कैलाली , सुदुर पश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढीमा भर्खरै कैलाली फेन्सिङ संघ धनगडी गठन भएको छ । फेन्सिङ संघको अध्यक्षमा जलेन्द्र शाही उपाध्यक्षमा श्याम खत्री, सचिब ऐन बहादुर सिँह , सहसचिब विबेक सर्मा , कोषाध्यक्ष निशान्त थापा लगाएत ९ सदस्यीय कार्यसमिति गठन भएको छ ।हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पनि खेलकुद क्षेत्रको उ्तिकै महत्वरहेको छ । […]
मोहन पनेरु कैलाली ,धनगढी ३ बैशाख । क्लब स्तरीय क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ को खेल तालिका सार्वजनिक भएको छ । लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. धनगढीले खेल तालिका सार्वजनिक गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता जेठ ६ गतेबाट १४ गतेसम्म हुनेछ । सार्वजनिक खेल तालिका अनुसार पहिलो […]