August 7, 2025 | बिहिबार, साउन २३, २०८२

ब्रेकिङ न्युज

नेकपा एकीकृत समाजवादीद्वारा बाजुरामा पुष्पलाल स्मृति नवनिर्मित भवन उद्घाटन

नेकपा एकीकृत समाजवादीद्वारा बाजुरामा पुष्पलाल स्मृति नवनिर्मित भवन उद्घाटन

सेतीकर्णाली खबर, बाजुरा/ जिल्ला सदरमुकाम मार्तडीमा नव निर्मित पुष्पलाल स्मिृती प्रतिष्ठानको भवनको उद्धघाटन गरिएको छ । नेकपा एकिकृत समाजबादी पार्टी जिल्ला कमिटिको आयोजनामा सो भवनको उद्धघाटन गरिएको हो । प्रदेश सरकारको २० लाख रुपियामा निर्माण गरिएको प्रतिष्ठाको एक तले भवनमा हाल नेकपा एकिकृत समाजबादी पार्टी बाजुराले प्रयोगमा ल्याएको प्रतिष्ठानका अध्यक्ष तथा नेकपा एकिकृत समाजबादी पार्टीका […]

  • २ years अगाडि
बाजुरा जिल्ला अदालतको गाडी डोटीमा दुर्घटना

बाजुरा जिल्ला अदालतको गाडी डोटीमा दुर्घटना

सेतीकर्णाली खबर/बाजुरा ५ माघ। बाजुरा जिल्ला अदालतको गाडी डोटीमा दुर्घटना भएको छ । शुक्रबार बिहान ११ बजे बाजुराबाट दिपायल जादैँ गरेको जिल्ला अदालतको गाडी शिलगढी नगरपालिका- ६ नाचनथलीको मोड नजिक दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । प्रहरीका अनुसार गाडी चालक दिपकराज पाण्डेयले चलाएकाे अदालतको बा १ झ ८१८४ नं. को गाडी […]

  • २ years अगाडि
बाजुराकी छाया १० महिनामा लोकसेवाको ६ लिखित परीक्षामा सफल, कोशीमा सिफारिस

बाजुराकी छाया १० महिनामा लोकसेवाको ६ लिखित परीक्षामा सफल, कोशीमा सिफारिस

बाजुरा– जीवनमा एकै पटक यति धेरै सफलता र खुसी भेटिएला भन्ने कल्पना समेत थिएन्, छाया जैशीलाई । तर कठोर संघर्ष र दुख गर्दाको परिणामले नसोचेको खुसी र सफलता पनि मिल्ने रहेछ । त्यस्तै भयो छाया जैशीको जीवनमा पनि । उनले १० महिनाको अवधीमा ६ वटा लोकसेवा आयोगका लिखित परीक्षा पास गरिन् । यसरी एकपछि अर्को सफलता […]

  • २ years अगाडि
हिमाली गाउँपालिकामा १३ औं गाउँ सभा सुरु

हिमाली गाउँपालिकामा १३ औं गाउँ सभा सुरु

उमेश रोकाया/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाको १३ औं गाउँ सभा सुरु भएको छ। आर्थिक वर्ष २०८०/०८१ को हिउँदे गाउँ सभा बिहीबार बाट सुरुवात गरेको छ। उक्त गाउँ सभा उद्घाटन हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले ब्यानर पढेर उद्घाटन गरेका छन। गाउँपालिकाले अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गरेका छन। “स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन, जलस्रोत […]

  • २ years अगाडि
स्वामिकार्तिक खापर गाउपालिकाकि उपाध्यक्ष  जोसीको निधन

स्वामिकार्तिक खापर गाउपालिकाकि उपाध्यक्ष जोसीको निधन

सेतीकर्णाली खबर ४ माघ,बाजुरा/ स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशीको निधन भएको छ । विगत लामो समय देखि उपचार अवस्थामा रहनुभएकि जोशीको गए राति आफ्नै निवाश वाईमा निधन भएको पारीवारीक स्रोतले जनाएको छ । करीव ६, ७ महिना देखि उपचारर्थ अवस्थामा रहनुभएकि जोशीको असामाहिक निधन प्रति घर परीवार, आफन्तजन र सुभचिन्तक दुखित भएका छन । […]

