बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा ५० प्रतिशत मुल्य अनुदानमा फलफूल विरुवा रोपण तथा फलफूल खेती प्रवर्द्धन कार्यक्रम संचालन गरिएको बताएको छ। गाउँपालिका बजेट अनुसार फलफूल दशक कार्यक्रम अन्तर्गत ५० प्रतिशत मुल्य अनुदान फलफूल विरुवा रोपण तथा फलफूल खेती प्रवर्द्धन संचालन गरिएको छ। हिमाली गाउँपालिका भित्रका लक्ष्यित समुहहरुले विशेषगरी यो कार्यक्रम लागु हुनेभएको कृषि विकास शाखा प्रमुख […]
१३ पुस बाजुरा – बुढीनन्दा गरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जटिल प्रकृतिको गर्भवती महिलाको सहजै सल्यक्रिया सफल गरेका छन्। बुढिनन्दा नगरपालिका वडा न ७ कि रमिला ल्वारको पेटमा रहेको बच्चा उल्टो अवस्थामा रहेको टाउको पेटमै खुट्टा अगाडि निस्केपछि उहाँको पौष १२ गते साझ ७:५६ मा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर रंजित शाहले सहजै सफल […]
३ पुस बाजुरा- जिल्लाको बडिमालिका नगरपालिकाको कार्यालयमा ताला बन्दी गरिएको छ । करार कर्मचारीको म्याद थप नगरी हटाउने निर्णय गरेपछि नगरपालिका द्वारा म्याद थप नगरिएका कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् । नगरपालिकाको १३ औ बठैकले केही कर्मचारीहरुको म्याद थप नगर्ने भन्ने निर्णय गरेको थियो । आफुहरुलाई जागिर बाट निकाल्नाका कुनै कारण नदेखाइ बिना कारण राजनितिक पुर्वाग्रह […]
बाजुरा १ पुस- बाजुराको कोल्टीमा नेकपा एमालेको अगुवा कार्यक्रर्ता भेला सम्पन्न भएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समिक्षा गर्न नेकपा एमाले बुढीनन्दा नगर कमिटीले आज कोल्टीमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको थियो । नेकपा एमालेबाट प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बनेका कणर्बहादुर थापा र लालबहादुर थापाले जिल्लाको […]
देेवराज पाध्याय मंसिर २८ बाजुरा- नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले आफ्नो १६ औँ स्थापना दिबस मनाएको छ । १५ औँ बसन्त पुरागरि आफ्नाे १६ औँ वर्षमा प्रवेश गरेको उपलक्षममा महासंघ बाजुराले आफ्नो स्थापना दिबस बनाएको हो । नेपाल पत्रकार महासंघ बाजुरा शाखाले हाल सम्म गरेका आफ्ना विभिन्न गतिविधिहरु १६ औँ बार्षिक साधारणा सभामा उल्लेख […]
मंसिर २६ बाजुरा – विश्व खाध कार्यक्रमको आर्थिक सहयोग र एकीकृत बिकास समाज नेपालको सहजिकरणमा स्वामिकार्तिक गाँउपालिकाको वडा ४ छापु स्थित श्री कर्णाली आधारभुत बिधालयमा विधालय स्वास्थ्य पोषण सम्बन्धि पालिका स्थरिय वार्षिक समीक्षा कार्यक्रम, सयूक्त अनुगमन तथा भ्रमण कार्यक्रम गाउँपालिका उपाध्यक्ष मैना जोसी संयोजकत्वमा सम्पन्न भएको छ भने निमित्त प्रसाशकिय प्रमुख अमर रोकाया,शिक्षा प्रमुख दिपक […]
नेकपा एमालेले समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा सांसद चयन गरेको छ । शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको हो । जसमा खस आर्यबाट बाजुराका दयाल बहादुर शाहीकाे नाम पनि रहेकाे छ । एमालेले चयन गरेका सांसदहरुको नामावली हेर्नुहोस् आदिवासी जनजातितर्फ : पुरुष : देवीप्रसाद भट्टचन, हेमराज राई, […]
मंसिर २२ बाजुरा – जिल्लाकाे प्रदेश (क) का नव निर्वाचित सभासद नरेश कुमार शाहीले बाजुराको कुन्ना क्षेत्रका जनताले भोगिरहेका साझा समस्या समाधानको विषयमा स्थानीय प्रशासन लगाएत जनप्रतिनीधीले तत्काल कार्य थालनी गर्न संयुुक्त पहल गर्ने बताएका छन् । सभासद शाहीले बुधबार विहान मुख्य निर्वाचन कार्यालयबाट विजयी भएको प्रमाणपत्र बुुझे लगत्तै प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द् अधिकारीको कार्य […]
२१ मंसिर बाजुरा- बुढिनन्दा नगरपालिका स्थित काेल्टीबाट सदरमुकाम मार्तडी आउदै गरेको जिप दुर्घटना हुँदा ७ जना घाईते भएका छन । दिउँसो कोल्टीबाट मार्तडी आउदै गरेकाे यात्रु वाहक जिप काेल्टीकाे विर्सैन नजिकै दुर्घटना हुँदा सवार ७ जना घाईत भएको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ। १० जना सवार रहेको जिप दुर्घटना हुदाँ ७ जना समान्य घाईते […]
उमेश जङग शाही मंसिर १७ बाजुरा–बाजुरा प्रतिनिधि सभाको निर्वाचनको मतगणना भइरहेको छ । प्रतिनिधि सभा सदस्य नेपाली काङ्ग्रेसका उम्मेदवार सह-महामन्त्री बद्री प्रसाद पाण्डेको अग्रता सुरु देखि कायम रहेको छ। बाजुरामा जम्मा मतदाता संख्या ८३,५६७ हो भने २६,९४२ मत खसेको थियो काँग्रेसका बद्रिप्रसाद पाण्डेको अग्रता रहेको छ । नेपाली काँग्रेसका बद्रि प्रसाद पाण्डेको १७हजार ४० मत […]