October 19, 2024 | शनिबार, कार्तिक ३, २०८१

विचार

एम सि सि , बि आर आई र अपेक्षा

एम सि सि , बि आर आई र अपेक्षा

शिवकुमार भट्टराई – नेपालले अमेरिका र चीनसँगको सम्बन्धलाई नयाँ उचाइमा पु-याउन खोजेको छ चीनका स्टेट काउन्सिलरसमेत रहेका विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमण आजबाट सुरु हुँदैछ । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गरेको एक महिना नपुग्दै वाङ नेपाल भ्रमणमा आउन लागेकाले यसलाई राजनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ । चीनले पनि विश्वमा आफ्नो वर्चस्व […]

  • ३ years अगाडि
युवा नेता हमालको व्यक्तिगत सहयोगमा गैराभौतामा खानेपानी निर्माण

युवा नेता हमालको व्यक्तिगत सहयोगमा गैराभौतामा खानेपानी निर्माण

जाजरकोट । जिल्लाको कुशे गाउँपालिका वडा नं. ३ गैराभौतामा वर्षौ देखिको खानेपानीको समस्या समाधान भएको छ । विगत लामो समयदेखि खानेपानीको समस्या झेलिरहेका गैराभौताका स्थानीयहरु गाउँमा खानेपानी पुगेपछि खुसी भएका छन । खानेपानी निर्माण गर्नका लागि नेकपा (एकिकृत समाजवादी) जाजरकोटका उपाध्यक्ष तप्त बहादुर हमालले व्यक्तिगत रुपमा १० क्वाइल पाईप सहयोग गरेपछि स्थानीयहरुको वर्षाै देखिको स्वच्छ […]

  • ३ years अगाडि
उद्दमी यूवालाई सरकारले प्रोत्साहन  दिनु पर्छ- नेता नेपाल- सेतीकर्णाली  खबर

उद्दमी यूवालाई सरकारले प्रोत्साहन दिनु पर्छ- नेता नेपाल- सेतीकर्णाली खबर

काठमाडौं ,नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उद्यमी युवालाई सरकारले प्रोत्साहन दिनुपर्ने बताएका छन्। काठमाडौंमा मंगलबार आयोजित पार्टी एकता घोषणा सभामा नेपालले उद्यमी युवालाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताएका हुन्। कार्यक्रममा एकीकृत समाजवादीमा देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी) समाहित भएको थियो। कार्यक्रमलाई नेपाल र महतोले सम्बोधन गरेका थिए।  उनले सरकारले उद्यमशीलताको विकास र उत्पादनको क्षमता […]

  • ३ years अगाडि
देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिदै गयो- नेता राजेन्द्र  लिङ्देन – सेतीकर्णाली खबर

देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिदै गयो- नेता राजेन्द्र लिङ्देन – सेतीकर्णाली खबर

नवलपुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना गल्ती र कमजोरी छोप्नका लागि ‘राजा’लाई गाली नगर्न आग्रह गरेका छन्। विगत १५ वर्षको गलत राजनीतिक अभ्यासका कारण देशको राजनीति लिक बाहिर गएको भन्दै त्यसलाई लिकमा ल्याउन संघर्ष गर्नुपर्नेमा जोड दिए।‘राप्रपाले अवलम्बन गरेको नीति र मार्गचित्रले मात्र राजनीतिलाई सही ट्र्याकमा हिँडाउन सकिन्छ’ राप्रपाको आज नवलपुरको कावासोतीमा आयोजित […]

  • ३ years अगाडि

लोकप्रिय