October 25, 2024 | शुक्रबार, कार्तिक ९, २०८१

समाज

एसियन अन्तर्राष्ट्रिय  यूवा पुरस्कार  2022 बाट भए बटाला सम्मानित

एसियन अन्तर्राष्ट्रिय यूवा पुरस्कार 2022 बाट भए बटाला सम्मानित

लामो समय देखि युवाको क्षेत्रमा क्रियाशील  कैलाली लम्किका युवा अभियानता कृष्ण बटाला Asian International Youth 2022 बाट सम्मानित भएका छन । भारतको कलकत्तामा सम्पन्न तिन दिने एसियन अन्तरास्ट्रिय  युवा सम्मेलनमा उनलाई आयोजक संस्था  ग्लोबल युथ प्लेटफार्म र लायन्स ईन्टरनेशनल कलकत्ताले सम्मान गरेको हो।सम्मेलनमा बङ्लादेश भारत तथा नेपालबाट युवा सहभागिता रहेको थियो। विभिन्न सामाजिक संस्थामा आबद्ध […]

  • २ years अगाडि
साफे मार्तडी सडक सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन

साफे मार्तडी सडक सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन

   बाजुरा–बाजुराको साँफे–मार्तडी सडक सञ्चालन ल्याउन प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले सडक डिभिजन कार्यलय अछामलाई निर्देशन दिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी सहितको टिमले सडक अनुगमन गरेको थियो । सडक अनुगमन सँगै  सडक डिभिजिन साँफे बगर अछामलाई सोमबार बाट सडक सञ्चालनको लागि काम गर्न निर्देशन दिएको साहयक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले वताएका […]

  • २ years अगाडि
आज पनि टुकुचा उत्खनन  गर्दै महाँनगर

आज पनि टुकुचा उत्खनन गर्दै महाँनगर

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोलीले कमलपोखरी क्षेत्रमा आज पनि टुकुचा उत्खनन् सुरु गरेको छ। महानगरपालिकाको डोजर सहितको टोलीले सोमबार हात्तीसार-कमलपोखरी क्षेत्रमा पुगेर उत्खनन् जारी राखेको हो। महानगरले यसअघि जय नेपाल हल र कमलादीस्थित लक्ष्मी बैंक नजिक र हात्तिसार क्षेत्रमा टुकुचा उत्खनन् गर्दा भेट्टाएको थियो। अहिले महानगरले टुकुचाको वैधानिक प्रमाण खोजिरहेको छ। उच्च अदालत पाटनले टुकुचा […]

  • २ years अगाडि
विश्व हिन्दु युवासंघ बाजुराको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

विश्व हिन्दु युवासंघ बाजुराको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बाजुरा– आइतबार जिल्ला हिन्दु युवा संघ बाजुराद्वारा शुभकामना आदान प्रदान कार्यक्रम समपन्न भएको छ । बिजया दशमी, शुभ दीपावली तथा छट पर्वको अबसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । नेपालमा हिन्दु धर्मलाई सदा सर्वदा जीवित राख्न सबै हिन्दु धर्मावलम्बीहरुले एक भएर लाग्नु पर्ने कार्यक्रममा उपस्थितहरुको भनाई रहेको थियो । हिन्दु युवासंघ बाजुराका अध्यक्ष हेमराज उपाध्यायको अध्यक्षतामा […]

  • २ years अगाडि
खाद्य ब्यापार  कम्पनी  लिमिटेडले बाजुरामा दसैं लक्षित  सहुलियतमा चामल बिक्री  गर्दै

खाद्य ब्यापार कम्पनी लिमिटेडले बाजुरामा दसैं लक्षित सहुलियतमा चामल बिक्री गर्दै

बाजुरा — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले चाडपर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल बिक्रि शुरु गर्ने भएको छ । खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा र कोल्टि डिपो बाट प्रतिकेजी ८ रुपैया छुट गरेर असोज १ गतेबाट बिक्रि शुरु गर्ने खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेघराज ओझाले वताएका छन् । […]

  • २ years अगाडि
बाजुरामा ७० वर्षिय महिला बलत्कृत

बाजुरामा ७० वर्षिय महिला बलत्कृत

बाजुरा — बाजुरा जिल्लामा ४० बर्षिय पुरुषले ७० बर्षिय महिलालाई जबरजस्ती करणी गरेकाे आराेप लागेकाे छ । बुढिगंगा नगरपालिका ६ बस्ने बर्ष अन्दाजी ४० का बिष्णु भारतीले ७० बर्षिय महिलालाइ जवरजस्तीकरणी गरेको आराेप लागेकाे  जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताएका छन । भारतीले जबरजस्ती करणी गरिरहेको अवस्थामा महिलाको श्रीमानले देख्नासाथ भारती झ्यालबाट हाम […]

  • २ years अगाडि
अर्घाखाँची सेवा समाज कतारले पायो नयाँ नेतृत्व : अध्यक्षमा कुँवर 

अर्घाखाँची सेवा समाज कतारले पायो नयाँ नेतृत्व : अध्यक्षमा कुँवर 

छम बहादुर चन्द(शुलभ)दोहा -अर्घाखाँची सेवा समाज कतारको पाँचौं अधिवेशन सम्पन्न भएको छ । “प्रवासमा अर्घाखाँची वासीहरु एक हौं, नेपाली समाजका लागी सहयोग गरौं” भन्ने उदेश्यका साथ सन : २००६ मा स्थापना गरिएको समाजको अधिबेशन दोहा स्थित शालिमार होटेलको सभाहलमा सम्पन्न भएको हो । समाजका अध्यक्ष टेकराज थापाको सभापतित्व तथा नेपाली दूतावास दोहा कतारका श्रम सहचारी […]

  • २ years अगाडि
कतारमा तिज विशेष कार्यक्रम सम्पन्न

कतारमा तिज विशेष कार्यक्रम सम्पन्न

 शुलभ चन्द, दोहा– नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा कतारमा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए कतारको समन्वय तथा कतारमा स्थापित विभिन्न ९० वटा संघसंस्थाको संयुक्त आयोजनामा ‘तीज विशेष कार्यक्रम २०२२ सम्पन्न भएको हो । एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानको सभापतित्व तथा नेपाली राजदूतावास कतारका राजदूत महामहिम डा. नरेश ढकालको प्रमुख […]

  • २ years अगाडि
प्रवासी नेपाली मञ्चकतारले  गर्यो नवनियुक्त राजदुत ढकाललाई स्वागत

प्रवासी नेपाली मञ्चकतारले गर्यो नवनियुक्त राजदुत ढकाललाई स्वागत

उदय मल्ल, कतार -प्रवासी नेपाली मञ्च कतारले हिजो नवनियुक्त कतारको राजदुत ढकाललाई स्वागत गरेको छ। मिति ११/०८/२०२२ प्रवासी नेपाली मञ्च कतार को तर्फबाट मञ्चका अध्यक्ष प्रभात त्रिपाठीको नेतृत्व साथै मञ्चका निवर्तमान अध्यक्ष, मञ्चका अन्तर्राष्ट्रिय कमिटीका सचिवालय सदस्य साथै मध्यपूर्व इन्चार्ज क. चानक पोखरेलको बिशेष उपस्थितिमा एक प्रतिनिधि मण्डलले नेपाली दूतावास कतारमा उपस्थित भई कतारका लागि नव […]

  • २ years अगाडि
चर्चित बाल गायक शुप्रिम मल्लले लिए नाबालक परिचय पत्र

चर्चित बाल गायक शुप्रिम मल्लले लिए नाबालक परिचय पत्र

बाजुरा : चर्चित बाल गायक सुप्रिम मल्ल ठकुरी गृह जिल्ला बाजुरा पुगेर नाबालक परिचय पत्र लिएका छन् । मंगलबार दिउँसोे नाबालक परिचय पत्र बनाउँन बाजुरा पुगेका थिए । बाल गायक मल्लले जिल्ला प्रशासन कार्यालय बाजुरा पुगेर नाबालक परिचय पत्र बनाएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्टले गायक मल्ललाई नाबालक परिचय पत्र बनाएर […]

  • २ years अगाडि

लोकप्रिय