October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेविसंघ केन्द्रिय सदस्य बाजुराबाट रावत मनोनयन

  • सेती कर्णाली खबर
  • शनिबार, चैत्र ३, २०८० १५:५५
नेविसंघ केन्द्रिय सदस्य बाजुराबाट रावत मनोनयन

उमेश रोकाया,बाजुरा- नेपाल विद्यार्थी संघ केन्द्रिय तदर्थ कार्यसमिति थप सदस्य बाजुराबाट मंगल रावत मनोनयन गरेका छन।

नेपाली काङ्ग्रेस सभापति शेर बहादुर देउवा र दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रिय तदर्थ कार्यसमितिको सदस्यमा देहायका थप चैत ३ गते बाजुरा बाट मंगल रावत लगायत देशभर ४० जना केन्द्रिय सदस्य मनोनयन गरिएको छ।

  • सेती कर्णाली खबर
  • शनिबार, चैत्र ३, २०८० १५:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट