April 30, 2026 | बिहिबार, बैशाख १७, २०८३

सुदुर पश्चिम बिशेष

यूवा नेता भक्त भण्डारीले जन्मदिनको फजुल खर्च कटाएर बझाङ  दीप क्याम्पसलाई सहयोग

यूवा नेता भक्त भण्डारीले जन्मदिनको फजुल खर्च कटाएर बझाङ दीप क्याम्पसलाई सहयोग

बझाङ  जेठ ८/ नेकपा (एकीकृत समाजवादी) बझाङका यूवा नेता भक्त भण्डारीले आफ्नो जन्मदिनको खर्च सामाजिक कार्यमा खर्च गर्दै उदाहरणीय काम गरेका छन्। उनले आफ्नो जन्मदिनको अवसरमा बझाङ दिप क्याम्पसमा झोता अध्ययनरत अनाथ, जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको सहयोगार्थ २५ हजार रुपैयाँ प्रदान गरेका छन्। भण्डारीले क्याम्पसमै पुगेर विद्यार्थीहरूलाई छात्रवृत्ति दिन सहयोग हस्तान्तरण गरेका हुन्। […]

  • ११ महिना अगाडि
नेपाल पत्रकार महासंघ शाखा बाजुराद्वारा बुढीगंगामा आधारभुत पत्रकारिता तथा उद्घोष तालिम सञ्चालन

नेपाल पत्रकार महासंघ शाखा बाजुराद्वारा बुढीगंगामा आधारभुत पत्रकारिता तथा उद्घोष तालिम सञ्चालन

बाजुरा— बुढीगंगा नगरपालिकामा ५ दिने आधारभूत पत्रकारीता तालिम सुरु भएकाे छ । नेपाल पत्रकार महासंघ बाजुरा शाखाको आयोजना तथा बुढीगंगा नगरपालिका सीप विकास तथा प्रशिक्षण केन्द्रको सहयोगमा सो तालिमको आयोजना गरिएको हो । आधारभूत पत्रकारीता तालिममा २० जना भन्दा बढिकाे सहभागीता रहेकाे नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिहंले बताए । उनकाअनुसार उक्त तालिममा बुढीगंगा […]

  • ११ महिना अगाडि
बाजुरामा भरुवा बन्दुक सहित एक जना पक्राउ

बाजुरामा भरुवा बन्दुक सहित एक जना पक्राउ

बाजुरा—बाजुरामा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ४ ताडी बस्ने अन्दाजी २१ बर्षका तुलसी रोकाया पक्राउ परेका हुन् । सोमवार दिउँसाे इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ओढारमा लुकाइछिपाइ राखेको अवस्थामा एक थप […]

  • १२ महिना अगाडि
कर्णाली नदिमा डुबेर एक जना युवक बेपत्ता

कर्णाली नदिमा डुबेर एक जना युवक बेपत्ता

बाजुरा– बाजुराको जगन्नाथ गाउँपालिका भुकाखोला नजिकै कर्णाली नदिमा खसेर एक युवक बेपत्ता भएका छन । बेपत्ता हुनेमा रुकुम पश्चिम आठबिस नगरपालिका वडा १३ का २७ बर्षिया नरेन्द्र परियार रहेका छन । कर्णाली करिडोर सडक खण्ड अन्तरगत जगन्नाथ गाउँपालिका ६ भुकाखोलामा काम गरिरहेका मजदुर परियार नदिमा खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बेपत्ता भएका परियारकाको […]

  • १ year अगाडि
स्वामिकार्तिकमा घोरलको उद्दार

स्वामिकार्तिकमा घोरलको उद्दार

सेतीकर्णाली खबर     शारदा कुमारी शाही १० बैसाख बाजुरा स्वामिकार्तिकमा आज एउटा घोरलको  स्थानीय र प्रहरीले उद्दार गरेका छन। स्वामिकार्तिक खापर गाउपालिका वडा नं ४ सुइजिउला स्थित जगन्नाथ  पिलुचौर जोड्ने झोलुङ्गे पुल नजिकै  बिहान ७:१५ बजे कर्णाली नदिमा बग्दै गरेको एक वर्षिय घोरल स्थानिय दिपजन नाथ, बिसाल नाथ, हिमाल जङ्ग शाही तथा इलाका प्रहरी कार्यालय […]

  • १ year अगाडि
शिक्षक आन्दोलनः चाबी बोकेर २४ घण्टाभित्र काठमाडौँ आउन विद्यालय कर्मचारीलाई निर्देशन

शिक्षक आन्दोलनः चाबी बोकेर २४ घण्टाभित्र काठमाडौँ आउन विद्यालय कर्मचारीलाई निर्देशन

काठमाडौँ – नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालयको चाबी बोकेर २४ घण्टाभित्र काठमाडौँ आउन विद्यालयका कर्मचारीलाई निर्देशन दिएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेसँगै परिषद्ले विद्यालय कर्मचारीलाई चाबी बोकेर काठमाडौँ आई आन्दोलनमा सहभागी हुन उर्जी जारी गरेको हो। परिषद्ले भनेको छ,’नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन जारी भइरहेको समय सन्दर्भमा विद्यालय […]

  • १ year अगाडि
बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा

बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा

काठमाडौं– काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा आज भएको आगलागी नियन्त्रणमा आएको छ । औद्योगिक क्षेत्रमा भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तथा दमकलको सहायतमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने, “अहिले आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीका कारण र क्षतिबारे […]

  • १ year अगाडि
शैक्षिक माग सम्बोधनका लागि स्वामीकार्तिकले  गर्यो पहल

शैक्षिक माग सम्बोधनका लागि स्वामीकार्तिकले गर्यो पहल

बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले जिल्लामा शिक्षाको गुणस्तर अभिवृद्धिका लागि केन्द्र सरकारलाई पत्र पठाएर पहल गरेको छ। गाउँपालिकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाउँदै, गाउँपालिकाभित्रका विद्यालयहरूमा आवश्यक शिक्षक दरबन्दी तथा सेवासुविधाको माग प्रस्तुत गरेको हो। गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाद्वारा हस्ताक्षरित उक्त पत्रमा, जिल्लामा शिक्षण पेशामा रहेका अस्थायी तथा करार शिक्षकहरूको स्थायीत्व, व्यवस्थापन र […]

  • १ year अगाडि
शाहीले राखे सांसदमा जोडदार माग

शाहीले राखे सांसदमा जोडदार माग

काठमाडौं/  सांसद ज्ञान बहादुर शाहीले प्रधानमन्त्री केपि वलिको सब्दहरु संसदको रेकर्ड  बाट हटाउन र पत्रकार रजकको हत्यारालाई कार्बाहीको माग गरेका छन ।उनले  माग राखेको सामाजिक सञ्चालमा फेसबुक बाट सार्वजनिक गरेकाछन।  “प्रधानमन्त्री ज्युको अराजक कुन्ठित शब्द संसद्को रेकर्डबाट हटाउन उनले आग्रह गरेका छौ साथै,काठमाडौको तिनकुनेमा सर्बसाधरण नागरिकलाई गोलि हान्ने र आगो लगाएर हत्या गर्ने हत्यारालाई कार्बाही […]

  • १ year अगाडि
सांसद शाहीले राखे जोडदार माग प्रधानमन्त्रीले बोलेको शब्द हटाउन र पत्रकार रजकको हत्यारालाई कारबाहीको माग