अछाम : विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदायका युवा नेता क. सिद्ध प्रसाद ढुङ्गाना एमाले अछामको जिल्ला कमिटी सदस्यमा विजयी हुनु भएको छ। ढुङ्गानालाई बजारमा (६३) नामले गर्दा निकै चर्चामा आइरहेको छ। एमाले अछामको पार्टीमा भुमिका निर्वाह गरेपछि सबैको मन जित्दै युवा अबस्थामै सदस्य अत्याधिक मतका साथ विजयी भएका हुन। ढुङ्गानाका सांगठनिक जिम्मेवारी रहेको यिनै हुन अनेरास्ववियु […]
काठमाडौं, पुस ३० । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले सिंहदरबार प्रवेश गर्न यसअघि दिइएका सबै प्रकारका पास रद्द गरेपछि बिहीबार सरकारको मुख्य प्रशासनिक केन्द्रमा हुने काम र मानिसको चाप घटेको छ । कर्मचारीबाहेक अरूले सिंहदरबार प्रवेशगर्न नपाएपछि मन्त्रालयभित्र मात्र होइन, सिंहदरबार परिसरका सडक पनि खालीजस्तै देखिन्थे भने सबै मन्त्रालयका चिया पसलमा पनि खासै […]
जस बहादुर शाही,बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ५ जेरा गाउँमा खानेपानीका लागि निजिधारा तथा सरसफाइ योजना सञ्चालन गरेका छन्। यस कार्यक्रम सञ्चालनका लागि स्वामिकार्तिक खापर गाउँपालिका आयोजना र ग्रामीण जल स्रोत व्यवस्थापन परियोजनाको आर्थिक र प्रविधिक सहयोग रहेको ग्रामीण जल स्रोत परियोजना स्वामिकार्तिक अधिकृत बन्धु विक्रम शाहिले बताए । तालिमको उदघाटन गाउँपालिका अध्यक्ष […]
काठमाडौं । गृह मन्त्रालयले एक नोटिस जारी गर्दै २५ जनाभन्दा बढी भेला हुन नपाउने भनेको भए पनि राजसंस्था र पृथ्वीनारायण शाह प्रति सद्भाव राख्ने जनताहरुको बाक्लो उपस्थिति थियो। । पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार काठमाडौंको भद्रकालीदेखि सिंहदरबारसम्मको सडकमा मानिसको बाक्लो भिड देख्न सकिन्छ । सरकारले सार्वजनिक बिदा नदिए पनि स्वतस्फूर्त […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार तथा फराकिलो बनाउन निर्देशन दिएका छन् । भैरहवा जाने क्रममा विमानस्थलको निरीक्षण अनुगमन गर्नुभएका मन्त्री आलेले आन्तरिकतर्फको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको र कोरोना जोखिमलाई मध्यनजर गर्दै उक्त आवागमन कक्षलाई फराकिलो ठाउँमा निर्माण गर्न निर्देशन दिएका हुन्। उनले भने, “ठाउँ […]
निमेन्द्र शाही बाजुरा /नेकपा एमाले बाजुराको सातौ जिल्ला अधिवेशनमा पहिलो पुस्ताका जिम्मेवार नेताको हैसिएतमा रहेका पुर्ब जिबिस उप सभाति तथा पुर्ब उपाध्यक्ष रंगमान शाही नेकपा एमाले बाजुराको एकल उम्मेद्धार अध्यक्ष बन्ने निश्चित भएको छ। यस अगाडी जिम्मेवारी नलीएकाे र पार्टिलाएइ एक बद्ध बनाउँन त्याग गरेका र सबै नेताले रुचाउँने पाका नेता भएका कारण कारण उनी […]
सुर्खेतमा २१ पौष पुष्पलाल स्मृति प्रतिस्ठान कर्णाली प्रदेश समिति काे भेला विरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएकाे छ ! प्रतिष्ठानका प्रदेश अध्यक्ष एव पार्टी पाेलिटव्युराे सदस्य कमरेड चन्द्र वहादुर शाहीकाे अध्यक्षतामा भएकाे भेलामा काेषाध्यक्ष एव पार्टी केस कमरेड देवी ओलीले स्वागत मन्तव्य व्यक्त गर्नु भएकाे थियाे !! भेलाले प्रतिष्ठान कर्णाली प्रदेशकाे नया नेतृत्व चयन गरेकाे छ ,जसअनुसार […]
कर्णाली । दैलेखको इतिहाससँग जोडिएका सैनिक तोप र गोला ५० वर्षपछि पुनः दैलेखमै फर्काइएको छ । विसं २०२८ मा दैलेख कोतगढीमा रहेको ज्वाला दल गण सुर्खेत सारिएसँगै यहाँ ल्याइएका तोप–गोला आज फर्काइएको नेपाली सेनाको पश्चिम कमाण्डले जानकारी दिए । सुर्खेतको राजदल गणमा राखिएका ‘सुन्दरी’ नामको तोप र ८१ थान गोला दैलेख काँडाचौरस्थित इन्द्रदल गुल्मका गुल्मपति […]
२१ पुस काठमाडौं ,सत्तारुढ पाँचदलीय गठबन्धनका कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कमजोर हुँदै गएको छ। तीनै तहको निर्वाचन नजिकिँदै जाँदा प्रतिपक्षी दल एमालेलाई आफ्नो विरासत जोगाउन सकस हुने देखिएको छ । राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते भइरहेको छ । यसमा पनि पाँचदलीय गठबन्धन बलियो रुपमा देखिएको छ । कांग्रेसको निर्णय बमोजिम नेकपा […]