April 30, 2026 | बिहिबार, बैशाख १७, २०८३

हिमाली

हिमालीमा वर्षाले दुई घर भत्किए

हिमालीमा वर्षाले दुई घर भत्किए

बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकामा वर्षाले दुई घर भत्किएको छ। अविरल वर्षाका कारण साउन ३ गते बिहीबार राती हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँ स्थित दलसिंह दमाई र रुद्र दमाईको तिन तले २ कोठे घर भत्किएको रुद्र दमाईले बताए छ। भारी वर्षाले राति एकासी पानीले दुबै घरको छत भत्किएको हुँदा दुबै घरपरिवार बिचल्ली […]

  • २ years अगाडि
धुलाचौर नजिकै सडक माथी पहिरो आउदा यात्रु सास्ती

धुलाचौर नजिकै सडक माथी पहिरो आउदा यात्रु सास्ती

बाजुरा- धुलाचौर बाट हुम्ला जाने शाखा नजिकै सडक माथिबाट पहिरो आएर सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको छ। कर्णाली करिडोर संगै जोडिएको हिमाली गाउँपालिका केन्द्र धुलाचौर बाट हुम्ला जाने सडक बिच शाखा नजिकै माथी बाट पहिरो आउँदा सडक अवरुद्ध भएको छ। लगातार वर्षाले साउन १ गते मंगलवार राति एकासी सडक माथिबाट पहिरो आएर सडक बन्द […]

  • २ years अगाडि
पहिरोले ग्रामीण सडक बन्द हुँदा स्थानीयलाई सास्ती

पहिरोले ग्रामीण सडक बन्द हुँदा स्थानीयलाई सास्ती

सेतीकर्णाली खबर/बाजुरा- भारी वर्षाले ग्रामीण सडकमा पहिरो बन्द हुँदा स्थानीय सास्ती भोग्नुपरेको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ भित्र रहेको छातेकाध देखि खानीखोला सम्म सडक ठाउँ ठाउँमा पहिरो आउँदा सडक बन्द भएको छ। असार तेस्रो हप्ता देखि ४/५ निरन्तर भारी वर्षाले गर्दा सडक अवरुद्ध भएको छ। सडक बन्द हुँदा गाउँका अधिकास मान्छेहरू पैदलमार्ग भएर आवतजावत […]

  • २ years अगाडि
लगातार वर्षाले सडक अवरुद्ध

लगातार वर्षाले सडक अवरुद्ध

सेतीकर्णाली खबर,बाजुरा- तीन दिनको लगातार वर्षाले धुलाचौर बाट हुम्ला जाने शाखामा माथिबाट पहिरो आएर सडक अवरुद्ध भएको छ। हिमाली गाउँपालिका केन्द्र धुलाचौर बाट हुम्ला जाने सडक बिच शाखा नजिकै माथी बाट पहिरो आउँदा सडक बन्द भएको छ। केही दिन लगातार वर्षाले असारको २४ गते साझ ५ बजे तिर एकासी सडक माथिबाट पहिरो आएर एक वटा […]

  • २ years अगाडि
दुई सातादेखि धुलाचौर वासी अध्यारोमा

दुई सातादेखि धुलाचौर वासी अध्यारोमा

सेतीकर्णाली खबर,बाजुरा- दुई सातादेखि विद्युत अवरुद्ध हुँदा धुलाचौर बजार लगायत गाउँका स्थानीय अध्यारो बस्न बाध्य भएका छन। हिमाली गाउँपालिका वडा नम्बर ५ कुवाडी खोला लघु जलविद्युत अबरुद्ध हुँदा धुलाचौर लगायत गाउँमा बस्ने स्थानीय अध्यरोमा बस्न बाध्य भएका छन। असारको पहिलो हप्ता देखि अहिलेसम्म विद्युत समस्या भएपछि सोलार टुकी बालेर बस्ने गरेको छन। बिजुुली हुँदा बजारमा […]

