July 26, 2026 | आइतवार, साउन १०, २०८३

समाचार

बुढिनन्दामा कृषकसंग नगरप्रमुख कार्यक्रमद्वारा ९५ जना कृषक सम्मानित

बुढिनन्दामा कृषकसंग नगरप्रमुख कार्यक्रमद्वारा ९५ जना कृषक सम्मानित

सेतीकर्णाली  खबर – ३२ जेठ, बाजुरा / बुढिनन्दा नगरपालिकामा कृषक संग नगर प्रमुख कार्यक्रम प्रभाकारी बन्दै गएकाे छ्।  ९५ जना  सफल कृषकहरूलाई प्राेत्साहन सहित सम्मान गरेका छन् । नगरपालिकामा २०७९/०८० मा संचालित कृषक संंग नगर प्रमुख कार्यक्रम अन्तर्गत बुढीनन्दाले प्रति कृषकहरूलाई २५ सयका दरले प्राेत्साहन सहित सम्मान गरेकाे हाे । बुढिनन्दा नगरपालिकाकाे आयाेजनामा २०७९ असाेज १६ […]

  • ३ years अगाडि
सिंहदरबारका कर्मचारीरु माथि सतर्कता केन्द्रको अनुगमन

सिंहदरबारका कर्मचारीरु माथि सतर्कता केन्द्रको अनुगमन

३२ जेठ, काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार भित्रका कर्मचारीहरुको छड्के अनुगमन गरेको छ । कर्मचारीहरुले ‘हाजिर गरेर टाप कस्ने’ (हाटा) गरेको गुनासो बढेपछि सतर्कता केन्द्रले सिंहदरबार दक्षिण गेटमै बसेर अनुगमन गरेको हो । राष्ट्रिय सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले कार्यालय समयमा कर्मचारीहरु नहुने गरेको गुनासो आएपछि अनुगमन गरेको बताए । अनुगमनमा खटाइएको टोलीले […]

  • ३ years अगाडि
आज नेपालले घरेलु टोली फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दै

आज नेपालले घरेलु टोली फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दै

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज घरेलु टोली फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दै छ। मनिलाको रिजल मेमोरियल फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ पौने ५ बजे सुरु हुनेछ । फिफाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त यो खेलका लागि नेपाली टोली २ दिनअघि त्यसतर्फ गएको थियो। २ दिन त्यहाँको प्रशिक्षण र एक मैत्रीपूर्ण खेलपछि […]

  • ३ years अगाडि
बडिमालिका नगरपालिकामा थपिदै शहरी स्वास्थ्य केन्द्र

बडिमालिका नगरपालिकामा थपिदै शहरी स्वास्थ्य केन्द्र

जेठ २८ बाजुरा — बाजुरा जिल्लाकाे बडिमालका नगरपालिका ले आफ्नाे नगरबासीकाे स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन बडिमालिका नगरपालिकाले ढम्कने मा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर आफ्नाे लिस्टमा एक शहरी स्वास्य केन्द्र थपेकाे छ । स्वास्थ्य चाैकी र जिल्ला असपताल बाजुरा बाट टाढा रहेकाे बडिमालिका ७ ढम्कनेका जनतालाई सहजै रुपमा स्वास्थ्यकाे पहुच पुगाेस् भन्ने हेतुले त्यस क्षेत्रमा शहरी […]

पहिराेले गर्दा मार्तडी काेल्टीकाे सडक अबरुद्द

पहिराेले गर्दा मार्तडी काेल्टीकाे सडक अबरुद्द

जेष्ठ २८ बाजुरा / बडिमालिका नगरपालिका वाड नं ७ काे जिल्ली स्कुल नजिक रहेकाे पहिराका कारण मार्तडी काेल्टी मा आवत जावत गर्ने एक मात्र सडक अबरुद्द भएकाे छ । लक्ष्मी मा बि नजिक रहेकाे पहाेराे आईतबार बिहान आएकाे पानी ले गर्दा साे पहिराे बगेर राेडमा छाप्पीएकाे यातायातका साधनहरु आवत जावत गर्न समस्या भएकाे ट्याक्टर चालक […]

  • ३ years अगाडि
बझाङको सुर्मा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष बोहोराको निधन

बझाङको सुर्मा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष बोहोराको निधन

अर्थ जङ्ग शाही/बझाङ– बझाङको सुर्मा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष सर्जन बहादुर बोहोराको निधन भएको छ । ४१ वर्षीय वडाध्यक्ष बोहराको बुधबार राती आफ्नै निवासमा निधन भएको उनका भाई राजेन्द्र बहादुर बोहोराले बताएका छन । पहिले देखि नै मुटु सम्बन्धि रोगहबाट पिडित बोहरालाई केहिदिन अघि उपचारको लागि नेपालगञ्ज लगिएकोमा स्वास्थ्यमा सुधार नभएपछि घर ल्याइएको थियो […]

  • ३ years अगाडि
भारतीय बजारबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याए भन्सार तिर्नुपर्ने

भारतीय बजारबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याए भन्सार तिर्नुपर्ने

२६ जेठ, नेपालकाे सीमानाकाे नजिक रहेकाे भारतीय बजारबाट किनमेल गरेर नेपाल भित्र्याइने सामानमा नेपाल सरकारले भन्सार लगाउने भएको छ । परिस्कृत नयाँ भन्सारको यात्रु सम्बन्ध सुविधाको नियमसँगै अब भारतीय बजारबाट नेपाली नागरिकले किनमेल गर्दा एक सय रुपैयाँ भन्दा बढीकाे सामान ल्यायमा साे काे मूल्यको वस्तुमा भन्सार लाग्ने छ । यसअघि सीमा क्षेत्रका भारतीय बजारमा गरिने […]

  • ३ years अगाडि
नेपाली कांग्रेसले अअसार १ देखि नयां तथा पुराना सदस्यता वितरणलाई अनलाइनमार्फत भर्ने

नेपाली कांग्रेसले अअसार १ देखि नयां तथा पुराना सदस्यता वितरणलाई अनलाइनमार्फत भर्ने

२५ जेठ, काठमाडौं। नेपाली कांग्रेसले असार १ देखि नयां तथा पुराना सदस्यता वितरणलाई अनलाइनमार्फत भर्ने तथा रिनुगर्ने भएको छ । पार्टी महामन्त्री गगन थापाले पार्टी सदस्यता अनलाइनमार्फत वितरण गर्ने व्यवस्था गर्न लागिएको जानकारी गराएका छन् ।  सदस्यता नवीकरण तथा नयाँ सदस्‍य दुवै अनलाइनबाटै गर्न महामन्त्री थापाले जानकारी दिए । धनकुटाको जिल्ला सम्मेलनमा बोल्ने क्रममा महामन्त्री […]

  • ३ years अगाडि
सार्वजनिक सवारी सफा राख्नुपर्ने, छुट्नुअघि र गन्तव्यमा पुगेपछि अडियो बजाउनुपर्ने छ

सार्वजनिक सवारी सफा राख्नुपर्ने, छुट्नुअघि र गन्तव्यमा पुगेपछि अडियो बजाउनुपर्ने छ

२२ जेठ, काठमाडौं । यातायात व्यवस्था विभागले मध्यम तथा लामो दूरीमा चल्ने सार्वजनिक यातायात का सवारीका लागि नयाँ नियमहरु ल्याएको छ । सरकारले ल्याएको नियम लाई पालना भएमा अब सार्वजनिक सवारी सफा हुनेछन् भने बस छट्नुअघि र गन्तव्यमा पुगेपछि विमानमाजस्तै बसमा पनि यात्रुका लागि सन्देशमुलक अडियो बजाउ नु पर्ने छ। यातायात व्यवस्था कार्यविधि निर्देशिका,२०६० संशोधन […]

  • ३ years अगाडि