November 9, 2025 | आइतवार, कार्तिक २४, २०८२

बाजुरा विशेष

राष्ट्रिय वाणिज्य बैंक बाजुरा शाखाले मनायो ५९ औं वार्षिकोत्सव

राष्ट्रिय वाणिज्य बैंक बाजुरा शाखाले मनायो ५९ औं वार्षिकोत्सव

बाजुरा– राष्ट्रिय वाणिज्य बैंक बाजुरा शाखाले बिभिन्न कार्यक्रमकाे आयोजना गरि आफ्नो स्थापना दिवस बनायकाे छ । बैंकको ५९ औं वार्षिकोत्सवको अवसरमा जिल्लाका केही बिभिन्न ब्यक्तीहरुलाई सम्मान लगायतको कार्यक्रमहरु गरेको बाजुरा शाखाले जनाएको छ । बाजुरा शाखाका प्रमुख बिसनदेव जोशीको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल रहेका थिए । प्रमुख अतिथि […]

  • २ years अगाडि
बाजुराको कवाडी खाद्य डिपो केन्द्रमा चामल अभाव

बाजुराको कवाडी खाद्य डिपो केन्द्रमा चामल अभाव

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ५ को कवाडी अस्थायी खाद्य डिपो केन्द्र चामल अभाव रहेको छ। गाउँका सर्वसाधारण मान्छेहरु चामल किन्न खाद्य डिपो केन्द्रमा आउँदा चामल नहुदा सेवाग्राही रित्तो हात लिएर घर फर्किने गरेका। हिमाली गाउँपालिका स्थानीय मात्र नभएर हुम्ला र मुगु जिल्ला छिमेकी लाई समेत चामलको समस्या भएको छ। खाद्य बिक्री केन्द्रमा […]

  • २ years अगाडि
वडा सदस्य पाण्डे ड्रागन फलफूल खेती गर्दै

वडा सदस्य पाण्डे ड्रागन फलफूल खेती गर्दै

उमेश रोकाया,बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य बिष्णु राज पाण्डे बोल्डिक गाउँ नजिकै ड्राइगोन खेती गर्दै आइरहेको छन। हिमाली बहुउद्देश्यीय कृषि फर्म दर्ता गरिएको छ। जुन कार्यक्रम जिल्ला कृषि ज्ञान केन्द्र बाजुरा ५० प्रतिशत अनुदान रकमले चितवन बाट ड्रागन फलफूल बिरुवा ढुवानी र खरिद गरेर ल्याएको छ। यसको […]

  • २ years अगाडि
विपद घरका रकम नपाउदा लगानी ऋणमा

विपद घरका रकम नपाउदा लगानी ऋणमा

उमेश रोकाया,बाजुरा- विपद घर निर्माणकार्य सम्पन्न हुँदा पनि रकम नपाउदा सबै लगानी ऋणमा रहेकोे छ्न। हिमाली गाउँपालिका वडा नम्बर ५ कियुडी गाउँमा ९९ घर र वडा नम्बर ४ को फैतिमा २९ घर लगायत गरेर १ सय २८ घरपरिवार विपदका घर निर्माण गर्ने काम सम्पन्न गरेका छन। घर निर्माणकार्य सकिएको भएपनि अहिलेसम्म कुनै किस्ताको पैसा भुक्तानी […]

  • २ years अगाडि
बाजुराका दुई गर्भवती महिलाको हवाइ मार्फत उद्धारर

बाजुराका दुई गर्भवती महिलाको हवाइ मार्फत उद्धारर

बाजुरा। बाजुराको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिका–२ को कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट दुई गर्भवतीको उद्धार गरिएको छ। बुढीनन्दा नगरपालिका–१ जमसालकी २५ वर्षीया सम्झना खत्री र पिपलडालीकी २९ वर्षीया सरस्वती विष्टको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको हो। डा. रञ्जित शाहका अनुसार खत्रीको पेटमै बच्चाले दिसा गरेको र तत्काल अप्रेसन गर्नुपर्ने हुँदा कोल्टीमा सम्भव नभएपछि थप […]

  • २ years अगाडि
बाजुरा अदालतको गाडी डोटीमा दुर्घटना

बाजुरा अदालतको गाडी डोटीमा दुर्घटना

बाजुरा । बाजुरा जिल्ला अदालतको गाडी डोटीमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान ११ बजे बाजुराबाट दिपायल जादैँ गरेको जिल्ला अदालतको गाडी शिलगढी नगरपालिका ६ नाचनथलीको मोड नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । डडेल्धुराको अजयमेरू गाउँपालिका ४ का बर्ष ३० का दिपकराज पाण्डेयले चलाएका अदालतको बा १ झ ८१८४ नं. को गाडी ब्रेक फेल […]

  • २ years अगाडि
हिमाली गाउँपालिकाको १३ औं गाउँसभा सम्पन्न

हिमाली गाउँपालिकाको १३ औं गाउँसभा सम्पन्न

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका १३ औं गाउँसभा सम्पन्न गरिएको छ। आर्थिक वर्ष २०८०/०८१ को हिउँदे गाउँ सभा बिहीबार बाट सुरु गरि आज सम्पन्न भएको छ। “स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन, जलस्रोत र पुर्वाधार, औद्योगिकरण, सुशासन र गरिबी निवारण समृद्ध हिमाली आधार” भन्ने नाराका साथ गाउँ सभा सञ्चालन गरिएको हिमाली गाउँपालिकाले जनाएको छ। स्थलमा हुने […]

  • २ years अगाडि
कृषि जैविक विविधता दिवस कार्यक्रममा बुढीगंगा नगरपालिका प्रथम स्थान

कृषि जैविक विविधता दिवस कार्यक्रममा बुढीगंगा नगरपालिका प्रथम स्थान

– बाजुरा जिल्ला स्तरिय आयोजित दोस्रो राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा आयोजित सप्ताह कार्यक्रममा बुढिगंगा नगरपालिकाले प्रथम भएएको छ । सदरमुकाम मार्तडीमा आयोतिज सप्ताह कार्यक्रममा ९ वटा स्थानिय हासिल हासिल गरेकाे छ ।स्थानिय तहमा उत्पादन कृषि सामग्रीहरु विउको प्रदर्शन गरिउको थियो । कार्यक्रमममा स्थानिय तहमा लोपउन्मुख प्रजातिका वालीको संरक्षण, विविधता सम्वन्धिका विउसको संख्या प्रर्दशनीमा राखिएका […]

  • २ years अगाडि
बाजुराकी सरिता राष्ट्रिय फुटबल टिममा

बाजुराकी सरिता राष्ट्रिय फुटबल टिममा

बाजुरा– बाजुराकी सरिता नाथ नेपाली यू–१९ राष्ट्रिय महिला फुटबल टिममा परेकी छन् । बडीमालिका नगरपालिका–२ घागर घर भएकी सरिता आगामी फेब्रुअरी २ देखि ८ सम्म बंगलादेशको ढाकामा हुने च्याम्पियनसिपका लागि टिममा परेकी हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी गरेको २३ सदस्यीय अन्तिम टोलीमा सरिताको नाम पनि समावेश छ । घोषित २३ जनाकै टोली भित्रबाट […]

  • २ years अगाडि
बाजुराकी छाया १० महिनामा लोकसेवाको ६ लिखित परीक्षामा सफल, कोशीमा सिफारिस

बाजुराकी छाया १० महिनामा लोकसेवाको ६ लिखित परीक्षामा सफल, कोशीमा सिफारिस

बाजुरा– जीवनमा एकै पटक यति धेरै सफलता र खुसी भेटिएला भन्ने कल्पना समेत थिएन्, छाया जैशीलाई । तर कठोर संघर्ष र दुख गर्दाको परिणामले नसोचेको खुसी र सफलता पनि मिल्ने रहेछ । त्यस्तै भयो छाया जैशीको जीवनमा पनि । उनले १० महिनाको अवधीमा ६ वटा लोकसेवा आयोगका लिखित परीक्षा पास गरिन् । यसरी एकपछि अर्को सफलता […]

  • २ years अगाडि