बाजुरा- स्वामिकार्तिक खापर गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका सभा अध्यक्ष भरत बहादुर रोकायाले गाउँ सभालाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।त्यस्तै बजेट पनि आजै सार्बजनिक गरिएको छ ।आर्थिक समिती संयोजक बिस्णु बहादुर बुढाले बजेट प्रस्तुत गर्नुभएको थियो ।जसमा संघ […]
उमेश रोकाया,बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३७ करोड ५३ लाख ५४ हजार बजेट विनियोजन पेश गरेको छ। सोमबार बसेको हिमाली गाउँपालिकाको दोस्रो गाउँ सभा तथा चौधौं अधिवेशन मार्फत उपाध्यक्ष राजकला सार्कीले बजेट प्रस्तुत गरेकी हुन्। आर्थिक वर्ष २०८१/०८२ का नीति तथा कार्यक्रम कार्यान्वयनको गर्नका लागि अनुमान बजेट […]
बाजुरा– बाजुराको दुर्गम स्वामिकार्तिक खापर गाउँपालिकाका कृषकहरुले उत्पादन गरेको प्याज बजारीकरणका लागि ढुवानी भएको छ । प्याज पकेट क्षेत्र वडा नंः १ बाहुनीका कृषकहरुले उत्पादन गरेको ५५ क्विन्टल प्याज सुर्खेत र नेपालगन्जमा बिक्रीका लागि ढुवानी भएको गाउँपालिका अध्यक्ष भरत बहादुर राेकायाले बताएका छन् । गाउँमा किसानहरुले उत्पादन गरेकाे प्याज बजारकाे अभाव भएपछि बिक्रीका लागि बाहिर […]
धनगढी— नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा सुदूरपश्चिमका तीन हजार ७ सयभन्दा बढी ग्राहकको लाइन काटेको छ। समयमै विद्युत् महसुल नबुझाउने ग्राहकको प्राधिकरणले लाइन काटेको हो। सुदूरपश्चिमका नौ वटै जिल्लाका महसुल नबुझाउने ग्राहकका कारण करोडौँ रकम बक्यौता रहेपछि प्राधिकरणले महसुल बुझाउन अटेरी गर्ने ग्राहकको लाइन काट्न थालेको हो। सुदूरपश्चिममा यो वर्ष उठ्न बाँकी ६ करोड ३५ […]
बाजुरा – बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा रहेकाे हिमालयन लाईफ ईन्स्याेरेन्स कम्पनी लि.ले आफ्नाे १६जन्मदिन मनमएकाे छ बाजुरा – बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा रहेकाे हिमालयन लाईफ ईन्स्याेरेन्स कम्पनी लि.ले आफ्नाे १६जन्मदिन मनमएकाे छ जिल्ला काे सदरमुका मार्तडी मा रहेकाे हिमालयन लााईफ ईन्सुरेन्स लिमिटेड ले आफ्नाे बार्षिक उत्सब बनाएकाे हाे । जिल्ला स्थित आफ्ना अभिकर्ता तथा अन्य […]
सेतीकर्णाली खबर – १२ जेष्ठ बाजुरा/स्वामीकार्तिक खापर गाउँपालिका कृषि हाट वजार सञ्चालन गर्ने पहिलो पालिका बनेको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको स्वामीकार्तिक खापर गाउँपालिका कृषि हाट बजार सञ्चालन गर्नेमा जिल्ला कै पहिलो पालिका बनेको हो । गाउँपालिका भित्र उत्पादित कृषि वस्तुको बजारीकरणका लागि शुक्रवार देखि कृषि हाट वजार सञ्चालनमा आएको जनाएको छ । रिरास […]
सेतीकर्णाली खबर २८ वैशाख, बाजुरा स्वामिकार्तिक र जगन्नाथ जोड्ने बेर्मा झोलुङ्गे पुल २०७९ असोज १९ देखि२५ गतेसम्म लगातार आएको अबिरल वर्षाको कारणले कर्णाली नदीको बाढीले बाजुराको बालुुवा र भैसागाड र बेर्मा मा रहेको झोलुङ्गे पुल बगाएको थियो । उक्त पुलले स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका जोडेको थियो । यही पुल भएर दुई गाउँपालिकाका बासिन्दा […]
उमेश जङ्ग शाही २६बैसाख हुम्ला/ चंखेलीमा बेलामा समस्या आईरहने टेलिफोन टावरमा फेरी समस्या आएको छ । हुम्ला जिल्लाको चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङ मै टेलीफोन टावर नहुँदा स्थानिय बासी हैरानि परेका छ्न । करिब एक दसक पहिला बनेको टावरमा बेला बेलामा समस्या आईरहेको गाउँपालिकाका उपाध्यक्ष प्रेमकला शाहीले बताउनुभयाे । वडा नं ५ को नेक्प बाहेकका अरु […]
उमेश जङ्ग शाही १०चैत पिलुचौर, बाजुरा ग्लोबल मनि सप्ताह २०२४ अन्तर्गत नेपाल राष्ट्र बैंकको सहयोग र राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकाको वडा नं.१ पिलुचौर बजारमा वित्तीय साक्षरता कार्यक्रम आज सम्पन्न भएको छ। सो कार्यक्रमको संयोजक राष्ट्रिय वाणिज्य बैंक शाखा कोल्टीका निमित्त साखा प्रबन्धक ज्ञानेन्द्र प्रसाद भट्ट ,निमित्त साखा सहायक प्रबन्धक तस्लिम अन्सारी, […]
संगिता तिमिल्सेना बाजुरा बाजुराको स्वार्मिकातिक खापर गाउँपालिकाबाट ४० लाखको स्याउ बिक्रि वितरण भएको छ । बाजुरा जिल्लाको कर्णाली नदी पारी रहेको एकमात्र पालिका स्वार्मिकातिक खापर गाउँपालिकाबाट यो वर्ष मात्रै ४० लाखको स्याउ बिक्रि वितरण भएको हो। पालिकाका विभिन्न वडामा गरी उत्पादन भएको ५० क्वीन्टल स्याउ मध्ये चालिस लाख स्याउको कारेबार भई बिक्रि वितरण भएको पालिकाका […]