  • २ years अगाडि
साहित्यकार  शाहीको “सम्ज्या मात्तै नरोया” देउडा गित सार्वजनिक

साहित्यकार शाहीको “सम्ज्या मात्तै नरोया” देउडा गित सार्वजनिक

मुगु — कर्णाली प्रदेश उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा सुटिङ भएको सम्झया मात्तै नरोया देउडा गीतको भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतको शब्द, संगीत कलाकार तथा साहित्यकार हिक्मत शाहीले गरेका छन् । गायिका पुजा देवकोटा र नवोदित गायक धिरज सिंहको स्वर रहेको छ । तालको किनारै किनारमा छायांकन गरिएको यो गीतमा अभिनयतर्फ हिक्मत शाही, सैलेश हमाल […]

  • २ years अगाडि
त्रिवेणी नगरपालिकाले १४ औं नगर सभा तथा हिउँदे अधिवेशन मंगलबार सम्पन्न: अपाङ्गता लगाएतका ६ वटा कार्य विधी पारित

त्रिवेणी नगरपालिकाले १४ औं नगर सभा तथा हिउँदे अधिवेशन मंगलबार सम्पन्न: अपाङ्गता लगाएतका ६ वटा कार्य विधी पारित

 ३ माघ,बाजुरा/  त्रिवेणी नगरपालिकाले १४ औं नगर सभा तथा हिउँदे अधिवेशन मंगलबार सम्पन्न गरेको छ । पस २९ गतेबाट सुरु भएको नगर सभा मंगलबार सकिएको हो । नगर सभामा पेश भएका ६ वटा कार्य विधी सभामा छलफलपछि पारित गरिएको नगर कार्यपालिका सदस्य तथा वडा नम्बर ४ का वडाध्यक्ष गणेश साउँदले जानकारी दिएका छन् । उनले […]

  • २ years अगाडि
बाजुरामा गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

बाजुरामा गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

बाजुरा । जिल्ला अस्पताल बाजुराबाट एक गर्भवती महिलाको उद्धार गरिएको छ। जिल्ला अस्पताल बाजुरामा भर्ना भएकी बडिमालिका नगरपालिका–६ कोर्धकी ३० वर्षीया सिमा बडुवाललाई नेपाली सेनाको हेलिकप्टरको सहयोगले उद्धार गरिएको जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी निर्पराज गिरीले बताउनु भयो। गर्भवती महिलाको गर्भमै शिशु विच भागमा अड्कीयर जिल्लामा सुत्केरी गराउन सम्भव नभएका कारण रिफर गरिएको हो । […]

  • २ years अगाडि
हिमाली गाउँपालिकामा ३० दिने हाउस वायरिङ र हेयर कटिङ्ग तालिम सञ्चालन

हिमाली गाउँपालिकामा ३० दिने हाउस वायरिङ र हेयर कटिङ्ग तालिम सञ्चालन

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा ३० दिने हाउस वायरिङ र हेयर कटिङ्ग तालिम सञ्चालन गरिएको छ। “उद्योग गरौं, आत्म निर्भर बनौं” भन्ने अभियानका साथमा घरेलु तथा साना उद्योग कार्यालय मार्तडी बाजुराको आयोजनामा र हिमाली गाउँपालिका सहकार्यमा हाउस वायरिङ र हेयर कटिङ्ग तालिम सञ्चालन गरिएको छ। तालिम संचालन पौष २४ गते देखि माघ २३ गते सम्पन्न […]

  • २ years अगाडि
राष्ट्रपति रनिङ सिल्ड भलिबल सर्वउत्कृष्टमा ११ वर्षका बुढथापा

राष्ट्रपति रनिङ सिल्ड भलिबल सर्वउत्कृष्टमा ११ वर्षका बुढथापा

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका तेस्रो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा भलिबल विधामा सर्वउत्कृष्ट स्थान ११ वर्षीय रिजन बुढथापा सम्मान पत्र दिएको छ। ” स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने अभियानमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद संयोजकत्वमा हिमाली गाउँपालिका द्रारा पौष महिनाको ६ गते देखी […]

  • २ years अगाडि

लोकप्रिय