काठमाडौं– काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा आज भएको आगलागी नियन्त्रणमा आएको छ । औद्योगिक क्षेत्रमा भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तथा दमकलको सहायतमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने, “अहिले आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीका कारण र क्षतिबारे […]
काठमाडौं/ सांसद ज्ञान बहादुर शाहीले प्रधानमन्त्री केपि वलिको सब्दहरु संसदको रेकर्ड बाट हटाउन र पत्रकार रजकको हत्यारालाई कार्बाहीको माग गरेका छन ।उनले माग राखेको सामाजिक सञ्चालमा फेसबुक बाट सार्वजनिक गरेकाछन। “प्रधानमन्त्री ज्युको अराजक कुन्ठित शब्द संसद्को रेकर्डबाट हटाउन उनले आग्रह गरेका छौ साथै,काठमाडौको तिनकुनेमा सर्बसाधरण नागरिकलाई गोलि हान्ने र आगो लगाएर हत्या गर्ने हत्यारालाई कार्बाही […]
पोखरा – समिट एअरको जहाज चार्टर गरेर परिवारसहित माघ २७ गते पोखरा आएका राजा ज्ञानेन्द्र शाह महिनादिन लामो बसाइपछि आइतबार काठमाडौं फर्कंदै छन् । ज्ञानेन्द्र यसअघि पनि पोखरा आउँथे र जान्थे । तर यसपालि उनको पोखरा बसाइ महिनादिन लामो मात्र भएन, उनका गतिविधि र अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा समेत ठूलै तरंग ल्याइदिएको छ । त्यसो त […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शम्शेर राणाले सुदूरपश्चिमका जनताले गणतन्त्रको विरोधमा धनगढीबाट बिगुल फुकेको बताएका छन्। उनले यसको अन्तिम नतिजा चैत महिनामा काठमाडौंमा देखिने दाबी गरेका छन्।मंगलबार धनगढीमा राप्रपाले आयोजना गरेको बृहत मोटरसाइकल र्यालीलाई सम्बोधन गर्दै महामन्त्री राणाले भने, ‘धनगढीबाट जनताले गणतन्त्रको विरुद्धमा आवाज उठाएका छन्। यसको […]
सेतीकर्णाली खबर १३फागुन बाजुरा- बाजुरामा जिल्ला स्तरीय १५ ओैं राष्ट्रपति रनिङ शिल्ड खेलको उद्घाटन सोमबार सुदूरपश्चिम प्रदेशका पुर्व प्रदेश प्रमुख देवराज जोशीले गरेका छन् । जिल्ला खेलकुद समिति बाजुराको आयोजना र बुढीगंगा नगरपालिकाको सहआयोजनामा उक्त प्रतियोगिता सूरु भएको हो । ३ दिनसम्म संचालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि स्थानीय तहका खेलाडीहरुलाई प्रतिष्पर्धा गराईने […]
दोहा, कतार – ठकुरी सहयोग संजाल कतारको आयोजनामा ६९ जना नेपालीहरुले रक्तदान गरेका छन। ठकुरी सहयोग संजाल, कतारले नेपाली रक्तदाता संघ, कतार सङ्गको समन्वयमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रम- २०२५ हामद हस्पिटल अन्तर्गतको अलसाद स्थित कतार नेशनल ब्लड डोनेसन सेन्टरमा शुक्रबार सम्पन्न भएको छ । संजालले “३०३औं” पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर […]
सेतीकर्णाली खबर उदय मल्ल ठकुरी ५ माघ दोहा-कतार– ठकुरी सहयोग संजाल कतारले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा अवसरपारी ठकुरी सहयोग संजाल कतारले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। नेपाली रक्तदाता संघ कतारसँगको समन्वयमा जनवरी २४ तारिक शुक्रबारको दिन हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा रक्तदान कार्यक्रमको […]
दोहा । कतारस्थित असन्तुष्ट जनजाति मातृ संस्थाका पदाधिकारीहरूको विशेष बैठकले नेपाल आदिवासी जनजाति महासंघ कतार समानान्तर तदर्थ समिति गठन गरेका छन् । असन्तुष्ट मातृ संस्थाका पदाधिकारीहरूको २९ जुलाईमा बसेको बैठकले इन्द्र तामाङकाे संयोजकत्वमा ७ सदस्सीय तदर्थ समिति गठन गरेकोछ । समितिको सदस्य सचिव चन्द्र ल्हेगे तमु, सदस्यहरू सुनिल कुमार मण्डल, रामचन्द्र माझी, चनिलाल राजवंशी, देवी […]
काठमाडौं । चन्द्रागिरि केबलकारमा विद्युत सेवा अवरुद्ध हुँदा यात्रुहरू डिब्बामै अड्किएका छन् । अवरुद्ध विद्युत सेवा सञ्चलानमा आउन समय लाग्ने भएकोले डिब्बामा फसेका यात्रुलाई उद्धार गर्ने तयारी गरिएको छ । उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट ११ जनाको सशस्त्र प्रहरीको टोली चन्द्रागिरितर्फ गएको सशस्त्र प्रहरीले जनाएको छ ।
दोहा, कतार : कतार आएको ६ महिनाबाट नै बेरोजगारी भएर अलपत्र परेका कास्की जिल्लाका दिल्ली प्रसाद रिमाललाई ठकुरी सहयोग सञ्जाल कतारले मातृभूमि फिर्तीका लागि नगद सहयोग गरेका छ । कतारमा रोजगारी गुमाएर अलपत्र परेका रिमाललाई नेपाल फर्कन उनले तिर्नुपर्ने विभिन्न निकायका जरिवानासमेत ठकुरी सहयोग सञ्जाल तिरिदिएको छ । पासपोर्टसमेत गुमाएका रिमाललाई ठकुरी सहयोग सञ्जालको पहलमा […]