जिल्ला का विभिन्न पालिका तथा स्थानिय तह हरुले आज आ आफ्नै ठाउमा २१ओैराष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन। आज बिहान मार्तडी काे गणखेतमा धान राेपेर बाजुरा जिल्लाकाे समुकामारहेकाे मालिका नगरपालका ले धान दिवस तथा राेपाई महाेत्सव मनाएकाे थियाे भने जिल्लाका प्रत्यक पालका मा पनि धान राेपेर राेपाई दिवस मनाका छन् । कृषि ज्ञानकेन्द्र […]
बाजुराको हिमाली गाउँपालिका–२ कोटी गाउँ नजिकै चौका भन्ने ठाउँ गए राति आएको अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा ७० वटा बाख्रा पहिराेले पुरिएर मरेका छन् । राती काे समयमा एक्कसी बाख्रा राखेको ठाउँभन्दा माथिबाट आएको पहिरोले गोरख राज बोहराका ४० वटा बाख्रा, जर्म बोहराका १० वटा र जीवन बोहराका २० वटा गरी जम्मा ७० बाख्रा पहिरोले […]
काठमाडौं — क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरुमा सहभागी हुने भएका छन् । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् । उनी दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् । विश्वकप क्रिकेट २०२४ का खेलहरु अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । […]
जेठ, २ काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए । जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल […]
माघ २४ बाजुरा – बाजुरा जिल्लाकाे सदरमुकाम काे बडिमालिका नगरपालिका वाड न ८काे डुङग्री गाउमा आजबाट बिजुली बलेकाे छ । यस अघि डुङग्रीमा पाेलगाडेर लाईन तानेकाे ३ बर्ष भयकाे थियाे । ठाउमा बल्ल बत्ति बलेकाे छ अब बाट हामी याे ठांउमा बल्ल बत्तिबाल्न पायकाेमा यहाका जनता खुसि घएका छन् वडिमालिका नगरपालिका वाड न ८ का […]
, कात्तिक १८ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल नेतृत्वको केन्द्रीय टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम पुगेको छन्। पार्टीले आयोजना गर्ने अभियानको तयारीको क्रममा सुदुरपश्चिम प्रदेश हुँदै कर्णाली प्रदेश आइपुगेपछि भूकम्प गएकोले उपमहासचिव रिमाल नेतृत्वको टोली अन्य काम स्थगीत गरेर आज जाजरकोट पुगेका हुन । । जाजरकोट पुगेर रिमालसहितका नेताहरुले भूकम्पमा परी जाजरकोट […]
बाजुरा —बडिमालिका नगरपालिका ४ रिलाका करिब एक सयबढि जना भुकम्पपिडित लाई लुगा वितरण गरिएको छ । वडाका विपन्न तथा भुकम्प पिडित गरिब परिवारका बालबालिका लगायतलाई दशै तथा सुभ दिपावलीको अवसर पार्दै लुगा वितरण गरिएको हो । बडिमालिका फाउण्डेशन नेपालको समन्वय, तथा Joining Hands For A Change नामक संस्थाको सहयोग र बडिमालिका ४ न वडा कार्यालयको आयोजनामा […]
बाजुरा—नेपाल रेडक्रस सोसाइटीले सुदूरपश्चिमका भूकम्प पीडितका लागि दुई सय ५० अस्थायी आवास बनाउन सहयोग गर्ने भएको छ। गत असोजको तेस्रो साता सुदूरपश्चिममा आएको भूकम्पले बझाङ र बाजुरामा बढी क्षति पुर्याएको थियो। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महाङ्घ (आइएफआरसी) आर्थिक सहयोगमा रेडक्रसले बाजुरा र बझाङमा भूकम्प प्रभावितका लागि शौचालयसहितको अस्थायी आवास बनाउन सहयोग गर्न लागेको हो। […]
काठमाडौँ — हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ । इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको हो । इजरायलको हमास नियन्त्रित क्षेत्रबाट ३२ नेपाली विद्यार्थीको उद्धार उद्धार गरेर लगिएका बर्दियाका लुइस रिजालका अनुसार उनीहरुलाई तेल अभिभतर्फ लगिएको छ । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड […]
धनगढी— मङ्गलवार बझाङको जयपृथ्वी नगरपालिका केन्द्र भएर आएको भूकम्पमा घाइते भएकाहरूको उपचार सुदूरपश्चिम प्रदेश सरकारले गर्ने भएको छ। बुधवार मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा भएको खुला छलफलमा मुख्यमन्त्री शाहले भूकम्पका घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकरले ब्यहोर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशमा भूकम्पका कारण २७ जना घाइते भएका छन्। सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन […]