बाजुरा -बाजुरा जिल्ला काे बडिमालिका नगरपालिकाका विपन्न परिवारहरुलाई नेपाल प्रहरी श्रीमती संघ सुदुरपश्चिम प्रदेशले न्यानो कपडा बितरण गरेकाे छ । नेपाल प्रहरी श्रीमती संघ सुदुरपश्चिम प्रदेशले न्यानो कपडा बितरण गरेकाे छ । सोमबार बडीमालिका नगरपालिका वडा नं २ को भौनेराका २८ जना र र वाड न ९ का १२ जना बिपन्न परिवार लाई न्यानाे कपडा […]
बाजुरा- जिल्लाको त्रिवेणी नगरपालिका विद्यालयमा संयुक्त अनुगमन तथा पालिका स्तरको समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ। त्रिवेणी नगरपालिकामा पौष ५ गते बिहिबारका दिन वडा नम्बर ४ मा रहेको श्री तोली देवलडाँडा माध्यामिक विद्यालय र सोहि वडामा रहेको श्री जनशक्ति आधारभुत विद्यालयमा विश्व खाद्य कार्यक्रमको सहकार्य तथा एकिकृत विकास समाज नेपाल (आइ.डि.एस. नेपाल ) को सहयोगमा संचालित विद्यालय स्वास्थ्य […]
बाजुरा : बाजुराको सदरमुकाम मार्तडी स्थित बडिमालिका नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता आजदेखि सुरु भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, बिद्याथीको सर्वङगीण विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ नगर स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको हो । बडिमालिका नगरपलिकाको आयोजना र बडिमालिका नगर स्तरिय खेलकुद विकास समितिको व्यावस्थापकमा राष्ट्रपति […]
बाजुरा : बाजुरामा ट्याक्टर दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम मार्तडीबाट गौमुल तर्फ जार्दै गरेका दुई ट्याक्टर एक आपसमा ठोकिदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । टयाक्टर दुर्घटना परी मृत्यु हुनेमा बडिमालिका नगरपालिका वडा नम्मर २ का ३८ बर्षिया देवराज जोशी,३३ बर्षिया किर्ती रोकाया रहेकी छन् । […]
बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउपालिकाका पत्रकार तथा शिक्षक नहकुल जोशीद्धारा लिखित कृति ‘नाजवाफ’ उपन्यासको आज विमोचन गरिएको छ । आइतबार प्रदेश प्रमुख देवराज जोशीले सो उपन्यासको विमोचन तथा लोकार्पण गरेका हुन् ।उनले मुख्य त उपन्यासको प्रमुख उद्देश्य खस भाषा, संस्कृति, विकास र समृद्धिका सपनाका लागि साझा प्रश्नको पेटारोसहितको आफनो कृति रहेको बताए ।पत्रकार जोशीले आफुले […]
काठमाडौं । काठमाडौंबाट लुक्ला जाँदै गरेको तारा एयरको कार्गो उडानको क्रममा जहाजको आपतकालीन ढोकाको सिसा खसेको छ । तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज बिहान ९ः३१ मा काठमाडौंबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो । उक्त जहाजको आपतकालीन ढोकाको सिसा बीच रुटमै खसेको पाइएको हो । उक्त जहाजको आपतकालीन ढोकाको सिसा […]
बाजुरा-हिमालयन लाइफ इन्स्योरेन्स बाजुरा शाखा द्धारा बडिमालिका नगरपालिका वडा.नं. ७ काे रज्ञानोदय माध्यामिक बिद्यनलयका अति बिपन्न विद्यार्थी हरुतथा बृर्दबृदाहरुलाई न्यानेा कपडा बितरण गरिएकाे छ । ज्ञानोदय माध्यामिक बिद्यालयमा अध्ययनरत २० जना अति गरिब बिद्यार्थी, हरु लगायत १०० जना लाई गाउका एकल महिला तथा बृद्ध पुरुषहरुलाई समेत न्यानो कपडा बितरण गरीएको हिमालयन लाइफ इन्सोरेन्स लिमिटेडबाजुरा का […]
—ग्रिन तारा नेपाल र गरिमा परियोजनाको पत्रकारहरुसंग समिक्षा कार्यक्रम सम्पन्न भएको हो छ । बुधबार सदरमुकाम मार्तडीमा दुई बर्षको अवधीमा भए गरेका मुख्य उपलब्धि तथा प्रगतिका बारेमा पत्रकारहरुसंग समिक्षा कार्यक्रम गरेको हो । सन् २०२२ मा लागु भएको ग्रिन तारा नेपालले दुई बर्षको अवधिमा काम तथा प्रगति प्रस्तत तथा सुझाव सल्लाहको अपेक्षाका लागि जिल्ला स्थित […]
वीरेन्द्रनगर— कर्णाली प्रदेशभित्र कार्यरत नेपाल प्रहरीले ड्युटीमा खटिएको समयमा मोबाइल फोन चलाउने नपाइने भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयले बिहीबारदेखि ड्युटीको समयमा प्रहरीले मोबाइल फोन चलाउन नपाइने नियम लागु गरेको छ । कर्णाली प्रदेश रआफ्नाे मातहतका प्रहरी कर्मचारीहरूले आफूले ड्युटी गरिरहेको बखत मोबाइल फोन चलाउन नपाउने गरी व्यवस्था मिलाइएको प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले बताएका […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२ सदस्यीय सचिवालय गठन गरेको छ । उक्त पार्टीको जलेश्वरमा जारी संसदीय दलको बैठकले १२ सदस्यीय पदाधिकारी गठन गरेको हो । रास्वपाले स्वर्णिम वाग्लेलाई उपसभापति, सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री बनाएको छ । यस्तै कोषाध्यक्षमा लिमा अधिकारी र सहकोषध्यक्षमा दीपक बोहोरालाई थप गरिएको छ । सचिवालयमा संसदीय दलका उपनेता […]