October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

गाउपालिका अध्यक्ष शाहीको पहलमा NTC को सबटावर निर्माण

  • सेती कर्णाली खबर
  • बिहिबार, पुस १५, २०७८ १३:0८
गाउपालिका अध्यक्ष  शाहीको पहलमा NTC को सबटावर निर्माण

मोहन बडुवालबाजुरा,  बाजुरा जिल्ला  जगन्नाथ गाउँपालिका अध्यक्ष काली बहादुर शाहीको पहलमा नेपाल टेलिकम संग समन्वय गरि जगन्नाथ गाउँपालिकाको वडा नं ४ नाराकोटमा आज नेपाल टेलिकमको सव टावर निर्माणको कार्य सम्पन्न भई आज बाट टावर सुचारु भएको छ अब जगन्नाथ गाउँपालिका र स्वामिकार्तिक खापर गाउँपालिका भित्रका सम्पुर्ण बस्तिका नागरिकले सजिलै टेलिफोन गर्न र इन्टरनेटको सेवा पाउने भएका छन ।

  • सेती कर्णाली खबर
  • बिहिबार, पुस १५, २०७८ १३:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट