August 1, 2025 | शुक्रबार, साउन १७, २०८२

अर्थ

एमाले उपमहासचिव ज्ञवालीद्धारा जगन्नाथमा दश शैंया अस्पताल उद्घाटन

एमाले उपमहासचिव ज्ञवालीद्धारा जगन्नाथमा दश शैंया अस्पताल उद्घाटन

बाजुरा : जगन्नाथ गाउँपालिकाले निर्माण गरेको पालिका अस्पतालको उद्घाटन गरिएको छ । पालिका अस्पतालको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गरेका हुन् । अस्पताल ११ करोड ७६ लाखको लागतमा निर्माण गरिएको भवनको औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । गएको वर्ष निर्माण कार्य सम्पन्न गरिएको भवन देशभरकै २६ औं स्थानमा उद्घाटन गरिएको पालिका अध्यक्ष कालीबहादुर […]

  • १0 महिना अगाडि
लैङ्गिक तथा अपाङ्गता मैत्री समावेशी शौचालय विद्यालयलाई हस्तान्तरण

लैङ्गिक तथा अपाङ्गता मैत्री समावेशी शौचालय विद्यालयलाई हस्तान्तरण

पवन तिमिल्सिना बर्दिया/ लैङ्गिक तथा अपाङ्गता मैत्री समावेशी शौचालय निर्माण गरी  बारबर्दिया नगरपालिका ५ तर्कापुरमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई हस्तान्तरण गरिएको छ । प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बि ग्रुप) को संयुक्तसाझेदारीमा संचालित बाल विवाह न्युनिकरण परियोजना अन्तरगत बालविवाह न्युनिकरण परियोजनाद्धारा निर्माण गरिएको शौचालय आज एक कार्यक्रमा का साथ उद्घाटन गरी […]

  • १0 महिना अगाडि
जुकोट स्वास्थ्य  चौकीको भवन जिर्ण हुँदा  सेवा दिन  समस्या

जुकोट स्वास्थ्य चौकीको भवन जिर्ण हुँदा सेवा दिन समस्या

उमेश जङ्ग शाही- सेतीकर्णाली खबर भाद्र १२ बाजुरा    स्वामिकार्तिक खापर गाउँपालिका वडा नं. ३ जुकोट स्थित स्वास्थ्य चौकिमा वर्षादको समयमा स्वास्थ्य सेवा दिन समस्या  भएको छ। स्वास्थ्य चौकिको भवन चर्किएको र भवनको टिन खिया लागेर पानी चुइने भएको छ ।  जुकोट स्वास्थ्य चौकिको भवन जिर्ण अवस्थामा  रहेको छ। वर्खा ( वर्षादको समयमा ) पानी […]

  • ११ महिना अगाडि
करेन्ट लागेर एक जनाको मृत्यू

करेन्ट लागेर एक जनाको मृत्यू

बाजुरा—बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ । विजुलीको काम गर्ने क्रममा करेन्ट लागेर बडिमालिका नगरपालिका -७ का ३३ वर्षीय मान बहादुर बिष्ट रहेका छन । शनिबार दिउँसो बडिमालिका नगरपालिका वडा न ६ को जडाङ्गामा ३३ केभीको लाईन बनाउने क्रममा करेन्ट लागेर बिष्ट घाईते भएका थिए । घाईते भएका बिष्टलाई उपचारका लागि अछामको बयालपाटा […]

  • १२ महिना अगाडि
बुढिनन्दा नगरपालिकाद्वारा   एम्बुलेन्स  खरिद,  केहि दिनमा सेवा  प्रदान गरिने

बुढिनन्दा नगरपालिकाद्वारा एम्बुलेन्स खरिद, केहि दिनमा सेवा प्रदान गरिने

२० साउन ,बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिकाले कुण्डाका नागरिकलाई एम्बुलेन्स सेवा प्रदान गर्ने भएकाे छ । कुण्डावासीलाई सेवा उपलव्ध गराउन सहज होस् भन्ने उदेस्यका साथ एम्वुलेन्स खरिद गरि सेवा प्रदान गर्न लागिएकाे  हो । गत आर्थिक बर्षमा पालिकाले एम्वुलेन्स खरिदका लागि वजेट विनियोजन गरेको थियो ।नगरपालिकाका नागरिकको सहजताका लागि एम्बुलेन्स खरिद गरिएको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख […]

  • १२ महिना अगाडि
सौर्य जहाज दुर्घटना: क्याप्टेनसहित केहीको उद्धार, ४ को शव फेला

सौर्य जहाज दुर्घटना: क्याप्टेनसहित केहीको उद्धार, ४ को शव फेला

काठमाडौँ —त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ । विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्‍याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन । बुधबार करिब ११ […]

  • १ year अगाडि
भगवती आधारभुत विधालयको निर्माणाधिन पर्खाल भत्कियो

भगवती आधारभुत विधालयको निर्माणाधिन पर्खाल भत्कियो

  सेतीकर्णाली खबर २३ असार-स्वामिकार्तिक खापर गाउँपालिका १ वडा स्थित रुडिको श्री भगवती आधारभुत विधालयको पर्खाल  निर्माणाधीन   अवस्थामा भत्किएको प्रधानाध्यापक नेत्र बहादुर बमले सेतिकर्णाली खबरलाई जानकारी दिए। तीन दिनको लगातार परेको पानिका कारण भगवती आधारभुत विधालयको निर्माणाधीन पर्खाल सनिबार बेलुका छ बजे तिर भत्केको  थियो। भगवती आधारभुत विधालयको चौरमा पर्खाल बैसाख २१ गते देखि निर्माणकार्य […]

  • १ year अगाडि
खत्याड गाउँपालिकामा नगर प्रहरी ( गाउँपालिका प्रहरी)को नतिजा प्रकाशन

खत्याड गाउँपालिकामा नगर प्रहरी ( गाउँपालिका प्रहरी)को नतिजा प्रकाशन

उमेश जङ्ग शाही- सेतीकर्णाली खबर २० श्रावण मुगु – खत्याड गाउँपालिकाले नगर प्रहरी ( गाउँपालिका प्रहरी)को आज नतिजा सार्वजनिक गरेको छ। खत्याड गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२को लागि २०८१ जेठ २१ गते खत्याड गाउँपालिकाले नगर प्रहरी ( गाउँपालिका प्रहरी) का लागि दर्खास्त आह्वान गर्दै सुचना प्रकाशन गरेको थियो गाउँपालिका भित्रका स्थानिय ४५ जना महिला र पुरुषहरु […]

  • १ year अगाडि
बाजुराका स्थानीय  तहको बेरुजु  १ अर्ब ६४ करोड

बाजुराका स्थानीय तहको बेरुजु १ अर्ब ६४ करोड

बाजुरा– बाजुरा जिल्लाका नौ वटै स्थानीय तहहरुको बेरुजू १ अर्ब ६४ करोड बढी पुगेको छ । स्थानिय तह कार्यनवयन भएदेखी आर्थिक बर्ष २०७९।०८० जिल्लाका नौ वटै स्थानीय तहहरुको बेरुजू १ अर्ब ६४ करोड २३ लाख ५३ हजार पुगेको छ । महालेखा परीक्षकको ६१ औँ बार्षिक प्रतिवेदन अनुसार जिल्लामा सबैभन्दा बढी स्वामिकार्तिक खापर गाउँपालिका र सबैभन्दा कम […]

  • १ year अगाडि
कतारमा अलपत्र  रिमाललाई ठकुरी सञ्जालले  नेपाल पठायो

कतारमा अलपत्र रिमाललाई ठकुरी सञ्जालले नेपाल पठायो

दोहा, कतार : कतार आएको ६ महिनाबाट नै बेरोजगारी  भएर अलपत्र परेका कास्की जिल्लाका दिल्ली प्रसाद रिमाललाई ठकुरी  सहयोग सञ्जाल कतारले मातृभूमि फिर्तीका लागि नगद सहयोग गरेका छ । कतारमा रोजगारी गुमाएर अलपत्र परेका रिमाललाई नेपाल फर्कन उनले तिर्नुपर्ने विभिन्न निकायका जरिवानासमेत ठकुरी सहयोग सञ्जाल  तिरिदिएको छ । पासपोर्टसमेत गुमाएका रिमाललाई ठकुरी सहयोग सञ्जालको पहलमा […]

  • १ year अगाडि

लोकप्रिय