January 27, 2026 | मङ्लबार, माघ १४, २०८२

बाजुरा

पहिरोले ग्रामीण सडक बन्द हुँदा स्थानीयलाई सास्ती

पहिरोले ग्रामीण सडक बन्द हुँदा स्थानीयलाई सास्ती

सेतीकर्णाली खबर/बाजुरा- भारी वर्षाले ग्रामीण सडकमा पहिरो बन्द हुँदा स्थानीय सास्ती भोग्नुपरेको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ भित्र रहेको छातेकाध देखि खानीखोला सम्म सडक ठाउँ ठाउँमा पहिरो आउँदा सडक बन्द भएको छ। असार तेस्रो हप्ता देखि ४/५ निरन्तर भारी वर्षाले गर्दा सडक अवरुद्ध भएको छ। सडक बन्द हुँदा गाउँका अधिकास मान्छेहरू पैदलमार्ग भएर आवतजावत […]

  • २ years अगाडि
सुक्खा पहिरो खस्दा साफेँ मार्तडी सडकखण्ड अवरुद्ध

सुक्खा पहिरो खस्दा साफेँ मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा —सुक्खा पहिरोका कारण बाजुराको साफेँ मार्तडी राजमार्ग अवरुद्ध भएको छ । शनिबार मध्याह्नको समयमा साफेँ मार्तडी सडकखण्डको बुढिगंगा नगरपालिका ३ ताप्रेसेरा भिरमा सुख्खा पहिरोखसेर सडकखण्ड अवरुद्ध भएको छ । सुक्खा पहिरोले सडक अवरुद्ध भएपछि यातायात सेवा प्रभावित भएको स्थानीयहरुले रमेश बहादुर थापाले जानकारी दिएका छन् । यस अघि पनि लगातारको अविरल बर्षाले अवरुद्ध भएपनि […]

  • २ years अगाडि
दुर्गाभञ्जन गुल्मका नेपाली सेनाद्धारा नाउलेगाडमा काठेपुल निर्माण

दुर्गाभञ्जन गुल्मका नेपाली सेनाद्धारा नाउलेगाडमा काठेपुल निर्माण

बाजुरा–मार्तडी स्थित दुर्गाभञ्जन गुलमका  नेपाली सेनाको टोलीले बाजुराकाे बडिमालिका नगरपालिका वाड न ७ रजातोली काे मार्तडी कोल्टी सडक अन्तरगत नाउलेगाढमा काठेपुल निर्माण गरेको छ । दुर्गाभन्जन गुल्मका उप सेनानी प्रकाश बिस्वकर्माको नेतृत्वमा  गएकाे ४० जनाको टोलीले सुक्रबार काठेपुल निर्माण गरेको दुर्गाभञ्जन गुल्म बाजुराले जनाएकाे छ । केही दिन अगाडी अबिरल बर्षासंगै आएको बाढिले खोलामा रहेको […]

  • २ years अगाडि
नेपाल बिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र  ले बर्षाद समयमा सेवाग्राहिलाई चांडाे सेवादिन  कर्मचारी लाई सिफ्टमा चलायाे

नेपाल बिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र  ले बर्षाद समयमा सेवाग्राहिलाई चांडाे सेवादिन कर्मचारी लाई सिफ्टमा चलायाे

बाजुरा – नेपाल बिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्रले आफ्ना कर्मचारी हरु लाई सिफ्टमा परिचालन गरेका छन् । बर्षादकाे समयमा आफ्ना ग्राहक वा सेवाग्राही हरुकाे लागी बिद्युत सेवा सुबिधा हरु चांडाे संञ्चालन हाेस् भन्ने उदेश्यका साथ कर्मचारी हरुलाई सिफ्ट मा परिचालन गरेकाे बाजुरा बितरण केन्द्रका सुपरभाईजर लाेकराज जाेशीले बताएका छन् । बर्षादकाेबेला वाडिपहिराे गएर घरमा जाेखीम […]

  • २ years अगाडि
लगातार वर्षाले सडक अवरुद्ध

लगातार वर्षाले सडक अवरुद्ध

सेतीकर्णाली खबर,बाजुरा- तीन दिनको लगातार वर्षाले धुलाचौर बाट हुम्ला जाने शाखामा माथिबाट पहिरो आएर सडक अवरुद्ध भएको छ। हिमाली गाउँपालिका केन्द्र धुलाचौर बाट हुम्ला जाने सडक बिच शाखा नजिकै माथी बाट पहिरो आउँदा सडक बन्द भएको छ। केही दिन लगातार वर्षाले असारको २४ गते साझ ५ बजे तिर एकासी सडक माथिबाट पहिरो आएर एक वटा […]

  • २ years अगाडि
दुई सातादेखि धुलाचौर वासी अध्यारोमा

दुई सातादेखि धुलाचौर वासी अध्यारोमा

सेतीकर्णाली खबर,बाजुरा- दुई सातादेखि विद्युत अवरुद्ध हुँदा धुलाचौर बजार लगायत गाउँका स्थानीय अध्यारो बस्न बाध्य भएका छन। हिमाली गाउँपालिका वडा नम्बर ५ कुवाडी खोला लघु जलविद्युत अबरुद्ध हुँदा धुलाचौर लगायत गाउँमा बस्ने स्थानीय अध्यरोमा बस्न बाध्य भएका छन। असारको पहिलो हप्ता देखि अहिलेसम्म विद्युत समस्या भएपछि सोलार टुकी बालेर बस्ने गरेको छन। बिजुुली हुँदा बजारमा […]

  • २ years अगाडि
सडक संजालले स्थानीय मुहार फेरियो

सडक संजालले स्थानीय मुहार फेरियो

उमेश रोकाया बाजुरा, असार २० गते। दुर्गम गाउँमा सडक संजाल जोडिए संगै पिठ्युँमा भारी बोकेर हिड्न पर्ने बाध्यता हट्दै गर्दा स्थानीय मुहार फेरिएको छ। बाजुरा जिल्लाकै दुर्गम पालिका हिमाली गाउँपालिका भौगोलिक हिसाबले पछाडि परेको मानिन्छ। हिमाली गाउँपालिका दुर्गम गाउँ बस्तीमा सडक संजाल जोडिएकाले गाडी मोटर दिनप्रतिदिन चन थालेका छन। पहिला गाडी चड्न गाउँबाट ४/५ दिन […]

  • २ years अगाडि
जमिनमा धारा आकाशमा पानीका पाईप

जमिनमा धारा आकाशमा पानीका पाईप

शेरबहादुर सार्की बाजुरा , असार १८ गते । पुस्तौ देखि खोलाको धमिलो पानी पीउँदै गरेका बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका –१ रुडिका स्थानीयले यती बेला बल्ल धाराको सफा सुग्घर पानी खान पाएका छन् । गाउँपालिकाको अथक प्रयासपछि तुसारे मुहानको पानी रुडिको गाउँमा पुगेपछि यहाँका स्थानीयले बल्ल धाराको सफा सुग्घर पानी खान पाएका हुन् । पुस्तौ देखि […]

  • २ years अगाडि
२५ जना अभिभावक बिहिन बालबालिकालाई आर्थिक सहयोग

२५ जना अभिभावक बिहिन बालबालिकालाई आर्थिक सहयोग

बाजुरा- हिमाली गाउँपालिका भित्र रहेका २५ जना अभिभावक बिहिन बालबालिकाहरुलाई आर्थिक सहयोग गरिएको छ। असार १७ गते सोमबार दिन एन औपचारिक कार्यक्रम बिचमा सामाजिक विकास कार्यक्रम मार्तडी बाजुराको आर्थिक वर्ष २०८०/०८१को वार्षिक कार्यक्रम अनुसार अभिभावक बिहिन भएका बालबालिकाहरुका लागि वैकल्पिक हेरचाह कार्यक्रम बाल बालिकाहरुलाई नगद एक जनालाई ६ हजारका दरले आर्थिक सहयोग वितरण गरिएको छ। […]

  • २ years अगाडि
प्रेस युनियन बाजुराले पत्रकार महासंघ कार्यालयमा धर्ना

प्रेस युनियन बाजुराले पत्रकार महासंघ कार्यालयमा धर्ना

बाजुरा- नेपाल पत्रकार महासंघ शाखा बाजुराको कार्यालयमा पाँच माग सहित प्रेस युनियन बाजुराले धर्ना गरेको छ। पाँच वटा माग सहित नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले नेपाल पत्रकार महासंघ कार्यालयमा आज ११ बजेदेखि कालो ब्यानर देखाएर धर्ना बसेका छन। नेपाल प्रेस युनियन केन्द्रिय निर्देशन अनुसार माग पूरा नहुजेल सम्म धर्ना रहने भएको छ। देशभरका प्रेस […]

  • २ years अगाडि

लोकप्रिय