वैशाख २७बारा — गाउँमा आइतबार दिनभर भोजभतेर भयो । बेहुली र उनक सबै परिवार आफन्त र छिमेकीसहित गाउँले खुसी थिए । विवाहका लागि गच्छेअनुसार बेहुली पक्षले दैलोमा स्वयम्बर बनाएका थिए । बेहुली र उनका परिवार कुन बेला बेहुला र जन्ती आउने हुन् र विवाह सुरु होला भन्ने प्रतीक्षामा थियो । बेहुलीलाई शृङ्गारेर राखिएको थियो । बाजागाजाले […]
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले कांग्रेसका तीन जनालाई मन्त्रीमा नियुक्त गरे भने नवनियुक्त मन्त्रीहरूले बिहीबार शपथ लिँदैछन् सरकारमा जसपा नेपालले पनि एक जना मन्त्री पठाउन बाँकी छ । तर यसबारे अझै जसपा नेपालले निर्णय गर्न सकिरहेको छैन । मन्त्री चयन गर्ने जिम्मेवारी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पाएका छन् । […]
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेत स्वास्थ्य मन्त्री बनेका छन् । सिन्धुपाल्चोक २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बस्नेतले तेस्रो पटक राजकीय पद प्राप्त गरेका छन् । २०५८ मा स्वास्थ्य राज्यमन्त्री बनेका उनी २०७४ मा सञ्चार मन्त्री बनेका थिए स्वास्थ्य राज्यमन्त्री बनेको २२ वर्षपछि उनी फुल मन्त्रीका रूपमा स्वाथ्य मन्त्रालयमा फर्किएका छन् ।
काठमाडौँ — दार्चुलाको व्यास–१ नाम्पा पाटननजिकको भोलिङमा यार्चागुम्बा संकलनका लागि बसेका बेला माथिबाट आएको हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव फेला परेको छ । हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव बुधबार बिहान उद्धारका क्रममा फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले बताए । सशस्त्र प्रहरी र जनपथ प्रहरी सीतापुलको […]
वैशाख २० गते । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा र नेपालस्थित अमेरिकी दूतावासका राजदूत डीन आर. थम्पसनबीच बुधबार धनगढीमा भेटवार्ता भएको छ । भौतिक पूर्वाधार मन्त्रालयमा भएको भेटघाटमा सुदूरपश्चिम प्रदेशको स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र भौतिक पूर्वाधार विकासबारे छलफल भएको सो मन्त्रालयले जनाएको छ । मन्त्री देउवासँग राजदूत थम्पसनले अन्तरप्रदेशको सम्बन्ध, सुदूरपश्चिम प्रदेश पछाडि […]
नेपाल विद्युत प्राधिकरणले अत्याधुनिक प्रविधियुक्त तथा वातावरण मैत्री विद्युत वितरण ट्रान्सफर्मर पाएको छ। नेपाल एकरात इन्जिनियरिङ कम्पनी प्रालिले ५०० केभिए क्षमताको ट्रान्सफर्मर प्राधिकरणलाई निःशुल्क उपलब्ध गराएको हो। करिब ३२ लाख रुपैयाँ मूल्य रहेको ट्रान्सफर्मर प्राधिकरणको रत्नपार्कस्थित प्रधान कार्यालय परिसरमा जडान गरिएको छ। प्रधान कार्यालयबाटै अवस्था जाँच्न वा बिग्रे नबिग्रेको जानकारी लिन सकिने आधुनिक सञ्चारजन्य उपकरणसमेत […]
वैशाख १९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री रोजगार कार्यक्रम बदल्ने बताएका छन् ।सरकार बजेट निर्माणमा रहेको उल्लेख गर्दै उनले विगतका कतिपय बदल्ने बताएका हुन् । चितवनमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भनेका छन्, ‘पहिलाका कतिपय कार्यक्रम छन् ती असफल भएका छन् । प्रधानमन्त्री रोजगार आदि इत्यादी जे छन् । ती कार्यक्रमले नतिजा […]
१९ वैशाख, काठमाडौं । नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको फाइनलको बाँकी खेल आज हुँदैछ । सोमबार कीर्तिपुरस्थित टीयू मैदानमा वर्षाका कारण फाइनल खेल प्रभावित बनेको थियो । दुई पटक वर्षाले प्रभावित खेलमा यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो । आज त्यहीबाट खेल पुन: सुरु हुनेछ । नेपालले टस जितेर फिल्डिङ […]
बाजुरा — सदुर पश्चिम प्रदेश बाजुरा प्रदेश (ख) बाट निर्बाचित सांसद पदम बहादुर शाहीले बाजुराको बिकाशका लागि सडक र पर्यटन बिकासमा जोड दिने बताएका छन । आईतबार बिहान प्रेस युनियनद्धारा आयोजित पत्रकार सम्मेलनमा प्रदेस सभा सदस्य शाहीले यस्तो बताएका हुन । बिकाशको मेरुदण्डको रुपमा मानिने सडकहरुको स्तरोन्ती र थप सडकहरुको लागि आफु प्रदेश सभामा माग गर्ने […]
१८ वैशाख, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतमा गरेको उपचार खर्च आफैं ब्यहोर्ने घोषणा गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् । सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिक दिवशको अवसरमा आयोजना गरेको कार्यक्रममा उनले गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरुले राज्यकोषबाट उपचार गर्ने र आम नागरिकले भने आफैँ उपचार गर्नुपर्ने विभेद हुन नहुने धारणा राखे […]