March 3, 2026 | मङ्लबार, फाल्गुन १९, २०८२

देश/प्रदेश

रैथाने बालीमा आधारित मुख्यमन्त्री पोषण कार्यक्रमअन्तर्गत पोषण झोला वितरण

रैथाने बालीमा आधारित मुख्यमन्त्री पोषण कार्यक्रमअन्तर्गत पोषण झोला वितरण

  सेतीकर्णाली खबर  शारदा कुमारी शाही पौष ३ बाजुरा- बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा नं. ३ स्थित बिहिवार  जुकोट स्वास्थ्य चौकीको आयोजनामा रैथाने बालीमा आधारित मुख्यमन्त्री पोषण कार्यक्रम अन्तर्गत पोषण झोला वितरण गरिएको छ। कार्यक्रममार्फत ४५ दिनभित्रका ३ जना सुत्केरी महिला र २५ जना गर्भवती महिला लाई पोषण झोला वितरण गरिएको जुकोट स्वास्थ्य चौकीका […]

  • २ महिना अगाडि
नेकपा बझाङको एकता सन्देश सभाको तयारी अन्तिम चरणमा

नेकपा बझाङको एकता सन्देश सभाको तयारी अन्तिम चरणमा

  दोरेन्द्र खड्का बझाङ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला समिति बझाङले पुस २ गते आयोजना गर्न लागेको एकता सन्देश सभाको तयारी अन्तिम चरणमा पुगेको छ। बझाङको सदरमुकाम चैनपुरमा हुने उक्त सभा भव्य र प्रभावकारी बनाउने गरी पार्टीले व्यापक तयारी गरेको छ। बझाङ जिल्लामा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत वामपन्थी दलहरूबीचको एकता र सहकार्यलाई सशक्त सन्देश दिने […]

  • ३ महिना अगाडि
कोल्टी–मार्तडी सडक : कहिलेसम्म गरिबको ज्यान सस्तो रहने?

कोल्टी–मार्तडी सडक : कहिलेसम्म गरिबको ज्यान सस्तो रहने?

  सेतीकर्णाली खबर उमेश जङ्ग शाही २९मंसिर  बाजुरा-बाजुराको कोल्टी–मार्तडी सडकखण्ड विकासको नाममा गरिएको बेवास्ताको जिउँदो प्रमाण बनेको छ। हिजो फेरि यही सडकमा यात्रुबाहक बस खोल्सामा अड्कियो। यो पहिलो घटना होइन, अन्तिम हुने संकेत पनि छैन। कहिले बस डिलमा झुन्डिन्छ, कहिले खोल्सामा फस्छ, कहिले दुर्घटनामा परेर नागरिकको ज्यान जान्छ। प्रश्न उठ्छ— कहिलेसम्म? सडक स्तरोन्नति बिना ठूला […]

  • ३ महिना अगाडि
स्नातक अधिकृत क्याडेट (उपसेनानी)पदको परिक्षामा बाजुराबाट बिबस विक्रम शाही सफल

स्नातक अधिकृत क्याडेट (उपसेनानी)पदको परिक्षामा बाजुराबाट बिबस विक्रम शाही सफल

  सेतीकर्णाली खबर  मंसिर ९ गते   बाजुरा : बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका ५ वडा जेराँका स्थानीय निवासी रत्नबिर शाहीका नाति तथा  प्रहरी सहायक निरीक्षक कलबहादुर शाहीको छोरा बिवश बिक्रम शाही  नेपाली सेनाको अधिकृत क्याडेट (उपसेनानी) चयन परीक्षणका सम्पूर्ण चरण सफलतापूर्वक पार गर्दै अन्तिम नतिजामा नाम निकाल्न सफल भएका छन्। शाहीले नेपाली सेनाले सञ्चालन गरेको अधिकृत […]

  • ३ महिना अगाडि
लायन्स क्लबद्वारा स्वामिकार्तिकका ५ वटा बिधालयमा न्यानो लुगा बितरण

लायन्स क्लबद्वारा स्वामिकार्तिकका ५ वटा बिधालयमा न्यानो लुगा बितरण

सेतीकर्णाली खबर उमेश जङ्ग शाही १३ कार्तिक बाजुरा- लायन्स क्लब अफ काठमाडौं आबद्ध (क्लब नं. १५१६०९) द्वारा “बाजुरा सपोर्ट प्रोजेक्ट” अन्तर्गत विद्यालय पोशाक तथा वितरण कार्यक्रम सम्पन्न गरिएको छ। “Hope Beyond Hills: Supporting Bajura’s Women & Students” भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रम अन्तर्गत बाजुरा जिल्ला स्वामिकार्तिक गाउपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई सहयोग सामग्री वितरण […]

  • ४ महिना अगाडि
काठमाडौबाट धनगढी  जादैगरेको बस दुर्घटना : एक जनाको मृत्यु , पाच जना घाइते

काठमाडौबाट धनगढी जादैगरेको बस दुर्घटना : एक जनाको मृत्यु , पाच जना घाइते

काठमाडौं— कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५ ०६ नं.को बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । सो क्रममा बसले एक पैदल यात्रीलाई ठक्कर दिएको र बसमा सवार […]

  • ४ महिना अगाडि
बाजुरामा यात्रुबाहक बस दुर्घटना तिनजना घाइते

बाजुरामा यात्रुबाहक बस दुर्घटना तिनजना घाइते

सेतीकर्णाली खबर उमेश जङ्ग शाही, बाजुरा असोज ३० । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–३ बेर्मा बजार नजिकैको भलिया बगरमा यात्रुबाहक बस दुर्घटना भएको छ। हुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०८९० नम्बरको बस आज दिउँसो करिब १२:११ बजे अनियन्त्रित भई कर्णाली करिडोर सडकमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा तीन जना यात्रु घाइते भएका छन्। […]

  • ५ महिना अगाडि
हुम्लामा बलेरो जिप दुर्घटना ३ जनाको मृत्यु ६ जना घाइते

हुम्लामा बलेरो जिप दुर्घटना ३ जनाको मृत्यु ६ जना घाइते

सेतीकर्णाली खबर २४ असोज हुम्ला– जिल्लाको चङखेली गाउपालिका केन्द्र पिप्लाङ्ग देशीखोला नजिकै बलेरो जिप दुर्घटना भएको छ। भर्खरै जिप दुर्घटनापरि मृतु हुनेको संख्य ३ जनापुगेको छ भने ६ जना घाइते भएकाछन । बसन्ति बुढा र बसन्ति बुढाको छोरा,मानबिर बुढाको घटना स्थलमै मृत्यु भएको छ। कैलाश शिरा ,बहादुर लामा , महेन्द्र रोकाया हंश बुढा ,पार्बती बुढा […]

  • ५ महिना अगाडि
विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी

विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी

  २१ असोज, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी छ । प्रधानमन्त्री कार्यालयमा अहिले बैठक बसिरहेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार बैठकमा बाढीपहिरोबाट आइपरेको विपत्तीका विषयमा छलफल हुने बताइएको छ ।बैठकका लागि पीडित परिवारलाई राहत उपलब्ध गराउने, अवरुद्ध सडक […]

  • ५ महिना अगाडि
नेपाली सेनाले मंगलबार राती १०बजे बाट समाल्याे सुरक्षा काे बागडाेर

नेपाली सेनाले मंगलबार राती १०बजे बाट समाल्याे सुरक्षा काे बागडाेर

काठमाडौँ : नेपाली सेनाले नेपाल र नेपालीको सुरक्षाका लागि स्थिति नियन्त्रण गर्न आज राति १० बजेदेखि सुरक्षाको कमाण्ड सम्हालेको छ।  सेनाले हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्‍याउने, लुटपाट एवं आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरू नगर्न र नगराउन आग्रह गर्दै कमाण्ड सम्हलेको हो […]

  • ६ महिना अगाडि

लोकप्रिय