September 2, 2025 | मङ्लबार, भदौ १७, २०८२

बाजुरा

बाजुरामा राष्ट्रिय परीचय पत्र विवरण संकलन वडाबाटै हुने

बाजुरामा राष्ट्रिय परीचय पत्र विवरण संकलन वडाबाटै हुने

बाजुरा– राष्ट्रिय परिचय पत्र अव स्थानिय तहबाट संकलन हुने भएको छ ।   नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण बिभागले राष्ट्रिय परिचयपत्र वडाबाटै संकलन हुने  जनाएकाे हो । बिहिबारमात्र जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम मार्फत स्थानिय तहबाट संकलन हुने   प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताएका छन । ३ महिना सम्म संचालन हुने अभियानमा प्रत्येक स्थानिय तहका […]

  • २ years अगाडि
बाजुरामा मध्यराति २ ठुला सहित ६ भूकम्प गए

बाजुरामा मध्यराति २ ठुला सहित ६ भूकम्प गए

बाजुरा- बाजुरामा मध्यराति दुई ठुला र केही साना गरी ६ पटक भूकम्प गएको छ । राति ११ः५८ बजे ४.९ म्याग्निच्युडको र राति १ः३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । उनका अनुसार दुवै ठुला र साना भुकम्पकाे केन्द्रविन्दु बाजुरा रहेको जनाएकाे छ । पहिलाे ११:५८ मा […]

  • २ years अगाडि
माथिल्लो कर्णाली जल पर्यटन महाेत्सव बाजुराको हिमालीमा आज देखि सुरु

माथिल्लो कर्णाली जल पर्यटन महाेत्सव बाजुराको हिमालीमा आज देखि सुरु

बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा माथिल्लो कर्णाली जल पर्यटन महाेत्सव आज देखि सुरु हुने भएको छ। वैशाख ४ गते देखि ७ गते सम्म कुण्डा क्षेत्रमा पहिलो पटक महोत्सवको आयोजना हुनेभएको छ। “जैविक कृषि, गुणस्तरीय पर्यटन तथा परम्परागत संस्कृति संरक्षण र विकास, कुण्डा क्षेत्रका नागरिकको समुन्नति तथा गुणस्तरीय जीवनका लागि हाम्रो प्रयास” भन्ने मुल नारा साथ आज […]

  • २ years अगाडि
हिमाली गाउँपालिकाको धुलाचौर बजारमा सरसफाई कार्यक्रम  सम्पन्न

हिमाली गाउँपालिकाको धुलाचौर बजारमा सरसफाई कार्यक्रम सम्पन्न

बाजुरा-  हिमाली गाउँपालिकाको धुलाचौर बजारमा सरसफाइ कार्यक्रम   सम्पन्न  भएको छ। धुलाचौर बजारमा सरसफाइ  गरिएको छ। हिमाली गाउँपालिका आयोजनामा धुलाचौर बजार व्यवस्थापन समिति र धुलाचौर स्थायी प्रहरी चौकी लगायत स्थानीय बजार  व्यवसायीहरुको सहभागीतामा बजारमा सरसफाइ गरिएको छ बजारमा रहेका फोहोर कागज तथा सिसाहरु संकलन गरेर फोहोर फाल्ने ठाउँमा राखेर आगोले जलाउने गरेको छन। बजारको ठाउँ ठाउँमा […]

  • २ years अगाडि
७ महिना देखि बाजुराका पहिरो पिडितको ओडारमा बास

७ महिना देखि बाजुराका पहिरो पिडितको ओडारमा बास

२० चैत्र ,बाजुरा  / जगन्नाथ गाउँपालिका  वडा नं ५ का पहिरो पिडितको ७ महिना देखि ओडारमा बास भएको छ। । ५ वडा गोत्रीका रुपधन सार्कीको परिवार विगत ७ महिना देखि ओडारमा बस्दै आएको छन अझै उद्दारहुन सकेको छैन । बस्ने घर भत्कीए पछि सार्कीको सात जनाको परीवार विगत ७ महिना देखि ओडारमा बास बस्दै आएको […]

  • २ years अगाडि
बाजुराको कोल्टीमा जिप दुर्घटना ,७ जना घाईते

बाजुराको कोल्टीमा जिप दुर्घटना ,७ जना घाईते

बाजुरा, १७ चैत्र । कोल्टी बाट धुलाचौर जाँदै गरेको यात्रुवाहक बुलेरो जिप आज  दुर्घटना  भएको छ। कोल्टी वाट धुलाचौर जादै गरेको यात्रुवाहक ग १ ज ७५६९ नम्बरको जीव बुढिनन्दा नगरपालिका एक कोल्टी तल्लो बजारमा दुर्घटना भएको छ । आज वेलुका ४ बजे तिर ९ जना यात्रु बोकेर धुलाचौर जाँदै गरेको बोलेरो जिप ब्रेक फेल भएर […]

  • २ years अगाडि
बुढिगंगा नगरपालिकामा १० लाख भन्दा माथिका योजनाहरु अनलाई ठेक्कामा दिने घाेषणा गरेकाे छ

बुढिगंगा नगरपालिकामा १० लाख भन्दा माथिका योजनाहरु अनलाई ठेक्कामा दिने घाेषणा गरेकाे छ

बाजुरा — बुढिगंगा नगरपालिकामा १० लाख भन्दा माथिका योजनाहरु अनलाई ठेक्कामा दिने भएको छ । कामलाई चुस्त दुरुस्त गर्न यो कार्यक्रम ल्याएको नगर प्रमुख राम बहादुर बानियाले बताएका छन । बुढिगंगा नगरपालिकाका नगरप्रमुख बानियाँले यो आर्थिक बर्षलाई बिकासको आधार बर्षको रुपमा लिएको बताएका छन । बिहिबार नगरपालिकामा पत्रकार सम्मेलन गर्दै नगर प्रमुख बानियाले यस्तो बताएका […]

  • २ years अगाडि
ज्ञान केन्द्र बाजुरा द्वारा त्रिवेणी-८ मा बाली उपचार शिविर संचालन

ज्ञान केन्द्र बाजुरा द्वारा त्रिवेणी-८ मा बाली उपचार शिविर संचालन

हेमराज उपाध्याय/बाजुरा: कृषि ज्ञान केन्द्र बाजुराले जिल्लाको त्रिवेणी नगरपालिका-८ ढडालीमा सोमबार बाली उपचार शिविर संचालन गरेको छ ।शिविरमा ५० जना कृषकले ल्याएका ९६ वटा तरकारी तथा फलफुलका बालीको नमुना परिक्षण गरिएको थियो । नमुना परिक्षण गर्दा बालीमा लाही किरा, रातो कमिला, फर्षिको रातो खपटे,फलको गबारो,डाँठको गबारो,फल झर्ने, फुल कुहाउने झिगा,बन्दाको पुतली,अनारको पुतली,जरा कुहिले रोग लगायतका […]

  • २ years अगाडि
जगन्नाथमा तीन राजनीतिक  दलले  संयुक्त  ध्यानाकर्षण  पत्र  बुझाउदै दियो ७ दिनको अल्टिमेटम

जगन्नाथमा तीन राजनीतिक दलले संयुक्त ध्यानाकर्षण पत्र बुझाउदै दियो ७ दिनको अल्टिमेटम

बाजुराको जगन्नाथ गाउँपालिकामा आज नेपाली काङ्ग्रेस  , नेकपा एकीकृत समाजवादी  र नेकपा माओवादी  केन्द्रले संयूक्त ध्यानाकर्षण पत्र गाउपालिकामा बुझाउँदै ७ दिनको अल्टिमेटम  दिएको छ। आज जगन्नाथ  गाउपालिकाको कार्यालय जुड्डिमा  नेपाली काग्रेस  गाउँकार्य समिति सभापति सुन्दर  विस्ट , नेकपा  एकीकत  समाजवादीका युवा संघ  केन्द्रीय उपाध्यक्ष धर्म शाही जिल्ला कमिटि सदस्य ऐन बहादुर शाही र नेकपा माओवादीका […]

  • २ years अगाडि
बाजुराको कुन्नाक्षेत्रमा  महोत्सवको तयारी तिव्र- सेतीकर्णाली खबर

बाजुराको कुन्नाक्षेत्रमा महोत्सवको तयारी तिव्र- सेतीकर्णाली खबर

उमेश जङ् शाही १ चैत,  बाजुरा – जिल्लाको प्रदेश (क)  कुन्ना  क्षेत्रमा पहिलो पटक आयोजना गरीने सांस्कृतिक महोत्सवको तयारी तिव्र पारीएको छ । जिल्लाका चार वटा स्थानिय तहलाई लक्षित गरी कुन्ना क्षेत्रमा पहिलो पटक आयोजना गरीने महोत्सवको तयारी तिव्र पारीएको हो । महोत्सव मुल समारोह समिति तथा सरोकारवालाहरुको आज बसेको बैठकले कुन्ना क्षेत्रमा कृर्षि, पर्यटन तथा […]

  • २ years अगाडि