October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वास्थ्य

आई.पि.भी. खोप अभियान हिमालीमा

आई.पि.भी. खोप अभियान हिमालीमा

सेतीकर्णाली खबर,बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेको हिमाली गाउँपालिकामा पोलियो रोग विरुद्धको आई.पि.भी. खोप अभियान सञ्चालन गरिएको छ। २०८१ यही जेठ १९ गतेदेखि जेठ २५ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आई.पि.भी. खोप अभियान पालिका भरीका सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी परिचालन गरि खोप सञ्चालन गरिएको छ। आई. पि. भी. खोप अभियान २०७३ […]

  • ५ महिना अगाडि
बिच्छया स्वास्थ्य शिविरमा १ सय ५५ जनाले सेवा पाए

बिच्छया स्वास्थ्य शिविरमा १ सय ५५ जनाले सेवा पाए

बाजुरा- बिच्छयामा प्रजनन स्वास्थ्य रुग्णता सम्बन्धि नि:शुल्क शिविर सञ्चालनमा १ सय ५५ जनाले सेवा पाएका छन। स्वास्थ्य कार्यालय बाजुराको आयोजना तथा स्थानीय तह हरुको समन्वय हिमाली गाउँपालिका वडा नम्बर १ को बिच्छ्या स्वास्थ्यकर्मी चौकीमा स्वास्थ्य सेवा सहित नि:शुल्क स्वास्थ्य रुग्णता सम्बन्धि शिविर सञ्चालन गरिएको छ। दुर्गम गाउँमा रहेका महिलालाई सहज पार्नेका लागि शिविर सञ्चालन गरिएको […]

  • ५ महिना अगाडि
बिच्छयामा प्रजनन स्वास्थ्य सम्बन्धि नि:शुल्क शिविर सञ्चालन हुने

बिच्छयामा प्रजनन स्वास्थ्य सम्बन्धि नि:शुल्क शिविर सञ्चालन हुने

बाजुरा- बिच्छयामा प्रजनन स्वास्थ्य रुग्णता सम्बन्धि नि:शुल्क शिविर सञ्चालन हुने भएको छ। स्वास्थ्य कार्यालय बाजुराको आयोजना तथा स्थानीय तह हरुको समन्वय हिमाली गाउँपालिका वडा नम्बर १ को बिच्छ्या स्वास्थ्यकर्मी चौकीमा स्वास्थ्य सेवा सहित नि:शुल्क स्वास्थ्य रुग्णता सम्बन्धि शिविर सञ्चालन जेष्ठ १८ शुक्रबार दिनमा गरिने भएको छ। दुर्गम गाउँमा रहेका महिलालाई सहज पार्नेका लागि शिविर सुरु […]

  • ५ महिना अगाडि
गणतन्त्र दिवसको अबसरमा जिल्ला अस्पताल बाजुराद्धारा रक्त समूह पहिचान

गणतन्त्र दिवसको अबसरमा जिल्ला अस्पताल बाजुराद्धारा रक्त समूह पहिचान

  बाजुरा-जिल्ला स्वास्थ कार्यालय तथा जिल्ला अस्पताल बाजुराको संयुक्त आयोजनामा रक्त समूह पहिचान कार्यक्रम गरिएको छ ।गणतन्त्र दिवसको अबसमा बुधबार बिहान रक्त समूह पहिचान गरिएको हो ।जिल्लामा जुनसुकै बेला पनि रगतको आवस्यकता पर्ने हुँदा रक्त समूह पहिचान गरेको स्वास्थ कार्यालयका सुचना अधिकारी नृपराज गिरिले बताउनुभयो । विशेष गरि जिल्लाका सरकारी कार्यालयका कर्मचारीहरुको रक्त पहिचान गरेको […]

  • ५ महिना अगाडि
स्वामीकार्तिक-३ मा आई.पि.भी. खोप अभियान सञ्चालन

स्वामीकार्तिक-३ मा आई.पि.भी. खोप अभियान सञ्चालन

सेतीकर्णाली खबर,बाजुरा- स्वामीकार्तिक खापर गाउँपालिकामा वडा नम्बर ३ मा पोलियो रोग विरुद्धको आईपिभी खोप अभियान सञ्चालन गरिएको छ। २०८१ यही जेठ १३ गते अर्थात आइतवारदेखि जेठ २६ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आईपिभी खोप अभियान पालिका भरी सञ्चालन ल्याएको छ। जुकोट स्वास्थ्य चौकि आइतबार देखि आई. पि. भी खोप अभियान […]

  • ५ महिना अगाडि
कोल्टीअस्पतालमा संचालन भएको स्वास्थ्य शिविर  सम्पन्न

कोल्टीअस्पतालमा संचालन भएको स्वास्थ्य शिविर सम्पन्न

महेश कार्की १२जेष्ठ कोल्टी, बाजुरा/ विभिन्न सेवा दिने गरि कोल्टीमा संचालन भएको तीन दिने निशुल्क स्वास्थ शिविर आज सम्पन्न भएको छ ।काेल्टी अस्पताल, बुढीनन्दा नगरपालिका, एकएक पाईला नेपाल र गेटा अस्पताल धनगढीकाे संयुक्त आयाेजनामा यो शिविर संचालन गरिएको थियो । शिविरमा नाक,कान,घाँटी,आँखा र दाँत समन्धी राेगकाे निशुल्क सल्यक्रिया, विशेषज्ञ सेवा सहित उपचार भएको एकएक पाइला […]

  • ५ महिना अगाडि
बाजुरामा कृषि  हाटबजार  सञ्चालन गर्ने   पहिलो स्वामिकार्तिक

बाजुरामा कृषि हाटबजार सञ्चालन गर्ने पहिलो स्वामिकार्तिक

सेतीकर्णाली खबर –  १२ जेष्ठ बाजुरा/स्वामीकार्तिक खापर गाउँपालिका कृषि हाट वजार सञ्चालन गर्ने पहिलो पालिका बनेको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको स्वामीकार्तिक खापर गाउँपालिका कृषि हाट बजार सञ्चालन गर्नेमा जिल्ला कै पहिलो पालिका बनेको हो । गाउँपालिका भित्र उत्पादित कृषि वस्तुको बजारीकरणका लागि शुक्रवार देखि कृषि हाट वजार सञ्चालनमा आएको जनाएको छ । रिरास […]

  • ५ महिना अगाडि
बुढीनन्दा नगरपालिका कोल्टीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

बुढीनन्दा नगरपालिका कोल्टीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे बुढीनन्दा नगरपालिका- २ कोल्टीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। कोल्टी अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। बुढीनन्दा नगरपालिकाको आयोजनामा एकएक पाइला नेपाल र गेटा आँखा अस्पताल धनगढीको सहयोगमा ३ दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन आज बिहान बाट सुरु!गरिएको छ। शिविर सञ्चालनमा आँखा, नाक, कान, घाँटी र दन्त रोग […]

  • ५ महिना अगाडि
स्वास्थ्य बिधालय र योजना गुणस्तर बनाउने अभियानमा

स्वास्थ्य बिधालय र योजना गुणस्तर बनाउने अभियानमा

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका स्वास्थ्य, बिधालय र योजनाका क्षेत्रलाई गुणस्तर बनाउने अभियान निरन्तर लागिपरेका छन। पालिका भित्र रहेका वडामा सरकारी कार्यालय विशेष निगरानीमा गाउँपालिका गरिरहेका छ। वडाका जनताले कार्यालय बाट पाउने सेवा सुबिधा कतिको प्रभावकारी रहेकोे छ। यदि कमीकमजोरी छ भने त्यसलाई अझ सुधार गर्नुपर्ने खालको अवस्था कस्तो छ भने स्थलगत रूपमा गाउँपालिका कर्मचारी […]

  • ५ महिना अगाडि
आर्थिक अभावले उपचार समस्या रोकाया सहयोगका लागि अपिल

आर्थिक अभावले उपचार समस्या रोकाया सहयोगका लागि अपिल

उमेश रोकाया,बाजुरा- भिडबाट लडेर गम्भीर घाइते भएकि कुसुमकला रोकाया आर्थिक अभावले उपचार समस्या हुँदा सहयोगका लागि अपिल गरेका छन्। हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाउँकी कुसुमकला राेकाया घर भन्दा करिब एक घण्टा टाढाकाे जङ्गलमा घाँस काट्ने क्रममा भिडबाट करिब १५ मिटर तल खसेर गम्भीर घाइते भएकी उहाँका आफन्त जस बहादुर रोकायाले बताएका छन्। राेकायाकाे […]

  • ५ महिना अगाडि

लोकप्रिय