अछाम —साँफेबगर नगरपालिकाका ६ वटा वडाहरूले छुट्टै पालिकाको माग गर्दै पेश गरेको प्रस्ताव पारित भएको छ । नगरपालिकाका विकट वडाहरू ९,१०,११,१२,१३ र १४ लाई समेटेर छुट्टै पालिका बनाउने प्रस्ताव नगरसभाको १२ औं अधिवेशनले पारित गरेको हो । ६ वडाकाे छुट्टै पालिका बनाउने विषयमा सभामा नगरसभा सदस्यहरूले आ-आफ्नो धारणा राखेका थिए । ६ वडा अध्यक्षसहित २४ जना […]
– बाजुरा जिल्ला स्तरिय १४ औ राष्ट्रपति रनिंङ शिल्डमा पदक ल्याउने खेलाडीहरुलाई बाजुराको बुढिगंगा नगरपालिकाले पुरस्कृत गर्ने भएको छ । आइतबार नगर कार्यपालिकामा बसेकाे नगर कार्यपालिकाको बैठकले सो निणर्य गरेको हो । बुढीनन्दा नगरपालिकाको जनप्रकाश माविमा संञ्चालन भएको रनिङ शिल्डमा एकल तथा सामुहिक खेल बिधामा प्रथम, द्धितिय र तृतिय स्थान हाँसिल गरेका खेलाडीहरुलाई पुरस्कृत गर्ने निणर्य गरेको […]
उमेश रोकाया,बाजुरा- १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड समापन, उपाधी बुढिननदा नगरपालिका लिएको छ। “स्वास्थका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” अभियान साथ कोल्टी जनप्रकाश माध्यमिक बिधालय कोल्टी १४ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता २०८० को माघ महिना १५ गते १८ सञ्चालन गरिएको हो। उक्त खेलकुदमा प्रथम स्थान हासिल गर्ने पहिलो बुढीनन्दा नगरपालिकाले हात […]
बाजुरा- नेपाल प्रेस युनियन सदस्यमा मनोनीत मालती घटलालाई रेडियो अपिले स्वागत तथा बधाई दिएका छन। बुढिनन्दा नगरपालिका कोल्टीमा रहेकोे सामुदायिक रेडियो अपि एफ.एम. ८८ मेघाहर्ज समाचार सहायक मालती घटला प्रेस युनियन सदस्यमा मनोनीत गरेर कार्यालय आउँदा रेडियो टिमले स्वागत तथा बधाई दिएका छन। जिल्लामा तेस्रो बैठक बसि शुक्रबार दिनमा उहाँलाई दुई जना सदस्य मध्य एक […]
उमेश रोकाया,बाजुरा- बाजुरामा मौसम बदलियो संगै हिमाली भेगमा चिसो अत्यधिक मात्रामा बढेको छ। जिल्लाका विभिन्न ठाउँमा मौसम बदलिएको हुँदा अधिकास स्थानमा चिसो बढेको छ। दुई दिन लगातार भारी हिपात संगै पानी परेपछि मौसम सफा भएको हो। लगत्तै मौसम परिवर्तन आएको केही दिनमा बाजुराका माथिल्लो भेगमा रहेका हिमाली गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका र बुढिनन्दा […]
उमेश रोकाया,बाजुरा- जिल्लाको सदरमुकाम मार्तडी देखि कोल्टी सम्म रहेको सडक खण्ड पोरखे लेखमा हिउँको चाप भएपछि जिप व्यवसायीलाई संकट परेका छन। बुधबार रातिदेखि निरन्तर भारी वर्षा संगै हिमपात बाजुरा उच्च भेगमा परिरहेको थियो। हिमपातसँगै अत्याधिक मात्रामा चिसो बढेको कारणले यहाँका जनजीवन कष्टकर भएको छ। बाक्लो हिमपात तथा भारी वर्षका कारणले जिप व्यवसायी सँगै स्थानीयलाई आवतजावतमा […]
बाजुरा —बाजुरा आउदैै गरेको बस नवलपरासीमा दुर्घटना भएको छ। काठमाडौंबाट बाजुरा आउँदै गरेको बस बिहीवार राति करिब १० बजे पश्चिम नवलपरासीको सुनवल नगरपालिका–४ गैरेपेट्रोल पम्प नजिकै दुर्घटनामा परेको हो। काठमाडौंबाट बाजुरा आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४८० नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको लु २ ख १६९६ नम्बरको टिपरसंग ठोक्किएर दुर्घटना भएको हो। […]
बाजुरा- लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराको सदस्यमा मालती घटालालाई मनोनित गरेको छ । शाखाको तेस्रो बैठकले घटालाई प्रेस युनियनको सदस्यमा मनोनित गरेको हो । युनियनका अध्यक्ष संगिता तिमिल्सेनाले नेपाल प्रेस युनियनको विधान–२०४८ (छैटौँ शंशोधन–२०७९) को धारा २१ को उपधारा ‘झ’ बमोजिम पत्रकार मालती घटालालाई मनोनित गरिएको प्रेस युनियन बाजुराले जनाएको छ […]
उमेश रोकाया,बाजुरा- हिजो रातीदेखि बाजुराका विभिन्न हिमाली भेगमा हिमपात भइरहेको छ । बडीमालिका, बुढिनन्दा नगरपालिका हिमाली गाउँपालिका लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। सुदुरपश्चिमका अन्य जिल्लामा गएरातिदेखि अहिलेसम्म पानी परिरहेको छ। हिमपातका कारण चिसो बढेपछि जनजीवन प्रभावित समेत भएको छ । हिमपातसँगै अत्याधिक मात्रामा चिसो बढेको कारणले यहाँका जनजीवन कष्टकर भएको छ। बाक्लो हिमपात […]
उमेश रोकाया,बाजुरा- नेपाली प्रेस युनियन बाजुरामा विशेष सांगठनिक प्रशिक्षण कार्यक्रम मार्तडीमा गरिएको छ “व्यवसायी पत्रकारिता, प्रेस युनियन प्रतिबद्धता” भन्ने मुल अभियानका साथ मार्तडीमा नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराको समन्वय र नेपाल प्रेस युनियन केन्द्रिय प्रशिक्षण बिभाग आयोजनामा विशेष सांगठनिक प्रशिक्षण कार्यक्रम बडिमालिका सभा हलमा गरिएको छ। प्रेस युनियन बाजुरा शाखा अध्यक्ष संगिता तिमिल्सिनाको अध्यक्षता […]