August 2, 2025 | शनिबार, साउन १८, २०८२

मोडेल स्लाइडर

बाजुरामा मतगणना सुरु

बाजुरामा मतगणना सुरु

बाजुरा- आइतबार भएको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदको निर्वाचनको मतगणना सुरु भएको छ  । पालिकाका ९ मतदान केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेपछि सर्वदलीय बैठकले ९ बजेर ३० मिनेटबाट मतगणना सुरु गर्ने सहमती भएको थियो । पाँच मतदानस्थलको ९ मतदान केन्द्रका क र ख मतदान केन्द्र्रबाट मतगण्ना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी […]

  • ८ महिना अगाडि
बाजुराको स्वामिकार्तिकमा ५२.३१ प्रतिशत  मत खस्यो, आजै मतगणना  हुने

बाजुराको स्वामिकार्तिकमा ५२.३१ प्रतिशत मत खस्यो, आजै मतगणना हुने

बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा ५२.३१ प्रतिशत मत खसेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा कुल मतदाताको ३ हजार ९ सय ३ मत खसेको छ । जुन ७ हजार ४ सय ६० जना मतदाताको ५२.३१ प्रतिशत मत हो । जसमा १ नम्बरमा ८ सय ९०, २ नम्बरमा ७ सय […]

  • ८ महिना अगाडि
बाजुराको स्वामिकार्तिकमा हाल सम्म ३६ सय ५० मत खस्यो

बाजुराको स्वामिकार्तिकमा हाल सम्म ३६ सय ५० मत खस्यो

 सेतीकर्णाली खबर   उमेश  जङ्ग शाही १६ मंसिर    बाजुरा– बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उपाअध्यक्ष पदको लागि भइरहेको छ । हाल सम्म ३६ सय ५० मत खसेको छ । बिहान ७ बजेर १७ मिनेटमा सुरु भएको अधिकृतको कार्यालयले जनाएको छ । स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष चयनका लागि उत्साह पूर्ण रुपमा मतदान भइरहेको छ । आइतबार बिहान […]

  • ८ महिना अगाडि
बाजुराको बिच्छ्याँमा रुखले च्यापिएर एकजनाको मृत्यु दुइजना घाइते

बाजुराको बिच्छ्याँमा रुखले च्यापिएर एकजनाको मृत्यु दुइजना घाइते

बाजुरा —बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आइतबार दिउँसाे जिल्लाको हिमाली गाउँपालिका ३ बिच्छ्या युनामा विद्युतको लाइन तान्नका लागि रुख काट्ने क्रममा रुखले च्यापिएर एकको मृत्यु भएको हो भने दुई जना गम्भिर घाइते भएका छन् । सोहि ठाउँका अन्दाजी ४३ बर्षीय सुपधन बुढाको घटनास्थलमै मृत्यु भएको छ […]

  • ८ महिना अगाडि
दुइ पालिका अध्यक्षद्वारा  झुगला पक्कि पुलको शिलान्यास

दुइ पालिका अध्यक्षद्वारा झुगला पक्कि पुलको शिलान्यास

सेतीकर्णाली खबर उमेश जङ्ग शाही ९मंसिर बाजुरा-हिमाली गाउपालिकाको धुलाचौर र मुगु जिल्लाको खत्याड गाउँपालिकाको सुकाडिक जोड्ने कर्णाली नदि स्थित झुँगलामा (मोटरएवल ) पक्कि पुलको सनिवार  शिलान्यास भएको छ। हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल र खत्याड गाउँपालिका अध्यक्ष अजबहादुर शाहीले एकसाथ झुँगलामा पक्कि पुलको शिलान्यास गरेको किशोर शाहीले सेतीकर्णालीखबर लाई बताए । झुँगला पक्कि पुल […]

  • ८ महिना अगाडि
बाजुरामा दुई दलले उम्मेदवारी फिर्ता लिए

बाजुरामा दुई दलले उम्मेदवारी फिर्ता लिए

बाजुरा   जिल्लाको प्रदेश (क) कुन्ना क्षेत्रको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका दुई दलका उम्मेदवारले  आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा माओवादी केन्द्रकी उम्मेदवार राजु कुमारी विक र राष्ट्रिय प्रजातन्त्र पार्टी  की उम्मेदवार सुनादेवी थापा भोटे धामीले उम्मेदवारी फिर्ता लिएका हुन् । गाउँपालिकामा रिक्त उपाध्यक्ष पदका लागि पाँच दलले […]

