बाजुरा : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बाजुरामा कुल २ हजार ८ सय ३४ मध्येपरीक्षार्थी परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये बाजुरामा ३६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमा ३.६ देखि ४ जीपीए ८ जना, ३.२ देखि ३.६ ८४ जना, २.८ देखि […]
दोहा, कतार : कतार आएको ६ महिनाबाट नै बेरोजगारी भएर अलपत्र परेका कास्की जिल्लाका दिल्ली प्रसाद रिमाललाई ठकुरी सहयोग सञ्जाल कतारले मातृभूमि फिर्तीका लागि नगद सहयोग गरेका छ । कतारमा रोजगारी गुमाएर अलपत्र परेका रिमाललाई नेपाल फर्कन उनले तिर्नुपर्ने विभिन्न निकायका जरिवानासमेत ठकुरी सहयोग सञ्जाल तिरिदिएको छ । पासपोर्टसमेत गुमाएका रिमाललाई ठकुरी सहयोग सञ्जालको पहलमा […]
सेतीकर्णाली खबर, बाजुरा/बुढिनन्दा नगरपालिकाले बुढिनन्दा मन्दिरमा पुगेर पर्यटन प्रबर्द्धनका लाद ३ वटा निर्णय गरेको छ। हिन्दुधर्मावलम्वीहरुको एक धार्मिक आस्थाको धरोहर बाजुराको बुढिनन्दा धार्मिक स्थल हो। यस बुढिनन्दा धार्मिक स्थलको पर्यटन प्रवर्द्धनका लागि बुढीनन्दा नगरपालिकाले १९ ओैं बैठकको आयोजना बुढीनन्द मन्दिरमा सम्पन्न गरेको छ। सुदुरपश्चिमको सबै भन्दै उचाइमा रहेको बुढीनन्दा मन्दिरको संरक्षण गर्ने उद्धेश्यले बुढीनन्दामा […]
उमेश जङ्ग शाही चितवन/ योगदान राष्ट्रको लागि जिल्ला कार्य समिति चितवन को आयोजना मा ३ दिने नि:शुल्क प्राथमिक उपचार तालिम भब्यताका साथ सम्पन्न भएको छ। प्राथमिक उपचार हाम्रो सरोकार भने मुल नाराका साथ स्थापना कालदेखि हालसम्म देशका ६५ जिल्ला हरू मा कार्यसमिति विस्तार भए सँगै तालिम सञ्चालन भई रहेको संस्थाका अध्यक्ष ओम प्रसाद उप्रेतीले बताए […]
काठमाडौं । युवाहरुको प्रतिनिधिमूलक संस्था क्यासनेप फाउण्डेशनले उत्कृष्ट पत्रकारिता अवार्डबाट पत्रकार एवम् समाजसेवी खेमबहादुर बमलाई सम्मानित गरेपछि बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले बधाई तथा धन्यवाद ज्ञापन गर्नुभएको छ । सांसद श्रेष्ठले पत्रकार बमलाई भेटी आगामी भविष्यको उत्तरोत्तर प्रगतीको कामना गर्नुभएको छ । शालीन शैलीमा पत्रकारितामा जमिरहेका बमलाई श्रेष्ठले दुरदराजका आवाजहरुलाई सञ्चारमाध्यममा स्थान दिएको भन्दै आगामी […]