October 19, 2024 | शनिबार, कार्तिक ३, २०८१

कर्णाली

खत्याड गाउँपालिकामा नगर प्रहरी ( गाउँपालिका प्रहरी)को नतिजा प्रकाशन

खत्याड गाउँपालिकामा नगर प्रहरी ( गाउँपालिका प्रहरी)को नतिजा प्रकाशन

उमेश जङ्ग शाही- सेतीकर्णाली खबर २० श्रावण मुगु – खत्याड गाउँपालिकाले नगर प्रहरी ( गाउँपालिका प्रहरी)को आज नतिजा सार्वजनिक गरेको छ। खत्याड गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२को लागि २०८१ जेठ २१ गते खत्याड गाउँपालिकाले नगर प्रहरी ( गाउँपालिका प्रहरी) का लागि दर्खास्त आह्वान गर्दै सुचना प्रकाशन गरेको थियो गाउँपालिका भित्रका स्थानिय ४५ जना महिला र पुरुषहरु […]

  • ४ महिना अगाडि
रारामा पौडी खेल्न गएका युवकको डुबेर मृत्यु

रारामा पौडी खेल्न गएका युवकको डुबेर मृत्यु

बाजुरा- पर्यटकीय स्थल रारा तालमा डुबेर एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार साथीसँग तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको  मृत्यु भएको हो। रारा तालको पूर्वपट्टी ठाकुरनाथको मन्दिर नजिक तालमा युवकको शव भेटिएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका कार्कीबाडा गाउँका अन्दाजी २१ वर्षीय शिशिर रावल रहेको प्रहरीले जनाएको छ। रारा राष्ट्रिय निकुञ्जले […]

  • ४ महिना अगाडि
एसईईको नतिजा असार दोस्रो  हप्ता भित्र प्रकाशित हुने

एसईईको नतिजा असार दोस्रो  हप्ता भित्र प्रकाशित हुने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिए । उनले कार्ययोजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी […]

  • ४ महिना अगाडि
हुम्लाका ४४ वटै वडामा माओवादीको अधिवेशन सम्पन्न

हुम्लाका ४४ वटै वडामा माओवादीको अधिवेशन सम्पन्न

बाजुरा- नेकपा माओवादी केन्द्र हुम्लाले ७ वटा पालिकाका सम्पुर्ण वडामा दोस्रो अधिवेशन सम्पन्न भएको छ । हुम्लाका ७ गाँउपालिकाका ४४ वटा वडामा आज दोस्रो वडा अधिबेशन सम्पन्न भएको हो । गत जेठ ४ गते सर्केगाड गाउँपालिकामा बसेको जिल्ला कमिटीको बैठकले जेठ २६ गते जिल्लाभर एकै साथ अधिवेशन गर्ने निर्णय अनुसार आज सम्पन्न भएको हुम्लाबाट हाम्रा […]

  • ४ महिना अगाडि
शैक्षिक भ्रमणका लागि विद्यार्थी बोकेको जीप दुर्घटना

शैक्षिक भ्रमणका लागि विद्यार्थी बोकेको जीप दुर्घटना

बाजुरा- मुगुको खत्याड गाउँपालिका वडा नं २ जाम हिलटपमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । आज बिहान बाजुराबाट रारा शैक्षिक भ्रमणका लागि छुटेको जीप जाम हिलटपमा दुर्घटना हुँदा १४ जना घाइते भएका हुन । बाजुराको बुढीनन्दा नगरपालिका वडा नं दुई कोल्टीमा रहेको जन प्रकाश माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी चढेको जीप दुर्घटना हुँदा […]

  • ५ महिना अगाडि
चंखेली गाउँपालिका बासिन्दा  संचार बाट बिहिन

चंखेली गाउँपालिका बासिन्दा संचार बाट बिहिन

उमेश जङ्ग शाही २६बैसाख हुम्ला/ चंखेलीमा बेलामा समस्या आईरहने टेलिफोन टावरमा फेरी समस्या आएको छ । हुम्ला जिल्लाको चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङ मै टेलीफोन टावर नहुँदा स्थानिय बासी हैरानि परेका छ्न । करिब एक दसक पहिला बनेको टावरमा बेला बेलामा समस्या आईरहेको गाउँपालिकाका उपाध्यक्ष प्रेमकला शाहीले बताउनुभयाे  । वडा नं ५ को नेक्प बाहेकका अरु […]

  • ५ महिना अगाडि
अदानचुलीमा कानको नि:शुल्क शिविर सञ्चालन हुँदा नागरिक खुशी

अदानचुलीमा कानको नि:शुल्क शिविर सञ्चालन हुँदा नागरिक खुशी

हुम्ला- जिल्लाको अदानचुली गाउँपालिकाको आर्थिक सहयोग तथा नेपालको पहिलो कान रोग  ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्ज बाकेको प्राविधिक  सहयोग र स्वास्थ्य साखा अदानचुलीको आयोजनामा नि: शुल्क  प्राथमिक कान उपचार शिविर सञ्चालन भएको छ। करिब ३ दिन सम्म शिबिर चल्ने गाउँपालिकाले जनाएको छ। पछिल्लो समय अदानचुली गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई मध्ये नजर गरि प्रभाकारि सेवा दिदै […]

  • ६ महिना अगाडि
अदानचुलिमा स्वास्थ्य शिविर संचालन, दुर्गमका बासिले पाए सेवा

अदानचुलिमा स्वास्थ्य शिविर संचालन, दुर्गमका बासिले पाए सेवा

हुम्ला- जिल्लाको अदान्चुली गाउँपालिकाको आयोजनामा घुम्ति शिविर सञ्चालन गरिएको छ ।जेष्ठ नागरिक तथा बालबालिकाहरुको स्वास्थ स्थितिलाई मध्यनजर गर्दै   घरदैलो स्वास्थ्य सिबिर सन्चालन गरिएको स्वास्थ्य संयोजक बिनोद बुढाले जानकारी दिनुभयो । मौसम परिवर्तन भए संगै गाउबस्तिमा फैलिएको रुघाखोकि सगै मौसमी ज्वरोको प्रकोप बढेकाले गाउँपालिकाले तत्काल घुम्ति शिविर सञ्चालन गर्ने निर्णय पश्चात   घुम्ति शिविर सञ्चालन गरेको उहाँको […]

  • ६ महिना अगाडि
अदानचुलीमा कर्णाली किड्स कप बैशाख ७ गतेबाट सञ्चालन हुने

अदानचुलीमा कर्णाली किड्स कप बैशाख ७ गतेबाट सञ्चालन हुने

सेतीकर्णाली खबर/बाजुरा- हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा कर्णाली किड्स कप २०८१ बैशाख ७ गतेबाट सञ्चालन हुने भएको छ। लोकतन्त्र दिवस २०८१ को अवसरमा नेपालीको पहिलोपटक अनेक बहानामा घरबाट ओसारपसार कारणले बालबालिकामा पर्ने सामाजिक मानसिक र मनोबैज्ञानिक असरमा कम गर्दै आफ्नो घरमा रूपमा गुणस्तरीय शिक्षा र खेलकुद प्राप्त गर्नेका बैशाख ७ गतेदेखि ११ गतेसम्म खेल सञ्चालन हुने […]

  • ६ महिना अगाडि
सुत्केरी हुन नसके पछी  ताँजाकोट कि किसोरीको हेलिकप्टरद्वारा  उद्दार

सुत्केरी हुन नसके पछी ताँजाकोट कि किसोरीको हेलिकप्टरद्वारा उद्दार

बैज्ञानिक शर्मा ११ फागुन हुम्ला / ताँजाकाेट गाउँपालिका स्थित वडा नं ५ निवासी एक किशोरी काे राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाकाे हेलिकप्टरबाट उद्दार गरिएकाे छ । हिमाली आवासीय बिद्यालय मा कक्षा ९ मा अध्यायनरत बर्ष १७ की बाँचु बैजीकाे उद्दार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएकाे हाे ।हिजाे दिउसाे २ बजे देखि सुत्केरी […]

  • ८ महिना अगाडि

लोकप्रिय