काठमाडौँ — घटना १ : हेटौंडास्थित सन्चो अस्पतालमा साउन २२ मा भर्ना भएका बिरामीलाई डेंगीको लक्षण देखिएपछि भोलिपल्टै उक्त अस्पतालले भरतपुर रेफर गरिदियो । साउन २५ मा बिरामीको मृत्यु भयो । घटना २ : लमजुङ अस्पतालका डा. सन्दीप अधिकारीमाथि असोज ७ को राति नर्सिङ कक्षमै हातपात भयो । आमाको उपचारार्थ अस्पताल आएका बेंसीसहर नगरपालिका–७ का वडाध्यक्ष ऋषिराम बस्नेतले डाक्टर […]
बझाङ– २८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । छबिसपाथिभेरा गाउँपालिका बस्ने एक युवतीलाई आइतबार दिउँसो जबरजस्ती करणी गरी फरार भएका सोही ठाउँका एक बालकलाई पक्राउ गरिएको हो । जबरजस्ती करणी गरी फरार भएका उनलाई प्रहरी पोष्ट बगडगाँउबाट प्रहरी हवल्दार वीरबहादुर नाथको कमाण्डमा खटिएको टोलीले बालुवाटार नजिक पुरानो घरमा […]
असाेज ७ बाजुरा नेपालगंज बाट हुम्ला खाध्यान्न बाेकेर आयकाे ट्रक बाजुरा काे गन्नाथ गाउँपालिका वडा न. ३ अन्तरगतको बेर्नामा मिनी ट्रक दुर्घटना भएकाे छ दुर्घटनामा परी तीन जना घाइते एका छन् । नेपालगंजकाे सुर्खेतबाट खाद्यान्न बोकेर हुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश -०२-००१६- ०५५७ नम्बरको मिनिट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले […]
असाेज ७ बाजुरा– प्रेस चौतारी नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्ष तथा रेडियो बाजुराका प्रबन्धक कृष्ण ओली पुरस्कृत भएका छन् । प्रेस काउन्सिल नेपालले पत्रकार ओलीलाई युवा पत्रकार पुरस्कारबाट पुरस्कृत गरेर सम्मानीत गरेको हो । हिजो सनिबार का दिन आयोजित एक कार्यक्रममा विच ओली सहित १९ जना पत्रकार युवा पत्रकार पुरस्कारबाट पुरस्कृत भएका हुन । प्रेस काउन्सिल नेपालको […]
काठमाडौं— राष्ट्रिय मानवअधिकार आयोगले विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न सम्वद्ध पक्षलाई आग्रहगरेको छ । आफ्ना मागहरु सम्बोधन गराउन विद्यालय नै अनिश्चितकालीन रुपमा बन्द गरी पठनपाठनमा अवरुद्ध गर्नुले बालबालिकाको शान्तिपूर्ण वातावरणमा शिक्षा प्राप्त गर्ने अधिकारको उल्लंघन भएको आयोगले बताएको छ । आयोगले आज बिहीबार विज्ञप्ति निकलेर यस्तो खालको आन्दोलनबाट विद्यालय शान्ति क्षेत्र घोषणालाई समेत प्रत्यक्षअसर पर्न […]
जितजंग कटेल असाेज ४ नेपालगंज बांके नेपालगंज काे धम्बाेजी चाेकमा बिद्युत तार सट भएर पाेलमा आगलागी भएकाे छ । सांझ करिपन ६:४२ बजे आगलागी भएकाे हाे।पाेलकाे सर्बिस तार हरु मा लाेड बडि भएर तार सट भएर काे नेपालगंज बितरण केन्द्र प्रशासन प्रमुख भवानी चन्दले बताएका छन् । नेपालगंजकाे गर्मिले गर्दा सबैकाे घरमा बढी लाेड भएकाे […]
असाेज २ बाजुरा -बडिाालिका नगरपालिका ८काे मार्तडी बिच बजारमा खाेला बाट बालुवा झार्ने बेलामा जमिन भासियर बालुवा सहित ट्याक्टर काे ट्रालीपल्टीएर पसलमा परेर क्षति भएकाे छ। जेबि मिडिया जाने बाटाेमा बालुवा लियर ब्याक लियर ट्याक्टर राेडबाट बालुवा सहित उल्टाे लगेर गएकाेबेला तलकाे जमिमा लगायकाे बाल भसिएर ट्याक्टर पफ्टीएकाे हाे सु प प्र-०१-००२त ५२००नम्बर ट्याक्टर मंगलबार […]
बाजुरा ,१ असोज: बाजुरामा भर्खैरै आउनु भएका नयाँ प्रमुुख जिल्ला अधिकारी (सिडियो) भिमकान्त पौडेललाई बडीमालिका नगरपालिका द्धारा स्वागत गरेको छ । आज (सोमबार) एक औपचारिक कार्यक्रमका साथ बडीमािलका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्का लगायत नगरपरिवारको तर्फबाट सिडियो पौडेललाई नगरपालिकाको कार्यालय मै स्वागत गरिएको हो । बाजुरा जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडियो) काे जिम्मेवारी पाएर आउनु भएका भिमकान्त […]
बाजुरा– धनगढीमा सञ्चालित डेउडा प्रतियोगितामा बाजुरेली सेवा समूह प्रथम भएको छ । प्रथम हुने बाजुरेली सेवा समूहलाई नगद २१ हजार, द्वितीय हुने बझाङ्गी महिला समूहलाई नगद १५ हजार र तृतीय हुने कल्पना खड्का समूहलाई नगद ९ हजारका साथै प्रमाणपत्र प्रदान गरिएको छ । बाजुराली सेवा समाजका तर्फबाट देउडा खेलाडी शंकर मल्लले नेतृत्व गरेका थिए । मल्ल […]
बाजुरा :शनिबार कोल्टीबाट रिफर गरिएका बिरामीको जहाजमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामिकार्तिक गाउँपालिका वडा नं ३ का दलजित कटेल रहेका छन् ।उनलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको थियो । कटेल एपेन्डिसाइडका बिरामी रहेको बुझिएको छ ।उपचारका लागि सिता एयरको विमानमा शनिबार दिउसो १२ः३३ बजे कोल्टीबाट नेपालगन्जका लागि उडेको […]