August 4, 2025 | सोमवार, साउन २०, २०८२

भर्खरै

लुकाएर  राखेको अवस्थामा  भरुवा बन्दुक भेटियो

लुकाएर राखेको अवस्थामा भरुवा बन्दुक भेटियो

१७ माघ बाजुरा –  हिमाली गाउँपालिका–३ युनामा पर्ने कवाडी खोलाको बगरको नजिकै रहेको झाडीमा भरुवा बन्दुक लुकाएर राखेको अवस्थामा सोमबार दिउँसो प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । विशेष सूचनाका आधारमा प्रहरी चौकी विच्छ्याबाट खटिएको प्रहरी टोलीले झाडीमा लुकाएर राखेको अवस्थामा बन्दुक फेला पारी बरामद गरेको हो । बन्दुक खोलाको किनारको झाडीमा […]

  • ३ years अगाडि
भ्रष्टाचार सूचकांकमा नेपालको अवस्था सुधार

भ्रष्टाचार सूचकांकमा नेपालको अवस्था सुधार

१७ माघ, काठमाडौं । नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरुको श्रेणीमा कायमै रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले जनाएको छ । सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकांक आज सार्वजनिक गर्दै टीआईले नेपालको अवस्था केही सुधार भएता पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै रहेको जनाएको हो । सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल, १०० मध्ये ३४ अंक प्राप्त गरी […]

  • ३ years अगाडि
सुप्रीम मल्लका बाबु छोराले ल्याए देश बोलेको गीत- राजनीति कि लाजनीति (भिडियाे सहित)

सुप्रीम मल्लका बाबु छोराले ल्याए देश बोलेको गीत- राजनीति कि लाजनीति (भिडियाे सहित)

 माघ १५ काठमाडौं – बाजुराको हिमाली गाउँपालिकाका चर्चित बालगायक सुप्रीम मल्ल ठकुरीको देशको परिस्थितिलाई यथार्थ चित्रण गर्ने गीत राजनिती कि लाजनिती सार्वजनिक भएको छ ।  देशको बर्तमान अबस्थाको यथार्थ चित्रण गरेको यस गीतका हरेक शब्द शब्दले सत्य बोलेको देखिन्छ। चर्चित बालगायक सुप्रीम मल्ल ठकुरीको आफ्नै स्वरमा रहेको उक्त गीत उनका बुबा कृष्ण मल्ल ठकुरीको शब्द […]

  • ३ years अगाडि
गाउँपालिकाले पालिका प्रहरी भर्ति   गर्ने

गाउँपालिकाले पालिका प्रहरी भर्ति गर्ने

१३ माघ बाजुरा– गौमुल गाँउपालिकामा  पालिका प्रहरी भर्ति गर्ने भएको छ । गाँउपालिकामा घटेका हरेक घटना,बिकृति,चालचलन,सबैको हक हित लाग्ने सार्वजनिक सम्पितको सुरक्षा गर्नको लागी पालिका स्तरीय प्रहरी भर्ना  गरिने गाँउपालिकाका अध्यक्ष हरी बहादुर रोकायाले बताएका छन । आत्मनिर्भर जनता गौमुल समृद्धिको आधार शिक्षा,स्वास्थ्यमा सुधार,जडीबुटी,पर्यटन,प्रबद्र्धन र सहकारी मार्फत कृर्षिजन्य ब्यापार भन्ने मुल नाराका साथ दोस्रो गाँउ […]

  • ३ years अगाडि
रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गयो

रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गयो

१३ माघ, काठमाडौं । सर्वोच्च अदालतले सांसद पद खारेज गरेसँगै रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको हो ।यससँगै उनको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गएको छ।फैसला प्राप्त हुनासाथ महान्यायाधिवक्ता […]

  • ३ years अगाडि
हिमालीमा ११औँ गाउँसभा सम्पन्न

हिमालीमा ११औँ गाउँसभा सम्पन्न

  बाजुरा-  हिमाली गाउँपालिकाको ११ औं गाउँ सभा हिजो सम्पन्न भएको छ। “स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन, जलस्रोत र पुर्वाधार दीर्घकालीन, दृष्टिकोण, सुशासन र गरिबी निवारण समुह हिमालीको आधार” भन्ने मुल अभियानका साथ गाउँ सभा सम्पन्न गरिएको छ। हिउँदे गाउँ सभा सभा अध्यक्ष हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल रहनु भएको छ। हिमाली गाउँपालिका उपाध्यक्ष […]

  • ३ years अगाडि
आवासीय बिधालयमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

आवासीय बिधालयमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

 ७ माघ बाजुरा – सिद्रीश्वरी आवासीय आधारभुत बिद्यालयमा स्वास्थ्य शिविर सप्पन्न भएको छ। बुढिनन्दा नगरपालिकाको वडा नम्बर ९ डप्कमा रहेको आवासीय बिधालयमा नगरपालिकाको समन्वय र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रको प्रविधिक तथा फेज अनेपालको औसधि सहयोगमा १ दिने स्वास्थ शिविर सम्पन्न भएको हो । विद्यालयमा बस्दै आएका ५५ जना विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको कोल्टी प्राथमिक स्वास्थ्य […]

  • ३ years अगाडि
नवलपरासीमा भारतीय तीर्थालु सवार बस दुर्घटना, ४५ जना घाइते

नवलपरासीमा भारतीय तीर्थालु सवार बस दुर्घटना, ४५ जना घाइते

७ माघ, । पश्चिम नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् । नवलपरासीको पा७ माघ, बुटवल । पश्चिम नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-१ झरहीखोला नजिकै रमपुरवास्थित भित्री सडकखण्डमा त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेको युपी१६एफटी ७४६६ नम्बरको भारतीय बस दुर्घटना […]

  • ३ years अगाडि
पिलुचौरमा बढि भाडालिने सवारी चालकबाट प्रहरी द्वारा यात्रुलाई रुपैयाँ  फिर्ता

पिलुचौरमा बढि भाडालिने सवारी चालकबाट प्रहरी द्वारा यात्रुलाई रुपैयाँ फिर्ता

उमेश जङ्ग शाही ५ माघ बाजुरा –  जगन्नाथ गाउँपालिका जुड्डी , बेर्मा देखि पिलुचौर बजार सम्म जिपभाडा बढी लिने २ जिपका चालकबाट प्रहरी द्वारा यात्रुलाई बुधबार रुपैयाँ फिर्ता गरिदिएको छ। जिल्ला भित्रका सडकमा चल्ने यात्रुवाहक सवारी साधनलाई जिल्ला प्रशासन कार्यालय बाजुरा द्धारा जिल्ला भरिका सडक सन्जालमा जोडिएका स्थानिय तहहरुमा लागू हुने गरी मिति २०७९।०९।२० गते […]

  • ३ years अगाडि
स्थानियलाई सुचना प्रवाह गर्न  हिमालीले गर्यो बिद्धुतिय  सुचना बोर्ड जडान

स्थानियलाई सुचना प्रवाह गर्न हिमालीले गर्यो बिद्धुतिय सुचना बोर्ड जडान

 उमेश रोकाया ४ माघ बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा स्थानीय नागरिकका लागि पालिकाका सूचना प्रदान गर्न विद्युतिय बोर्ड जडान गरिएको छ। पालिकाका स्थानीयहरुका लागि गाउँपालिका महत्त्वपूर्ण सुचना जानकारी पाउनको निम्ति विद्युतिय बोर्ड सञ्चालन गरिएको छ। गाउँपालिकामा पुष २७ गतेदेखि निरन्तर चालु भएको छ। सातै वडामा रहेका स्थानीय नागरिक लागि पालिकाका सूचना सजिलोसँग लिन विद्युतिय बोर्ड जडान […]

  • ३ years अगाडि

लोकप्रिय