October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोरोना पोजेटिभ

  • सेती कर्णाली खबर
  • आइतवार, माघ ९, २०७८ 0५:२८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोरोना पोजेटिभ

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना पोजेटिभ देखिएको छ । शनिबार गरिएको पिसिआर परीक्षणमा पोजिटिभ देखिएको उनको सचिवालयले जनाएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आराम गरिरहेको बालकोट स्रोतले जनाएको छ । अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्यलाई पनि पोजेटिभ देखिएको छ । एमालेले प्रेस वक्तव्यमार्फत अध्यक्ष दम्पतीलाई कोरोना भएको औपचारिक जानकारी केहीबेरमा गर्दैछ ।- dristinews

  • सेती कर्णाली खबर
  • आइतवार, माघ ९, २०७८ 0५:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट