July 27, 2025 | आइतवार, साउन १२, २०८२

बिज्ञान

मैले आजसम्म भ्रष्टाचार गरेको छैन : माधव नेपाल

मैले आजसम्म भ्रष्टाचार गरेको छैन : माधव नेपाल

  २२ जेठ, रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले अहिले सम्म भ्रष्टाचार नगरेको बताएका छन् । पार्टी कामको सिलसिलामा रौतहटमा रहेका नेपालले पार्टी कार्यालयमा जिल्ला नेताहरूसँगको भेटमा यस्तो बताएका हुन् । ‘मैले आजसम्म कहिल्यै कुनै भ्रष्टाचार गरेको छैन । तर, मविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको समाचारहरू आएका छन् । त्यसैले […]

  • २ महिना अगाडि
गौमुलमा  जनप्रतिनिधी र कर्मचारीलाई आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी अभिमुखीकरण

गौमुलमा जनप्रतिनिधी र कर्मचारीलाई आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी अभिमुखीकरण

बाजुरा–  गौमुल गाउँपालिकाका जनप्रतिनिधी र विषयगत क्षेत्रका कर्मचारीहरुलाई आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी दुई दिने अभिमुखीकरण घटमुनामा सुरु भएको छ । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीको कार्यालय तथा सुदूरपश्चिम प्रदेश आुसन्धान तथा प्रशिक्षण प्रतिष्ठना पुन्ना डोटीको आयोजना र गौमुल गाउँपालिकाको समन्वयमा दुई दिन उक्त अभिमुखीकरण आज देखि सुरु भएको छ। गाउँपालिकामा आन्तरिक रुपमा संचालन हुने ऐन नियम,कानुन  र […]

  • २ महिना अगाडि
उपाध्यक्षद्वारा  जोरुमा सामुदायिक  स्वास्थ्य  इकाइ कार्यालय उद्घाटन

उपाध्यक्षद्वारा जोरुमा सामुदायिक स्वास्थ्य इकाइ कार्यालय उद्घाटन

सेतीकर्णाली खबर  ११ जेठ बाजुरा /  स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष शुलोचना कुमारी भन्डारी ( बुढा)ले वडा १ जोरूमा रहेको सामुदायिक स्वास्थ्य इकाई कार्यालयको समुद्धाटन गरेकि छन। विगत लामो समय देखि जाेरु गाउँमा स्वास्थ्य संस्था नहुँदा त्यहाँका स्थानीय बासिहरू सामान्य सिटामोल र जीवनजल लिन एक-दुई घण्टाको पैदालबाटो हिडेर अर्को स्वास्थ्य संस्था जानू पर्ने बाध्यता झेल्दै आएका […]

  • २ महिना अगाडि
बाजुरामा भरुवा बन्दुक सहित एक जना पक्राउ

बाजुरामा भरुवा बन्दुक सहित एक जना पक्राउ

बाजुरा—बाजुरामा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ४ ताडी बस्ने अन्दाजी २१ बर्षका तुलसी रोकाया पक्राउ परेका हुन् । सोमवार दिउँसाे इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ओढारमा लुकाइछिपाइ राखेको अवस्थामा एक थप […]

  • २ महिना अगाडि
शिक्षक आन्दोलनः चाबी बोकेर २४ घण्टाभित्र काठमाडौँ आउन विद्यालय कर्मचारीलाई निर्देशन

शिक्षक आन्दोलनः चाबी बोकेर २४ घण्टाभित्र काठमाडौँ आउन विद्यालय कर्मचारीलाई निर्देशन

काठमाडौँ – नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालयको चाबी बोकेर २४ घण्टाभित्र काठमाडौँ आउन विद्यालयका कर्मचारीलाई निर्देशन दिएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेसँगै परिषद्ले विद्यालय कर्मचारीलाई चाबी बोकेर काठमाडौँ आई आन्दोलनमा सहभागी हुन उर्जी जारी गरेको हो। परिषद्ले भनेको छ,’नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन जारी भइरहेको समय सन्दर्भमा विद्यालय […]

  • ३ महिना अगाडि
शाहीले राखे सांसदमा जोडदार माग

शाहीले राखे सांसदमा जोडदार माग

काठमाडौं/  सांसद ज्ञान बहादुर शाहीले प्रधानमन्त्री केपि वलिको सब्दहरु संसदको रेकर्ड  बाट हटाउन र पत्रकार रजकको हत्यारालाई कार्बाहीको माग गरेका छन ।उनले  माग राखेको सामाजिक सञ्चालमा फेसबुक बाट सार्वजनिक गरेकाछन।  “प्रधानमन्त्री ज्युको अराजक कुन्ठित शब्द संसद्को रेकर्डबाट हटाउन उनले आग्रह गरेका छौ साथै,काठमाडौको तिनकुनेमा सर्बसाधरण नागरिकलाई गोलि हान्ने र आगो लगाएर हत्या गर्ने हत्यारालाई कार्बाही […]

  • ४ महिना अगाडि
हिमालीमा नि:शुल्क आखा शिविर सम्पन्न ७ सयबढि बिरामीको उपचार, १०३ विरामिको अपरेसन

हिमालीमा नि:शुल्क आखा शिविर सम्पन्न ७ सयबढि बिरामीको उपचार, १०३ विरामिको अपरेसन

सेतीकर्णाली खबर   शारदा शाही १८ फागुन बाजुरा / हिमाली गाउपालिकाको केन्द्र धुलाचौरमा  निशुल्क आँखा शिविर  आइतबार सम्पन्न  भएकोछ।   हिमाली गाउपालिकाको आयोजनामा र हिमाली गाउँपालिकाको आर्थिक लगानी र रोहित फाउन्डेसनको आर्थिक सहयोग गरेको हिमाली गाउँलिकाले जनाएको छ। सुर्खेत रेडक्रस आखा अस्पतालले प्राबिधिक सहयोग गरेको हो । धेरै जसो आखा नदेख्ने भएकालाई आखा देख्ने बनाउने लक्ष्यका […]

  • ४ महिना अगाडि
राप्रपाले मिश्र र राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम

राप्रपाले मिश्र र राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम

काठमाडौँ । राप्रपाले पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको छ । शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई नेतालगायतलाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । उनले २४ घण्टाभित्र रिहा नगरिए राप्रपाले देशभर विरोधका कार्यक्रमहरु गर्ने र त्यसलाई आन्दोलनका […]

  • ४ महिना अगाडि
राष्ट्रियसभाको बैठक आजपनि स्थगित

राष्ट्रियसभाको बैठक आजपनि स्थगित

काठमाडौं : राष्ट्रियसभा बैठक स्थगित भएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयलाई लिएर विपक्षी दलहरूले अवरोध गरेपछि बैठक स्थगित भएको हो। राष्ट्रियसभा अध्यक्षले सभा सञ्चालनमा सहयोग गर्न सांसदहरूसँग आग्रह गरेका थिए। तर, उनीहरूले  निरन्तर अवरोध गरेपछि अध्यक्षले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन्। सोही विषयलाई लिएर बुधबारको बैठकमा पनि  विपक्षी दलहरूले […]

  • ४ महिना अगाडि
ग्रेस इन्टरनेशनललाई ‘बेस्ट एजुकेसन फ्रम नेपाल इन ग्लोबल एरिना’ अवार्ड

ग्रेस इन्टरनेशनललाई ‘बेस्ट एजुकेसन फ्रम नेपाल इन ग्लोबल एरिना’ अवार्ड

काठमाडौं । नेपाली शैक्षिक परामर्श सेवामा अग्रणी संस्था ग्रेस इन्टरनेशनल एजुकेसन एण्ड माइग्रेशनले ‘फेयर इन्टरनेशनल एजुकेसन अवार्ड २०२५’ मा ‘बेस्ट एजुकेसन फ्रम नेपाल इन ग्लोबल एरिना’ अवार्ड प्राप्त गरेको छ । फेयर एक्सप्रेस मासिक पत्रिकाले आयोजना गरेको ‘फेयर इन्टरनेशनल एजुकेसन अवार्ड २०२५’ मा ग्रेस इन्टरनेशनल एजुकेसन एण्ड माइग्रेशन ‘बेस्ट एजुकेसन फ्रम नेपाल इन ग्लोबल एरिना’ […]

  • ४ महिना अगाडि

लोकप्रिय