कपिलवस्तु ,९ असोज -कपिलवस्तुको शिवराज नगरपालिका ३ खरेन्द्रपुरको एउटा घरमा गए राती चोरी भएको छ । खरेन्द्रपुर हंसबाहिनी स्कुल नजिकै घर भएको सावित्रा तिवारीको घरबाट चोरले नगद तथा गरगहना चोरेर लगेको स्थानीयले बताएका हुन । घरको दराजमा रहेको ३ लाख ५० हजार बराबरको गरगहना र नगद २६ हजार चोरी भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको […]