October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री पाण्डेले गरे पदभार ग्रहण

  • सेती कर्णाली खबर
  • सोमवार, असार ३१, २०८१ 0९:२८
संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री पाण्डेले गरे पदभार ग्रहण

बाजुरा- नवनियुक्त संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको बर्दि प्रशाद पाण्डे पदभार ग्रहण गरेका छन् ।

सोमबार पदभार ग्रहण गर्न मन्त्रालय पुगेका मन्त्री पाण्डेलाई कर्मचारीहरूले स्वागत गरेका छन् ।

नेपाली कांग्रेसका सहमहामन्त्री नेता समेत रहेका नेतृत्वको सरकारमा लामो समय संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री भएका हुन ।

  • सेती कर्णाली खबर
  • सोमवार, असार ३१, २०८१ 0९:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट