ओखलढुङ्गान्युज, । हिन्दूहरुको महान् चाड विजया दशमी तथा दिपावली घरघरमा भित्रनै लाग्दा ओखलढुङ्गामा पनि प्रहरीले यात्रु सहायता कक्ष राख्ने तयारी गरेको छ । हालसम्म छिमेकी जिल्लाहरुमा यात्रु सहायता कक्षको निमार्ण तथा सेवा प्रवाह सुरुवात भएपनि ओखलढुङ्गामा भने तयारी मात्र थालिएको हो । चाडबाडमा हुने यात्रुहरुको चापलाई मध्यनजर गर्दै यातायात र नागरिकहरुको चाप बढ्न थालेपछि ओखलढुङ्गामा पनि […]
उमेश रोकाया/बाजुरा- जिल्ला हिमाली गाउँपालिकाका ८ सय ३६ घरधुरी बिजुली बत्तीको पहुँचमा रहेका छन। हिमाली गाउँपालिका वडा नम्बर ५ को रुगिन, नदपाटा र बछ्या गरि २ सय ६२ घरधुरी र वडा नम्बर ४ मा फैती र लेख बोर्ता गाउँमा गरेर २ सय ५२ घरधुरी कुवाडी खोला जलविद्युत आयोजना विद्युतको लाइन विस्तारले उज्यालो बस्ती भएको छ। […]
उमेश रोकाया,२३ असोज/बाजुरा- हिमाली गाउँपालिकामा विश्व मानसिक स्वास्थ दिवसको अवसरमा पालिकाको परिसरमा सरसफाइ कार्यक्रम गरेर मनाएका छन। गाउँपालिका परिसरमा पालिकाका कर्मचारीले भित्र रहेको फोहोर हटाएर सरसफाइ गरेका छन। सबै कर्मचारी मिलेर स्वच्छ र सफा वातावरण रहनुका लागी एक कार्यक्रम बीच गाउँपालिकामा सरसफाई गरेर बिश्व मानसिक स्वास्थ दिवस मनाएको हिमाली गाउँपालिका अधिकृत जनकलाल चौधरीले बताउनुभयो। स्वास्थ […]
उमेश रोकाया/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेको स्वामीकार्तिक खापर गाउँपालिका कार्यालयमा ई-हाजिर शुरु गरेका छन। गाउँपालिका कर्मचारीहरुलाई विगत लामो समय देखी हाजिर रजिस्ट्रारमा लगाउने गरेको थियोे। आइतबारदेखि सबै कर्मचारीलाई ई- हाजिर बाट सुरुवातमा ल्याएको छ। पालिकाको कार्यालय मात्र नभए वडा कार्यालय तथा स्वास्थ सेवा केन्द्र कार्यालयलाई पनि ई-हाजिर प्रयोग ल्याउने स्वामिकार्तिक खापर गाउँपालिका निमित्त प्रमुख प्रशासकीय […]
धनगढी : प्यालेस्टानी विद्रोही (हमास)को आक्रमणबाट इजरायलमा १० जना नेपालीको मृत्यु भएको छ। सँगै गएका नेपाली विद्यार्थी नितिन भण्डारीका अनुसार अन्य चार जना घाइते भएका छन् भने एक जना सम्पर्कविहीन छन्। अन्य दूई जना भने सकुसल रहेको नितिले जानकारी दिए। उनीहरू सबै जना सूदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू रहेको नितिको भनाइ छ। मृत्यु हुनेमा कैलालीका नारायणप्रसाद न्यौपाने, आशिष […]
उमेश रोकाया/बाजुरा- जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका कार्यालय काम अत्यावश्यक बाहेक अन्य सबै सेवा प्रवाह बन्द गरेका छन। स्थानीय तह कर्मचारी केन्द्रिय समितिद्वारा जारी दयावमुलक कार्यक्रममा ऐक्यबद्धता जनाउदै असोज २१ गते आइतबारदेखि स्वामीकार्तिक खापर गाउँपालिका तथा सबै मातहतका सबै वडा कार्यालय बाट अत्यावश्यक बाहेकका अन्य सबै सेवा प्रवाह नगर्ने गरि अनिश्चितकालीन पेन डोन गर्ने निर्णय गरेको […]
सिमकोट (हुम्ला)- हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् । सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । उनी मुगु जिल्ला सोरु गाउँपालिका–५ नेरगाउँका रहेको बताइएको छ । कर्णाली करिडोरको ग्युसी […]
सिमकोट (हुम्ला)- हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् । सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । उनी मुगु जिल्ला सोरु गाउँपालिका–५ नेरगाउँका रहेको बताइएको छ । कर्णाली करिडोरको ग्युसी […]
पवनराज उपाध्याय/बाँके- एक साताअघि बाजुराको कोल्टी क्षेत्रका विभिन्न धार्मिक मठमन्दिरमा प्रसिद्ध चौदशी पूजा चल्यो। कोटिलाको कैलाश देवताको माण्डौमा पनि धुमधामसँग चौदशी पूजा भयो। कोटिलाको पूजामा गजबको दृश्य देखिन्थ्यो । धार्मिक अनुष्ठानका बेला कैलाश मन्दिरको प्रांगणमा दायाँतिर वडाध्यक्ष गजेन्द्रबहादुर शाही, बायाँतिर शिक्षकसमेत रहेका गाउँका अगुवा वीरजंग शाही थिए । उनीहरूको बीचमा मुस्लिम धर्मावलम्बी वयोवृद्ध खोदाबक्स मियाँ। […]
बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका को चार नम्वर वडा कार्यालयमा आफ्नाे सडक मर्मतकाे मागगर्दै त्यहाका युवाले वडाकार्उालयमा तालाबन्दी गरेका छन् । बुढिगंगा वडा न ४ मा पर्ने सडक दशै अगावै सडक मर्मतका लागि कुनै पहल नगरेको आरोपमालगाउदै त्यहाका युवा हरुलृ एक विज्ञप्ती टास्दै वडान. ४ साहुबाडाका युवाहरुले वडामा ताला लगाएका छन् । वडाको बानेगाउँदेखि साहुवाडा हुदै खप्तड […]