October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरा विशेष

बाजुरा जिल्लाका विभिन्न स्थानिय तहमा २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाए

बाजुरा जिल्लाका विभिन्न स्थानिय तहमा २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाए

जिल्ला का विभिन्न पालिका तथा स्थानिय तह हरुले आज आ आफ्नै ठाउमा २१ओैराष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन। आज बिहान मार्तडी काे गणखेतमा धान राेपेर बाजुरा जिल्लाकाे समुकामारहेकाे मालिका नगरपालका ले धान दिवस तथा राेपाई महाेत्सव मनाएकाे थियाे भने जिल्लाका प्रत्यक पालका मा पनि धान राेपेर राेपाई दिवस मनाका छन् । कृषि ज्ञानकेन्द्र […]

  • ४ महिना अगाडि
खलिय समाज सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न

खलिय समाज सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न

बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकामा गाउँ खलिय समाज सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ। गाउँ खलिया समाज जिल्ला कार्य समिति आयोजना हिमाली गाउँपालिकामा जनचेतना मुलक कार्यक्रम गरिएको छ। खलिया समाज २०६८ सालमा सुरुवात भएको हो। बाजुरा धेरै खालका खलिया छन। हाम्रो सुनाइ कम भएको छ। यो बिषयलाई धेरै कुरा जानकारी नभएको देखिन्छ। […]

  • ४ महिना अगाडि
स्वामीकार्तिकमा २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाए

स्वामीकार्तिकमा २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाए

बाजुरा- जिल्ला उत्तरी भेगमा रहेकोे स्वामीकार्तिक खापर गाउँपालिका कर्मचारले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन। गिफ्ट नेपाल बाजुराको सहयोगमा स्वामीकार्तिक खापर गाउँपालिका आयोजना २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन। असार १५ अर्थात्, राष्ट्रिय धान दिवसमा खेतमा धान रोपेर कार्यक्रम गरी मनाएका छन। ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ […]

  • ४ महिना अगाडि
बाख्री खाेर माथी पहिरो जांदा ७० बाख्रा पुरिए मरे

बाख्री खाेर माथी पहिरो जांदा ७० बाख्रा पुरिए मरे

बाजुराको हिमाली गाउँपालिका–२ कोटी गाउँ नजिकै चौका भन्ने ठाउँ गए राति आएको अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा ७० वटा बाख्रा पहिराेले पुरिएर मरेका छन् । राती काे समयमा एक्कसी बाख्रा राखेको ठाउँभन्दा माथिबाट आएको पहिरोले  गोरख राज बोहराका ४० वटा बाख्रा, जर्म बोहराका १० वटा र जीवन बोहराका २० वटा गरी जम्मा ७० बाख्रा पहिरोले […]

  • ४ महिना अगाडि
हिमाली गाउँपालिका ७० बाख्रा पहिराले छोपेर मृत्यु

हिमाली गाउँपालिका ७० बाख्रा पहिराले छोपेर मृत्यु

सेतीकर्णाली खबर,बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर २ कोटी गाउँ नजिकै चौका भन्ने ठाउँ हिजो राति आएको अविरल वर्षाले पहिराले छोपेर ७० बाख्रा मृत्यु भएको छ। १४ गते राती अविरल वर्षाका कारणले कोटि गाउँ नजिकै चौका भन्ने ठाउँमा एक्कसी बाख्रा राखेको ठाउँ भन्दा माथिबाट आएको वर्षाले गोरख राज बोहरा ४० वटा बाख्रा, जर्म बोहरा १० वटा […]

  • ४ महिना अगाडि
हिमाली गाउँपालिका ७० बाख्रा पहिराले छोपेर मृत्यु

हिमाली गाउँपालिका ७० बाख्रा पहिराले छोपेर मृत्यु

सेतीकर्णाली खबर,बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर २ कोटी गाउँ नजिकै चौका भन्ने ठाउँ हिजो राति आएको अविरल वर्षाले पहिराले छोपेर ७० बाख्रा मृत्यु भएको छ। १४ गते राती अविरल वर्षाका कारणले कोटि गाउँ नजिकै चौका भन्ने ठाउँमा एक्कसी बाख्रा राखेको ठाउँ भन्दा माथिबाट आएको पहिरोले गोरख राज बोहरा ४० वटा बाख्रा, जर्म बोहरा १० वटा […]

  • ४ महिना अगाडि
४९ जना अपाङ्ग विद्यार्थीहरुलाई स्टेसनरी वितरण

४९ जना अपाङ्ग विद्यार्थीहरुलाई स्टेसनरी वितरण

बाजुरा- अपाङ्गता भएका ४९ जना विद्यार्थीहरुलाई स्टेसनरी आई.एन.एफ. नेपाल बाजुरा शाखा द्रारा वितरण गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर १ का गोश्वरा आधाभुत बिद्यालय ४ जना सुनन्दा आधाभुत बिद्यालय ४ जना बिच्छ्या माध्यमिक विद्यालय १० जना गरि जम्मा १८ जना अपाङ्ग भएका बिद्यार्थीहरुलाई कापी ३ सय ९७ वटा कलम ३ सय ६८ वटा स्टेसनरी वितरण […]

  • ४ महिना अगाडि
बाजुराका स्थानीय  तहको बेरुजु  १ अर्ब ६४ करोड

बाजुराका स्थानीय तहको बेरुजु १ अर्ब ६४ करोड

बाजुरा– बाजुरा जिल्लाका नौ वटै स्थानीय तहहरुको बेरुजू १ अर्ब ६४ करोड बढी पुगेको छ । स्थानिय तह कार्यनवयन भएदेखी आर्थिक बर्ष २०७९।०८० जिल्लाका नौ वटै स्थानीय तहहरुको बेरुजू १ अर्ब ६४ करोड २३ लाख ५३ हजार पुगेको छ । महालेखा परीक्षकको ६१ औँ बार्षिक प्रतिवेदन अनुसार जिल्लामा सबैभन्दा बढी स्वामिकार्तिक खापर गाउँपालिका र सबैभन्दा कम […]

  • ४ महिना अगाडि
आई.एन.एफ. नेपाल बाजुरा शाखा द्रारा पालिका स्तरीय संयुक्त अनुगमन

आई.एन.एफ. नेपाल बाजुरा शाखा द्रारा पालिका स्तरीय संयुक्त अनुगमन

उमेश रोकाया,बाजुरा- आई.एन.एफ. नेपाल बाजुरा शाखा द्रारा पालिका स्तरीय सरोकारवालासँगको संयुक्त अनुगमन कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँमा आई.एन.एफ. नेपाल बाजुरा शाखा द्रारा पालिका स्तरीय सरोकारवालासँगको संयुक्त अनुगमन कार्यक्रम गरिएको छ। पालिकामा लेखा परिक्षण कार्यक्रम सम्पन्न गरिसकेपछि संस्थाले गरेको कामको प्रभावकारी छ कि छैन भनेर स्थलगत अनुगमन गरिएको हो। वडा भित्र […]

  • ४ महिना अगाडि
एसइइ परिक्षामा क्रेटरका एकेडेमि प्रा लिका किरण खड्काले टपे बाजुरा  जिल्ला

एसइइ परिक्षामा क्रेटरका एकेडेमि प्रा लिका किरण खड्काले टपे बाजुरा जिल्ला

बाजुरा १४ असार : बाजुराको सदरमुकाम मार्तडीमा रहेको क्रियटर जोन एकेडेमीबाट २०८०सालकाे सइइ परिक्षामा समावेश भएका किरन खड्का बाजुरा जिल्ला बाट प्रथम भएका छन् । खड्काले जिल्लामै सवैभन्दा बढी ३.८ जिपिए ल्याएर जिल्ला प्रथम भएको क्रियटर जोन एकेडेमीका प्रिन्सिपल मिनबहादुर कार्कीले बताएका छन् । जिल्ला भरिमा भएकाे परिक्षा (एसइइ) सूरुवात देखि बाजुरा जिल्लामा खड्काले ल्याएको जिपिए […]

  • ४ महिना अगाडि

लोकप्रिय