October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

पश्चिम रुकुम

बडिमालिकाले गर्यो १० कार्यविधि पास, ७ महिनामा २६ प्रतिशत मात्रै बजेट खर्च

बडिमालिकाले गर्यो १० कार्यविधि पास, ७ महिनामा २६ प्रतिशत मात्रै बजेट खर्च

बाजुरा– बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाले चालु आर्थिक बर्षको ७ महिनामा कुल बजेटको २६.३१ प्रतिशत बजेट खर्च गरेको छ । नगरपालिकाले चालु आर्थिक बर्ष २०८०।८१ को साउनदेखि माघ मसान्तसम्म २६.३१ प्रतिशत बजेट खर्च भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । आज सम्पन्न बडिमालिका नगरपालिकाको १४ औँ नगरसभामा सो बजेट खर्च प्रस्तुत गरी पत्रकार सम्मेलन […]

  • ८ महिना अगाडि
बाजुराका २ जना र १ प्रहरी सहायक हवल्दार गरि ३ जना चितुवाको छाला र चरेस सहित पक्राउ

बाजुराका २ जना र १ प्रहरी सहायक हवल्दार गरि ३ जना चितुवाको छाला र चरेस सहित पक्राउ

बाजुरा– धनगढीमा चितुवाको छाला र चरेससहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार  पनि छन्। प्रहरीका अनुसार प्रहरी सहायक हवल्दार करनबहादुर चन्द, बाजुराको गौमुल गाउँपालिका–१ का २६ वर्षीय धनकृष्ण रोकाया र बुढीगंगा नगरपालिका– १० बस्ने ३० वर्षीय हेमराज जोशी पक्राउ परेका हुन्। बुधबार साँझ ७ बजे धनगढीको […]

  • १ year अगाडि
वडाअध्यक्षकाे पहलमा  श्रमदान गरेर बाटाे मर्मत कार्य सम्पन्नगरेका छन्

वडाअध्यक्षकाे पहलमा श्रमदान गरेर बाटाे मर्मत कार्य सम्पन्नगरेका छन्

देबराज पाध्याय भाद्र १ बाजुरा – बडिमालिका नगरपालिका वाड न ७ का जनप्रतिनिधि कर्मचारी ससस्त्र प्रहरीबलका सुरक्षाकर्मी सर्बसाधारण वडावासी हरुले आज बाटाे मर्मत गरेकाे छन्। मार्तडी काेल्टी सडक खण्डकाे अन्तरगत पर्ने खडुका काे बृकुली भन्ने ठाउमा तलतिरबाट खाेल्साकाे पानीले कटान गरेकाे र माथिबाट पहिराे गएकाेले मानिसलाई आवतजावत गर्न समस्या भएकाे हाे। खडुका नेर हिड्न समस्या […]

  • १ year अगाडि
नियमावलीविपरीत शिक्षकलाई तलब खुवाउने कर्णालीका २७ स्थानीय तहलाई कारबाही

नियमावलीविपरीत शिक्षकलाई तलब खुवाउने कर्णालीका २७ स्थानीय तहलाई कारबाही

कर्णालीका २७ वटा स्थानीय तहले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई शिक्षा नियमावलीविपरित तलव खुवाएको पाइएको छ। राष्ट्रिय किताव खानाले १८ साउन २०८० मा शिक्षा नियमावलीविपरीत नगर क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूलाई तलब भुक्तानी गरेको भन्दै कारवाहीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएको छ। किताब खानाले मन्त्रालयलाई परिपत्र गर्दै शिक्षा नियमावली २०५९ (संशोधन […]

  • १ year अगाडि
बाजुराको कोल्टी नजिकै जिप दुर्घटनामापरि सात जना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै

बाजुराको कोल्टी नजिकै जिप दुर्घटनामापरि सात जना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै

बाजुरा– बाजुराको बुढीनन्दानगरपालिका वडा नं १ पिपलडालीमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन । आज दिउँसो कोल्टीबाट धुलाचौर जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जीप दुर्घटना हुँदा ७ जना घाइते भएका हुन । सडक छेउमा साइड दिने क्रममा  जीप दुर्घटना भएर ७ जना  घाइते भएको इलाका प्रहरी कार्यालय काेल्टीले जनाएको छ […]

  • १ year अगाडि
सडकमै जथाभावी पार्किङले अस्तब्यस्त बजार

सडकमै जथाभावी पार्किङले अस्तब्यस्त बजार

  अर्जुन बिष्ट २३ पुस , – रुकुम  पश्चिम आठबिसकोट नगरपालिकाको पालिका केन्द्र स्थित राडी बजार क्षेत्रमा गरिने अव्यवस्थित पार्किङले गर्दा बजार क्षेत्र दिन प्रतिदिन कुरुप बन्दै गएको छ । राडी बजार क्षेत्रमा रहेका विभिन्न क्षेत्र संघसंस्था तथा कार्यालयमा आवतजावत गर्नको लागि दैनिक रुपमा गरिने पार्किङले गर्दा बजार नै अस्थव्यस्थ बन्दै गएको हो । बजार […]

  • २ years अगाडि
कर्णालीलाई मैले जति  अरुले बुझेका छैनन्  : मुख्यमन्त्री शाही

कर्णालीलाई मैले जति अरुले बुझेका छैनन् : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँका जनताको मर्का आफूले मात्रै बुझेको बताएका छन् । सीधा कुरा मुख्यमन्त्रीसँगको कुराकानीमा उनले बा-आमाले घोडा पालेर कमाएको पैसाले विदेशमा पढेर आएको व्यक्ति भएकाले आफूले जति कर्णालीको बारेमा अरुले नबुझेको बताएका हुन् । कार्यक्रममा सहभागीले उठाएका प्रश्नको उत्तर दिने क्रममा मुख्यमन्त्री शाहीले आफू मुख्यमन्त्री भएपछि समय, सुशासन लगाएका कुरामा पुरा […]

  • २ years अगाडि

लोकप्रिय