  • ८ महिना अगाडि
पर्यटनमन्त्री  पाण्डेलाई   ज्ञानेन्द्र  शाहीले भने   काठमाडौं देखि बाजुरा उडान हुने  बनाउनु

पर्यटनमन्त्री पाण्डेलाई ज्ञानेन्द्र शाहीले भने काठमाडौं देखि बाजुरा उडान हुने बनाउनु

सेतीकर्णाली खबर   ३ मंसिर    बाजुरा–  बाजुराको बुढिनन्दा नगरपालिका स्थित कोल्टी सिबपार्कमा आयोजित   राष्ट्रिय प्रजातन्त्र पार्टीको  बृहत आमसभामा  बोल्दै राप्रपाको प्रवक्ता  ज्ञानेन्द्र शाहीले बाजुरा पुगेर पर्यटन मन्त्री बद्री पाण्डेलाई   कोल्टी   देखि काठमाडौं नेपाल एयरलाइन्स को सँधै उडान हुने प्रक्रिया  बनाउन आग्रह गरेका छन् ।  सुत्केरी  हुन नसकेर कयौँ दिदि बहिनि र आमाहरुले ज्यान गुमाइसकेका […]

  • ९ महिना अगाडि
बाजुरामा  वडाकार्यालयको  सिफारिस  बिना नुन उपलब्ध नहुने

बाजुरामा वडाकार्यालयको सिफारिस बिना नुन उपलब्ध नहुने

बाजुरा —बाजुरामा अनुदानको नुन   वडाको सिफारिस  बिना उपलब्ध  नहुने भएको छ।  साल्ट्र ट्रेडिङ कर्पोरेशन लिमिटेडको कार्यालय मार्तडी बाजुराले अनुदानको नुन कालो बजारी रोक्न वडाको सिफारिस अनिर्बाय गरिएको कार्यालयले जानकारी दिएको छ । वडाको सिफारिस पछि प्रति घर परिवार संख्याको आधारमा नुन दिने व्यवस्था गरिने जनाएको छ । बाजुरा जिल्लाको मार्तडी विक्रि केन्द्रमा यस बर्ष २ […]

  • ९ महिना अगाडि
उपनिर्वाचनका लागि सुदूरपश्चिममा आयोगले खटायो निर्वाचन अधिकृतहरु, बाजुरामा  पोखरेल

उपनिर्वाचनका लागि सुदूरपश्चिममा आयोगले खटायो निर्वाचन अधिकृतहरु, बाजुरामा पोखरेल

धनगढी : सुदूरपश्चिममा उपनिर्वाचन गराउन पाँच जना निर्वाचन अधिकृतहरु खटिएका छन्। यहाँ ६ पद रिक्त रहेका छन्। रिक्त पदमा उपनिर्वाचन गराउन निर्वाचन आयोगले   अधिकृतहरु खटाएको   हुन । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ५ जना जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतको पदमा आयोगले नियुक्ति गरेको छ। आगामी मंसिंर १६ गते उपनिर्वाचन हुदैछ। उपनिर्वाचनको लागि […]

  • ९ महिना अगाडि
जगन्नाथमा मोटरसाइकल  दुर्घटना हुँदा चालकको मृत्यु एकजना घाइते

जगन्नाथमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु एकजना घाइते

  सेतीकर्णालीखबर   उमेश जङ्ग शाही कार्तिक  ८ बाजुरा : जगन्नाथ गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ भने १ जना घाइते भएका छन। जगन्नाथ गाउँपालिका वडा नम्बर ५ स्थित कालिकोटबाट आउने क्रममा गएराति १० बजे तिर कर्णाली करिडोर सडक बाट सुदुर पश्चिम प्रदेश ४८१ नम्बरको मोटरसाइकल करिब २०० मिटर तल खसेर दुर्घटना […]

  • ९ महिना अगाडि

लोकप्रिय