  • २ years अगाडि
सडक संजालले स्थानीय मुहार फेरियो

सडक संजालले स्थानीय मुहार फेरियो

उमेश रोकाया बाजुरा, असार २० गते। दुर्गम गाउँमा सडक संजाल जोडिए संगै पिठ्युँमा भारी बोकेर हिड्न पर्ने बाध्यता हट्दै गर्दा स्थानीय मुहार फेरिएको छ। बाजुरा जिल्लाकै दुर्गम पालिका हिमाली गाउँपालिका भौगोलिक हिसाबले पछाडि परेको मानिन्छ। हिमाली गाउँपालिका दुर्गम गाउँ बस्तीमा सडक संजाल जोडिएकाले गाडी मोटर दिनप्रतिदिन चन थालेका छन। पहिला गाडी चड्न गाउँबाट ४/५ दिन […]

  • २ years अगाडि
जमिनमा धारा आकाशमा पानीका पाईप

जमिनमा धारा आकाशमा पानीका पाईप

शेरबहादुर सार्की बाजुरा , असार १८ गते । पुस्तौ देखि खोलाको धमिलो पानी पीउँदै गरेका बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका –१ रुडिका स्थानीयले यती बेला बल्ल धाराको सफा सुग्घर पानी खान पाएका छन् । गाउँपालिकाको अथक प्रयासपछि तुसारे मुहानको पानी रुडिको गाउँमा पुगेपछि यहाँका स्थानीयले बल्ल धाराको सफा सुग्घर पानी खान पाएका हुन् । पुस्तौ देखि […]

  • २ years अगाडि
२५ जना अभिभावक बिहिन बालबालिकालाई आर्थिक सहयोग

२५ जना अभिभावक बिहिन बालबालिकालाई आर्थिक सहयोग

बाजुरा- हिमाली गाउँपालिका भित्र रहेका २५ जना अभिभावक बिहिन बालबालिकाहरुलाई आर्थिक सहयोग गरिएको छ। असार १७ गते सोमबार दिन एन औपचारिक कार्यक्रम बिचमा सामाजिक विकास कार्यक्रम मार्तडी बाजुराको आर्थिक वर्ष २०८०/०८१को वार्षिक कार्यक्रम अनुसार अभिभावक बिहिन भएका बालबालिकाहरुका लागि वैकल्पिक हेरचाह कार्यक्रम बाल बालिकाहरुलाई नगद एक जनालाई ६ हजारका दरले आर्थिक सहयोग वितरण गरिएको छ। […]

  • २ years अगाडि
हिमाली बुलेटिन २०८१ अध्यक्ष मल्ल द्रारा विमोचन

हिमाली बुलेटिन २०८१ अध्यक्ष मल्ल द्रारा विमोचन

बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाको हिमाली बुलेटिन-२०८१ एक कार्यक्रम विमोचन भएको छ। हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल द्रारा विमोचन गरिएको छ। “स्वास्थ्य, शिक्षा, कृषि, जडिबुटी, पर्यटन र पुर्वाधार औधोगिकरण, सुशासन समृद्धि हिमाली आधार” भन्ने नाराका साथ वार्षिक हिमाली बुलिटेन २०८१ को पालिकाको सभा हलमा विमोचन गरेका छन। बुलिटेन पहिलो वर्ष २०८० को निकाले थियो। बुलेटिन […]

  • २ years अगाडि
बाजुरा जिल्लाका विभिन्न स्थानिय तहमा २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाए

बाजुरा जिल्लाका विभिन्न स्थानिय तहमा २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाए

जिल्ला का विभिन्न पालिका तथा स्थानिय तह हरुले आज आ आफ्नै ठाउमा २१ओैराष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन। आज बिहान मार्तडी काे गणखेतमा धान राेपेर बाजुरा जिल्लाकाे समुकामारहेकाे मालिका नगरपालका ले धान दिवस तथा राेपाई महाेत्सव मनाएकाे थियाे भने जिल्लाका प्रत्यक पालका मा पनि धान राेपेर राेपाई दिवस मनाका छन् । कृषि ज्ञानकेन्द्र […]

  • २ years अगाडि