्डारीको भिरबाट खसेर मृत्यु  भएको छ।  वार्ड नं. २ को हाँडे भिर  कर्णाली  नदिको किनारमा माछा मार्नको लागि झरौँला (पासा) थाप्न जाने क्रममा हिजो ४ बजे दिउसो भिरमा लडेर पुसे भण्डारीको  मृत्यु  भएको  वडा नम्बर  २ का अध्यक्ष  विष्नु […]

  • १ year अगाडि
राष्ट्रिय राजनीतिमा तरंग फैलाएर काठमाडौं फर्कदै राजा ज्ञानेन्द्र

राष्ट्रिय राजनीतिमा तरंग फैलाएर काठमाडौं फर्कदै राजा ज्ञानेन्द्र

पोखरा – समिट एअरको जहाज चार्टर गरेर परिवारसहित माघ २७ गते पोखरा आएका राजा ज्ञानेन्द्र शाह महिनादिन लामो बसाइपछि आइतबार काठमाडौं फर्कंदै छन् । ज्ञानेन्द्र यसअघि पनि पोखरा आउँथे र जान्थे । तर यसपालि उनको पोखरा बसाइ महिनादिन लामो मात्र भएन, उनका गतिविधि र अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा समेत ठूलै तरंग ल्याइदिएको छ । त्यसो त […]

  • १ year अगाडि
क्रिप्टोमा डेढ अर्ब बढी कारोबार गर्नेलाई प्रहरीले नै लुटे

क्रिप्टोमा डेढ अर्ब बढी कारोबार गर्नेलाई प्रहरीले नै लुटे

काठमाडौं : क्रिप्टो करेन्सीका कारोबारीलाई प्रहरीले लुटेको खुलासा भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले क्रिप्टो कारोबारीलाई लुट्ने प्रहरीका २ र सशस्त्र प्रहरीका २ सहित ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले क्रिप्टो कारोबारीलाई समेत नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सशस्त्र प्रहरी हलवदार राजेन्द्रबहादुर कसी, प्रहरी सहायक हवलदार खगेन्द्र मल्ल ठकुरी र प्रहरी जवान हिरा मंग्राती रहेका छन्। […]

  • १ year अगाडि
बाजुराको  पिलु-पादुका देउरा तिर्थस्थल कर्णालीमा जलपर्यटन प्रबर्द्धनका लागि  पावरबोर्ड सम्भाव्यता अध्यायन

बाजुराको पिलु-पादुका देउरा तिर्थस्थल कर्णालीमा जलपर्यटन प्रबर्द्धनका लागि पावरबोर्ड सम्भाव्यता अध्यायन

सेतीकर्णाली खबर शारदा शाही १९ फागुन  ।  बाजुरा जिल्लाको प्रदेश (क) स्थित  कुन्ना क्षेत्रमा कर्णाली नदिमा  जल पर्यटन प्रबर्द्धनका लागि पावरवोर्ड  सम्भाव्यता अध्ययन कार्यक्रम उद्घाटन आइतबार  भएको छ । पिलुपादुका देउरा कैलाशद्वार त्रिवेणी धाम कु्न्ना क्षेत्र सुदूरपश्चिमकै एक धार्मिक स्थल हो। यहाँ कर्णाली नदिको उत्तरपुर्वमा भगवान शिम्भुनाथ, स्वामिकार्तिक , भैरवनाथ , सुनन्दा देवी,   शाहीमाण्डौँ तिर्थस्थल, […]

  • १ year अगाडि
ठकुरी सहयोग सञ्जालको वनभोज तथा भेटघाट  कार्यक्रम आज काठमाडौ गोकणेश्वरमा हुँदै

ठकुरी सहयोग सञ्जालको वनभोज तथा भेटघाट कार्यक्रम आज काठमाडौ गोकणेश्वरमा हुँदै

सेतीकर्णाली खबर उमेश जङग शाही फागुन १७ काठमाडौ ठकुरी सहयोग सञ्जालको आज वनभोज तथा भेटघाट कार्यक्रम आज काठमाडौं गोकर्णश्वर नगरपालिकामा हुँदैछ। अनेकतामा एकता,एकतामा हार्दिकता, राष्ट्रिय एकताको लागी हाम्रो प्रतिबद्धता भन्ने मुल नारालाई आत्मसाथ गरी २०७० सालमा स्थापना भएको यस ठकुरी सहयोग सञ्जालको बनभोज एंवम भेटघाट कार्यक्रम मिती २०८१/११/१७ गते चाँगुनारायण मन्दिर नजिकैको बनभोज स्थलमा आयोजना […]

  • १ year अगाडि
१५ बर्षिय बालक बुडथापा ५ दिन देखि सम्पर्क विहिन

१५ बर्षिय बालक बुडथापा ५ दिन देखि सम्पर्क विहिन

बाजुराः  हिमाली गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौँको कपन हरियो पुल नजिकै बस्दै आएका १५ बर्षिय बालक निखिल बुढथापा ५ दिन देखि सम्पर्क विहिन भएका छन् । काठमाडौं कपन हरियो पुल नजिकै गणेश बहादुर मल्लको घरमा काम गर्दै र संगसगै आफ्नो पढाईलाई निरन्तर ता दिदै आईरहेका ८ कक्षामा पढ्ने बुडथापा फागुन १२ गते […]

  • १ year अगाडि