October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुराको धुलाचौरमा जिप दुर्घटना एक जना गम्भीर घाइते

  • सेती कर्णाली खबर
  • बिहिबार, मंसिर १४, २०८० 0७:४४
बाजुराको धुलाचौरमा जिप दुर्घटना एक जना गम्भीर घाइते

उमेश रोकाया/बाजुरा- धुलाचौर बाट कोल्टी जाँदै गरेको जिप दुर्घटना परि एक जना गम्भीर र एक जना सामान्य घाइते रहेकोे छन।

हिमाली गाउँपालिका केन्द्र धुलाचौर बजार बाट कोल्टी हिडिरहेको जिप दुर्घटना भएको छ। धुलाचौर बाट ५ सय मिटर अगाडी बोल्डिक गाउँ नजिकै जिप बन्दबडी व्रेक फेल भएर दुर्घटना भएको धुलाचौर स्थायी प्रहरी इन्चार्जले बताएका छन।

जिप नम्बर लु.१ ज ४८२९ रहेकोे छ। भने चालक दल कुमार लावर्ट लाई प्रहरी चौकी धुलाचौरले नियन्त्रण लिएको छ। घाइते खत्याड गाउँपालिका मुगुका २७ वर्षका मदन सार्की गम्भीर चोट लागेको छ। भने एक जनाको सामान्य अवस्था रहेको छ। गम्भीर घाइते सार्कीलाई उपचारका लागि कोल्टी प्राथमिकता चौकीमा लगेको प्रहरी इन्चार्जले बताएका छन।

  • सेती कर्णाली खबर
  • बिहिबार, मंसिर १४, २०८० 0७:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट