जिल्ला का विभिन्न पालिका तथा स्थानिय तह हरुले आज आ आफ्नै ठाउमा २१ओैराष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन। आज बिहान मार्तडी काे गणखेतमा धान राेपेर बाजुरा जिल्लाकाे समुकामारहेकाे मालिका नगरपालका ले धान दिवस तथा राेपाई महाेत्सव मनाएकाे थियाे भने जिल्लाका प्रत्यक पालका मा पनि धान राेपेर राेपाई दिवस मनाका छन् । कृषि ज्ञानकेन्द्र […]
बाजुराको हिमाली गाउँपालिका–२ कोटी गाउँ नजिकै चौका भन्ने ठाउँ गए राति आएको अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा ७० वटा बाख्रा पहिराेले पुरिएर मरेका छन् । राती काे समयमा एक्कसी बाख्रा राखेको ठाउँभन्दा माथिबाट आएको पहिरोले गोरख राज बोहराका ४० वटा बाख्रा, जर्म बोहराका १० वटा र जीवन बोहराका २० वटा गरी जम्मा ७० बाख्रा पहिरोले […]
बाजुरा– बाजुरा जिल्लाका नौ वटै स्थानीय तहहरुको बेरुजू १ अर्ब ६४ करोड बढी पुगेको छ । स्थानिय तह कार्यनवयन भएदेखी आर्थिक बर्ष २०७९।०८० जिल्लाका नौ वटै स्थानीय तहहरुको बेरुजू १ अर्ब ६४ करोड २३ लाख ५३ हजार पुगेको छ । महालेखा परीक्षकको ६१ औँ बार्षिक प्रतिवेदन अनुसार जिल्लामा सबैभन्दा बढी स्वामिकार्तिक खापर गाउँपालिका र सबैभन्दा कम […]
बाजुरा १४ असार : बाजुराको सदरमुकाम मार्तडीमा रहेको क्रियटर जोन एकेडेमीबाट २०८०सालकाे सइइ परिक्षामा समावेश भएका किरन खड्का बाजुरा जिल्ला बाट प्रथम भएका छन् । खड्काले जिल्लामै सवैभन्दा बढी ३.८ जिपिए ल्याएर जिल्ला प्रथम भएको क्रियटर जोन एकेडेमीका प्रिन्सिपल मिनबहादुर कार्कीले बताएका छन् । जिल्ला भरिमा भएकाे परिक्षा (एसइइ) सूरुवात देखि बाजुरा जिल्लामा खड्काले ल्याएको जिपिए […]
बाजुरा : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बाजुरामा कुल २ हजार ८ सय ३४ मध्येपरीक्षार्थी परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये बाजुरामा ३६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमा ३.६ देखि ४ जीपीए ८ जना, ३.२ देखि ३.६ ८४ जना, २.८ देखि […]
सेतीकर्णाली खबर,बाजुरा- आत्मा र राष्ट्र शान्तीका लागि ७ सय ५३ स्थानीय तहमा पैदल तथा साइकल द्रारा यात्रा गर्दै आइरहेको राम भक्त कौडियन्री (प्याकुरेल) बताएका छन। ७२ वर्ष उमेरका राम भक्त कौडियन्री (प्याकुरेल) चैनपुरे हालको इटहरी घर भएका पुर्खा घर रतुवामाइ नगरपालिका वडा नम्बर ८ दाम्राभिट्ट मोरङ कोशी प्रदेश रहेको छ। साइकल यात्रा २०७८ मंसिर ९ […]
बाजुरा– बडिमालिका नगरपालिकाको न्यायीक समितिको आयोजनामा ३ दिने पुनर्ताजगी तालिम बिहिबारबाट संचालन गरिएको छ । बडिमालिका नगरपालिकाको न्यायीक समितिको आयोजनामा नगरपालिकाका मेलमिलाप कर्ताको क्षमता अभिबृद्धि गर्ने उदेस्यले सो तालिमको आयोजना गरिएको हो । बडिमालिका नगरपालिकाका ९ ओटै वडाका मेलमिलाप कर्ताहरु सो तालिममा सहभागी रहेको न्यायीक समिति संयोजक तथा नगर उप प्रमुख नन्दा कुमारी थापाले बताएकी छन […]
बाजुरा– बाजुराको सदरमुकाम मार्तडी रहेकाे दुर्गाभन्जन गुल्म थापाथली ब्यारेकमा रात्रि अवतरण हेलिप्याड निर्माण भएको छ । आपत्कालीन उद्धारमा सहज होस् भन्ने उद्देश्यले रात्रि अवतरण हेलिप्याड निर्माण गरिएको हो । पटकपटक बाढीपहिरो तथा अन्य प्रकृतिक प्रकोपबाट समस्या भोग्दै आएका बाजुरावासीले उद्धार तथा व्यवस्थापनमा समस्या हुने गरेकोमा अव केही राहत हुने भएको छ । हेलिप्याड निर्माणसँगै अब […]
धनगढी— नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा सुदूरपश्चिमका तीन हजार ७ सयभन्दा बढी ग्राहकको लाइन काटेको छ। समयमै विद्युत् महसुल नबुझाउने ग्राहकको प्राधिकरणले लाइन काटेको हो। सुदूरपश्चिमका नौ वटै जिल्लाका महसुल नबुझाउने ग्राहकका कारण करोडौँ रकम बक्यौता रहेपछि प्राधिकरणले महसुल बुझाउन अटेरी गर्ने ग्राहकको लाइन काट्न थालेको हो। सुदूरपश्चिममा यो वर्ष उठ्न बाँकी ६ करोड ३५ […]
२९ जेष्ठ बाजुरा / बाजुराको सदरमुकाम मार्तडी स्थित बडिमालिका नगरपालिका वडा नंः ८ र ९मा रहेका मासु तथा डेरी पसलको अनुगमन गरिएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराको आयोजनामा जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, घरेलु तथा साना उद्योग विकास कार्यालय, प्रहरी, पत्रकार लगायतको सहभागितामा पसल अनुगमन गरिएको हो […]